-अर्जुन तिमिल्सिना काठमाण्डौ । मञ्जुश्री फाइनान्स नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत १५ वटा वित्त कम्पनीमध्ये एक हो । यो वि. सं २०६४ सालमा स्थिापित राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्त कम्पनी हो । यो कम्पनीले बैंकिङ...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन् । नेपाल बीमा...
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्मानित भएको छ । राष्ट्रिय अपाङ्ग कोषले आइतबार कम्पनीलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशातर्फ अग्रसर हुन सरोकारावाला सम्पूर्ण पक्षहरुलाई प्रोत्साहित गर्नुपर्ने...
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ३.४२ अंकले घटेर १ हजार ८४७.८१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा उपसूचकहरुमा हरियाली छाएको छ भने...
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३.४२ अंकले घटेर १ हजार ८४७.८१ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ३५३.२१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा...
काठमाण्डौ । गत कात्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरूले करोडौंको छूट पाएका छन् । कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका छन् । ११.११ सेलमा तेल, घ्यूजस्ता...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य सुरुवाती दिनमा लगातार घटेपछि लगानीकर्ता र नियामक बीच निक्कै खैलाबैला भयो । बोर्डले प्रतिकित्ता...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कुल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी...
काठमाण्डौ । सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार सोमबारबाट विधिवत रुपमा सुरुवात भएको छ । पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरेका हुन ।...
काठमाण्डौ । भारतको सेयर बजार सञ्चालक बम्बे स्टक एक्सचेन्ज (बीएससी) र नेशनल स्टक एक्सचेन्ज(एनएसई) को कारोबार मापक सूचकले पुनः एक पटक अल टाइम हाइको रेकर्ड बनाएको छ। सोमबारको सुरुवाती कारोबारमा दुबै सूचकले नयाँ रेकर्ड कायम...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा सोमबार कम्पनीको एफपीओ सूचीकृत भएको हो। जसअनुसार कम्पनीले हालैमात्र जारि गरेको १ लाख ७८ हजार ४५१.१८ कित्ता...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का गरेको छ । नेप्सेले लाभांशको निर्णय समयमा नै उपलब्ध नगराएको भन्दै कारोबार रोक्नुका साथै कम्पनीलाई स्पष्टीकरण पनि सोधेको छ। नेप्सेले...
काठमाण्डौ । निश्चय पनि सफलता सजिलै प्राप्त हुँदैन । यसका लागि कयौं समयसम्म त्याग तपस्या अनि लगानी गरिरहनु पर्दछ । जब हिम्मत उच्च हुन्छ र केहि गर्ने जोश हुन्छ, त्यो व्यक्तिले सुरुमा शून्यबाट भए पनि सफलताको शिखर चुम्ने मौका...
काठमाण्डौ । ‘बेला’ को जनकपुरमा दोस्रो सोरुम खुलेको छ । सोरुमको उद्घाटन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरेका छन् । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै...
काठमाण्डौ ।नबिल बैंकले वार्षिक साधारण सभा गर्न पूर्वनिर्धारित मितिलाई परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमा पेश गरेको सूचना अनुसार यसअघि आगामी पुस १३ गते साधारणसभा बोलाएकोमा मिति परिमार्जन गर्दै आगामी पुस १२ गते...
काठमाण्डौ । पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले १ : ०५ अनुपातमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम रहेको...
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव...
काठमाण्डौ । दोश्रो बजारको ब्लुचिप कम्पनी हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार दिउँसो ३ः१५ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफा तथा सञ्चित मुनाफा समेतबाट सेयरधनीहरुलाई...
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यले अन्तरराष्ट्रिय बजारमा लगातार दोस्रो दिन सोमबार पनि नयाँ कीर्तिमान कायम गर्यो । सुनको मूल्य प्रतिऔंस २१०० डलरको उचाईलाई चुमेको हो। विश्लेषकहरुले सुनको मूल्य यतिमै नरोकिने र अझै बढ्ने...
काठमाण्डौ । कर छल्ने मुख्य उद्देश्यसहित सुनियोजित ढंगले कौडीको भाउमा दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल बिक्री भएपछि संघीय संसदको सार्वजनिक लेखा समितिले ९ वटा प्रश्न सोध्दै तीनवटा सरकारी निकायलाई पत्राचार गरेको छ...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९-८० का मुनाफामा सरिक हुने गरी जारी गरिएका सबै जीवन बीमालेखको बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९-८० को जीवन बीमाकोषको बीमांकीय मूल्यांकन प्रतिवेदन...
काठमाण्डौ । जोखिमपूर्ण लगानी भनेर चौतर्फी आवाज उठे पनि, अदालतमा मुद्दा परे पनि वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीहरुले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आइपीओ सबै खरीद गरिदिएका छन् । यो कम्पनीको...
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा किनबेच भइरहेको तेह्रथुम पावर कम्पनी लिमीटेडले सत्प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । यो कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ४० औं बैठकले छैठौं...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँट आगामी बुधबार अर्थात् मंसिर २० गते हुने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार सम्पूर्ण प्रक्रिया सकेर बुधबार आईपीओ बाँडफाँट गर्ने...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजार करिब ७ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ । दिनभर उत्तारचढावमा चलेको बजारमा १ अर्ब रुपैयाँभन्दा...
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पु भ्रमण तथा सप्तकोशीमा बोटिङलगायतका विभिन्न...
काठमाण्डौ । नियामक निकायको सेटिङ र निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आइतबारसम्ममा करिब ६० प्रतिशत भन्दा बढीको आबेदन परेको छ । यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका...
काठमाण्डौ । चुक्तापूँजीको ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै नेपाल राष्ट्रबैंकको प्रमुख लगानी रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाण्डौको र्याडिसन होटलमा...
काठमाण्डौ ।असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश म्युचुल फण्डहरुको आय तथा मुनाफा घटेको छ । सञ्चालनमा रहेका ४२ वटा फण्डहरुले सार्वजनिक गरेको कात्तिक महिनाको विवरणअनुसार ४१ वटाको नाफा घट्न पुगेको छ । असोज महिनाको...