काठमाण्डौ। जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि...
काठमाण्डौ । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन् भने केही सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन् । हुन त आर्थिक आवश्यकता समय सँगसँगै परिवर्तन भइरहेको हुन्छ ।...
काठमान्डौ । विश्व बजारमा शुक्रबार कार कम्पनी भोल्भोको सेयरमा एकै दिन १३ प्रतिशतले गिरावट आएको छ । हाल अन्तरराष्ट्रिय बजारमा यो कम्पनीको सेयर भाउ ३६.२९ डलरमा कारोबार भैरहेको छ । यो भनेको हालसम्मकै न्युन मूल्य हो । यसरी...
काठमाण्डौ । लामो पर्व विदाका कारण कात्तिकमा घरजग्गाको कारोबार घट्दा राजस्व पनि घटेको छ । असोजको महिनाको तुलनामा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । उक्त महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व...
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज...
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सोही...
काठमाण्डौ। अमेरिकाबाट सञ्चालित सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ बन्द हुने अवस्थामा पुगेको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्स(साविकको ट्वीटर) को प्रतिस्पर्धामा ल्याउन खोजको ‘ट्रुथ सोसलले...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्था ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही...
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। टिकटक प्रयोगमा रोक लगाउने निर्णय कार्यालय गर्न सबै इन्टरनेट र...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरणअनुसार किसान लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.५५ प्रतिशत पुगेको...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाका करिब २०० कर्मचारीले सामूहिक विद्रोह गरेका छन् । आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि मर्जरपछि बिनाकारण अन्याय गरेको भन्दै...
काठमाण्डौ । एनसीसी र कुमारी बैंकलाई सफल मर्जर गराएका रमेशकुमार अर्यालले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका छन् । सीइओ अर्यालले तिहार विदाको अघिल्लो दिन दिएको राजीनामा आज बसेको बैंक सञ्चालक...
काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा हालसम्मकै सस्तो र सुलभ प्रडक्ट बजारमा ल्याइएको दाबी गरेको छ । आज एक समारोहका बीच कम्पनीले नेपालको पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने दाबीसहित ‘सही...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । तिहार तथा छठ पर्वको विदाको कारण बन्द रहेको बजार अव मंसिर ४ गते सोमबारबाट मात्रै खुल्ने छ । चाडपर्व मनाउन मोफसलमा गएका व्यक्तिहरु राजधानी काठमाण्डौ फर्कने क्रम पनि जारी रहेको छ । करिब २७...
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आफ्नो ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचना अनुसार उसले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा असोज महिनामा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी त्याग भएको हो...
काठमाण्डौ ।भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आगामी मंगलबार बाँडफाँट हुने भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंसिर ५ गते विहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीले गत...
काठमाण्डौ ।नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा १०२ मेगावाट(मेवा)...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ७ अर्ब ५ करोड...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको...
काठमाण्डौ । नेपाली बजारमा मंसिर महिना सुरु भएसँगै सुनको भाउ उच्च दरमा बृद्धि भएको छ। मंसिर महिनाको पहिलो दिन अर्थात् शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँका अनुसार यो...
काठमाण्डौ। शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत...
काठमाण्डौ । हङकङगको स्टक मार्केट ह्याङस्येङ शुक्रबार १० प्रतिशतले गिरावट आएको छ । कारोबारको सुरुमा नै अलीबाबाको सेयरमा गिरावट आएपछि समग्र सूचकमा पनि गिरावट आएको छ । हङकङगको मार्केट करिब २ प्रतिशतले मात्रै घटेको छ । तर...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा बद्रीप्रसाद दुलाललाई नियुक्त गरेको छ। कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई...
काठमाण्डौ । संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् । कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक...
काठमाण्डौ ।बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेका छन्। प्रकाशित वित्तीय विवरण अनुसार ती दुबै कम्पनीको आम्दानी र...