आईसीटी अवार्डअन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक

आईसीटी अवार्डअन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक

काठमाण्डौ । आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ।  स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा...

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालको जलविद्युत लगायत...

झिनो अंकले घटेको सेयरबजारमा बीमा कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको सेयरबजारमा बीमा कम्पनीको प्रदर्शन कस्तो ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ५.८३ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्ससमेत आज ०.२३ प्रतिशतले घटेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये...

लगानीकर्ता विश्वस्त नहुँदा बजार घट्ने क्रम रोकिएन, घाटामै बेच्दै आईपीओमा परेको सेयर

लगानीकर्ता विश्वस्त नहुँदा बजार घट्ने क्रम रोकिएन, घाटामै बेच्दै आईपीओमा परेको सेयर

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन पनि सेयर बजारमा सामान्य गिरावट आएको छ।  बजार आज ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा बन्द भएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ अंकले घटेर ३५९.९५ को...

NRB
सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका...

अध्यक्ष ढकालको बेलायती लगानीकर्ता तथा साझेदारलाई आग्रह,  ‘ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी गरौं’

अध्यक्ष ढकालको बेलायती लगानीकर्ता तथा साझेदारलाई आग्रह, ‘ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी गरौं’

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै...

फाइल फोटो

हिमाल आरोहण गर्न १२००ले लिए अनुमति, कुन हिमालमा कति जना चढ्दै ?

काठमाण्डौ । विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा परिचित छ । सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । यहाँ ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमाल छन् ।नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्,...

उड्ने ट्याक्सीले पायो हवाई योग्यता, चढ्ने होइन त उड्ने ट्याक्सी ?

उड्ने ट्याक्सीले पायो हवाई योग्यता, चढ्ने होइन त उड्ने ट्याक्सी ?

काठमाण्डौ । तपाईंले भविष्यमा उड्ने ट्याक्सीमा चढेर घुमफिरका लागि जाने कल्पना गर्नुभएको थियो ? सपनामा कारमा उडेर कतै गएको त पक्कै देख्नुभएको होला ! अब यो सपना साकार हुन धेरै समय नलाग्ने भएको छ । हुन त हामीले हलिउडका विभिन्न...

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन : प्रतिबद्धतामात्रै जनाइन्छ कि लगानी पनि भित्रिन्छ ?

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन : प्रतिबद्धतामात्रै जनाइन्छ कि लगानी पनि भित्रिन्छ ?

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।  लण्डनमा आयोजित उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन...

 नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा अर्थमन्त्री महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच छलफल

नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा अर्थमन्त्री महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच छलफल

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच भेटवार्ता भएको छ ।  लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले...

सोनापुरको सेयरमूल्य आईपीओको मूल्यभन्दा तल, लगानीकर्ता भन्छन्-अव यसभन्दा तल झर्दैन

सोनापुरको सेयरमूल्य आईपीओको मूल्यभन्दा तल, लगानीकर्ता भन्छन्-अव यसभन्दा तल झर्दैन

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य लगातार चौथो दिन पनि घटेको छ । साताको चौथो कारोबार दिन बुधबार पनि कारोबार शुरु भएदेखि नै कम्पनीको सेयरमूल्य घट्ने क्रममा उतारचढाव आइरहेको छ । यो समाचार तयार पार्दासम्म...

फाइल फोटो

चोभार सुक्खा बन्दरगाह : डेढ अर्ब रुपैयाँ खर्चिएको बन्दरगाह अन्तत : निजी क्षेत्रले सञ्चालन गर्ने

काठमाण्डौ ।व्यावसायिक गतिविधिलाई प्रोत्साहन काठमाण्डौंको चोभारमा स्थापना गरिएको सुक्खा बन्दरगाह सरकारले सञ्चालन गर्न नसकेपछि अन्तत : निजी क्षेत्रले  सञ्चालन गर्ने भएको छ । अबदेखि ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीले...

हप्तामा ७० घण्टा काम गर्ने सल्लाहमा समर्थन र विरोध, ‘राम्रो क्यारियर बनाउन धेरै काम गर्नैपर्छ’

हप्तामा ७० घण्टा काम गर्ने सल्लाहमा समर्थन र विरोध, ‘राम्रो क्यारियर बनाउन धेरै काम गर्नैपर्छ’

काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध प्रविधि कम्पनी इन्फोसिसका सहसंस्थापक एनआर नारायण मुर्थीले सातामा ७० घण्टा काम गर्नुपर्ने सल्लाहमा अनेकन खालका प्रतिक्रिया आएका छन् । उनको सल्लाहमा यतिखेर भारतमा मात्र होइन...

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको भाउमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। सुनको भाउ आज बुधबार पनि घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार...

NRB
नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको लगातार एक्सन, एउटै त्रैमासमा ५ पटकसम्म नगद जरिवाना

नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको लगातार एक्सन, एउटै त्रैमासमा ५ पटकसम्म नगद जरिवाना

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ।  केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई आठौँपटक कारबाही गरेको हो। उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो...

