काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीलेआगामी मंगलबार अर्थात् मंसिर १९ गते आईपीओ बाँडफाँट गर्ने भएको छ । धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ...
काठमाण्डौ । सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटिजको स्टक ब्रोकर नम्बर १६ को दोश्रो शाखा कार्यालय चितवनको भरतपुरमा स्थापना गरिएको छ । राजधानी काठमाण्डौको पुतलिसडकमा कर्पोरेट अफिस रहेको उक्त कम्पनीको पहिलो शाखा...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा साताको पहिलो कारोबार दिन आइतबार हामीले...
काठमाण्डौ । एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ । यस सहुलियतपश्चात् यसभन्दा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...
काठमाण्डौ । प्रभु क्यापिटलले हितग्राही खाता ग्राहकको लागि विशेष अफर ल्याएको छ । उक्त अफर कार्यान्वयनमा ल्याउन प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच सम्झौता भएको हो । आइतबार भएको उक्त...
काठमाण्डौ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार चितवनमा आयोजित कार्यक्रममा विभिन्न विधामा शाखाका एजेन्सीहरुलाई सम्मान गरिएको थियो । गत आर्थिक वर्ष...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले आफ्नो शाखा सञ्जाल बढाउने क्रममा प्यूठानको जुम्री जाल्पारोडमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । प्यूठान नगरपालिकाका नगर...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । यो दिन नेप्से इन्डेक्स ७.२९ अंकले घटेर १ हजार ८५१ विन्दु कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज लघुवित्त उपसूचक बाहेकका सबै...
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ । गत साता बजार १८.०६ अंकले घटेर१ हजार ८५८.५३ को विन्दुमा बन्द भएको थियो । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आबद्ध कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी नेप्से...
काठमाण्डौ ।अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले मंसिर १३ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कितात...
काठमाण्डौ ।अधिकांश लगानीकर्ताहरु आजभोलि सेयर भाउ घटिरहेपछि रकम डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कुनै पनि कम्पनीको सेयरमूल्य घटबढ हुनुमा विभिन्न फ्याक्टरहरुले काम गरिरहेका हुन्छन्। सेयरमूल्यमा हुने...
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को आम्दानी घट्दै गएपछि विश्वस्तरमै कम्पनी टाट पल्टिन लागेको आकलन गर्न थालिएको छ । ट्विटरको रुपमा परिचित एक्स बहिष्कार गर्ने विज्ञापनदाताहरूलाई एलन...
काठमाण्डौ । विभिन्न लघुवित्त कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा सबैभन्दा बढी लाभांश युनिक...
काठमाण्डौ।चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले राहत...
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो । उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । यो दिनको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । साताको पहिलो दिन आइतबार पहेंलो धातु सुनको भाउ बढेको छ। यो दिन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ...
काठमाण्डौ ।सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईआ) पदमा महेश कुमार चौधरीलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १५ गते विहान बसेको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीओमा नियुक्त गरेको छ । कम्पनीको...
काठमाण्डौ । शिवम् सिमेन्ट्सले स्कुल बस तथा विद्यालयका छात्रछात्रालाई स्कुल ब्याग हस्तान्तरण गरेको छ । कम्पनीले मकवानपुरको हेटौंडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर–१५,...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सद्वारा आयोजित मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् तथा बिजनेश एक्सिलेन्स अवार्ड शनिबार सम्पन्न भएको छ। बाराको सिमरामा आयोजित कार्यक्रममा एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार अन्तर्गत...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत(कर प्रयोजनार्थ) नगद लाभांश समेत...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय...
काठमाण्डौ । आन्तरिक गडबडी, राष्ट्र बैंकको नेतृत्व र अर्थमन्त्रीबीचको तिक्तता तथा एकअर्कालाई असहयोग गर्ने नीति लगायतका कारण नेपाली अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको छ । अर्थतन्त्रलाई चलायमान बनाइराख्ने महत्वपूर्ण...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमीटेडले आगामी पुस १२ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ८२ औं बैठकले पुस १२ गते बिहान ११ बजे काठमाण्डौको लिसारा रिसेप्सनमा...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी सुवास कोइरालाले पाएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । सोही...
काठमाण्डौ । यो साता सेयरबजार सामान्य अंकले घटेको छ । बजार घट्दा पनि सिद्धार्थ इक्विटी फण्ड २ का लगानीकर्ताहरुले १६.२५ प्रतिशत कमाएका छन् ।दोस्रोमा सिंगटी हाइड्रोपावरका लगानीकर्ताहरुले करिब १४ प्रतिशत, मन्दाकिनी हाइड्रो...
काठमाण्डौ।उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्यहाँको आर्थिक सम्भावनालाई सरकारले अवमूल्ययन गरेको गुनासो गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना...
काठमाण्डौ । जीवन बीमा कम्पनीमध्ये हाल १० वटा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धि कार्यविधि खारेज गरी सबै कम्पनीलाई...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए सिधै उजुरी गर्न सुझाव दिएका छन् । आर्थिक पत्रकार समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा उनले बाहिरमा...