ट्विटर किनेपछि एलन मस्कको १०० अर्ब डलर स्वाहा, १९ अर्ब डलरले घट्यो सम्पत्ति

ट्विटर किनेपछि एलन मस्कको १०० अर्ब डलर स्वाहा, १९ अर्ब डलरले घट्यो सम्पत्ति

काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले धेरै विवादपछि गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए। तर, यो माइक्रोब्लगिङ साइट किन्नु उनका लागि महँगो साबित भइरहेको छ।  ट्विटर किनेदेखि मस्कको नेटवर्थ र उनको कम्पनी...

बैंकमा लगानी गर्दै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकमा लगानी गर्दै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ।  सेबोनको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागिएको हो। उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि...

ग्लोबल आइएमई लघुवित्तको अधिकांश वित्तीय सूचकमा सुधार, एनपीएल भने बढ्यो

ग्लोबल आइएमई लघुवित्तको अधिकांश वित्तीय सूचकमा सुधार, एनपीएल भने बढ्यो

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही...

NRB
बजारमा साढे ६ खर्ब बढी नगद परिचालन, बढ्यो सरकारी कोष

बजारमा साढे ६ खर्ब बढी नगद परिचालन, बढ्यो सरकारी कोष

काठमाण्डौ । बजारमा नगद परिचालन बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक असोज मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ...

असोजमा एनएमबिका ४ म्युचुअल फन्डको कस्तो रह्यो वित्तीय प्रदर्शन ?

असोजमा एनएमबिका ४ म्युचुअल फन्डको कस्तो रह्यो वित्तीय प्रदर्शन ?

काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इ...

नबिल म्युचुअल फन्डका ४ वटै योजनाको घट्यो न्याभ, लगानीको अवस्था कस्तो ?

नबिल म्युचुअल फन्डका ४ वटै योजनाको घट्यो न्याभ, लगानीको अवस्था कस्तो ?

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड्...

कहिलेसम्म कायम इकाइधनीले एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्स्ड फन्डको लाभांश पाउने ?

कहिलेसम्म कायम इकाइधनीले एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्स्ड फन्डको लाभांश पाउने ?

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया...

सिनर्जी पावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन

सिनर्जी पावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज कात्तिक १५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत कात्तिक १ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो...

आईपीओमा भइरहेको लूटप्रति वरिष्ठ अधिवक्ताको यस्तो खुलासा, '८४ सम्म नरहे केको मिसन ?'

आईपीओमा भइरहेको लूटप्रति वरिष्ठ अधिवक्ताको यस्तो खुलासा, '८४ सम्म नरहे केको मिसन ?'

काठमाण्डौ । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले व्यापारी र उद्योगपतिले बैंकदेखि बीमा कम्पनीसम्म कब्जा गरेका र अहिले तिनै समूह आइपीओमार्फत जनता लुट्न अघि बढेका दाबी गरेका छन् ।  सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै उनले...

डिजल र मट्टितेलको मूल्य घट्यो

डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।  बुधबारदेखि लागू हुने गरी निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँको दरले घटाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ...

के ‘सोना’को मूल्य १०० मुनि आउँछ ? यसो भन्छन् बजार जानकार

के ‘सोना’को मूल्य १०० मुनि आउँछ ? यसो भन्छन् बजार जानकार

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल (सोना)को सेयरभाउमा आज तेस्रो दिन मंगलबार पनि नकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लाग्दै आएको...

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको प्रोडक्टहरु डिजाइन गर्ने,रोस्टरमा भर्ना हुन आह्वान

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको प्रोडक्टहरु डिजाइन गर्ने,रोस्टरमा भर्ना हुन आह्वान

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीहरुको प्रोडक्टहरु डिजाइन गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा कम्पनीहरुको प्रोडक्ट डिजाइन गर्न अनुभवी एक्चुरी खोजी गरेको छ...

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द...

घटेको बजारमा सस्तोमा सेयर उठाउने मौका, यी स्टक हुन सक्छन् लगानीका लागि उपयुक्त

घटेको बजारमा सस्तोमा सेयर उठाउने मौका, यी स्टक हुन सक्छन् लगानीका लागि उपयुक्त

काठमाण्डौ । विभिन्न नीतिगत व्यवस्थाका कारण सेयर बजार २ वर्ष बढी समयदेखि थला परेको छ।  हालसम्मकै उच्च विन्दु ३२०० बाट तल झरेको बजार लामो समयदेखि २००० को विन्दुभन्दा माथि जान सकेको छैन। बजार जानकारहरुले विगतमा राष्ट्र बैंकको...

बैंक ब्याजदर वृद्धिविरुद्ध आन्दोलन गर्ने एफएनसीसीआई उपाध्यक्षको चेतावनी

बैंक ब्याजदर वृद्धिविरुद्ध आन्दोलन गर्ने एफएनसीसीआई उपाध्यक्षको चेतावनी

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकहरुले आफूखुसी जथाभावी रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। मंगलबार आयोजित भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग...