market analysis

सूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्-‘नाफा बुक’

1672220744nepse.jpg
काठमाण्डौ । सेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन भएको छ।  आज बजारमा ११.८१ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक १९७२.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३८१.३२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा २ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार विष्णु भुसाल...

नयाँ सरकारले पुँजीबजारलाई प्राथमिकतामा राख्दा नेप्सेमा हरियाली, पौने ४ अर्ब बढीको कारोबार

16721343513219456749180020562271546163689926843194713n.jpg
काठमाण्डौ । सेयर बजार मंगलबार पनि भारी अंकले उकालो लागेको छ।  आज बजार ५९.८७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८३.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.६ अंकले बढेर ३८६.०५ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल आज...

विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले सेयर बजारमा उछाल, कारोबार पनि २ अर्ब माथि

16720487313212332946987353882851785296918460271672111n.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने सरकारको अर्थमन्त्री विष्णु पौडेल हुने लगभग पक्का भएपछि सेयर बजारमा सोमबार उछाल आएको छ। बजार आज ५६.८६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२४.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३८ अंकले...

1695556604Online-Ad.gif

दिनभर बिक्रीचाप परेको बजारमा १ अर्ब बढीको कारोबार

1671702136market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।  बजार आज ०.०१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६७.२१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.७२ प्रतिशतले बढेर ३६७.०६ को विन्दुमा उक्लिएको छ। कारोबार हिजोको तलनामा बढेर १ अर्ब ११ करोड रुपैयाँ बढी...

सामान्य गिरावट आएको बजारमा एनआईसी एसिया बैंकको उच्च कारोबार

1671615883market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार ओरालो लागेको छ।  आज बजार ५.८९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६७.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले घटेर ३६५.३४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ८६ करोड रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर्स फोरमकी महासचिव...

दोहोरो अंकले उकालो लाग्यो बजार, सबै समूहमा हरियाली

1671529439market.jpg
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १४.२२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७३.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.६८ अंकले बढेर ३६६.६५ को विन्दुमा पुगेको छ। कारोबार रकम ९३ करोड रुपैयाँ बढी भएको छ।  बजार जानकार मुक्ति अर्याल नयाँ सरकार गठनको विषय तीव्रता पाउँदा बजारमा...

नेप्सेमा झिनो वृद्धि, कारोबार भने सुस्तायो

1671443242nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।  बजार आज ३.८३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८५८.८९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१५ अंकले बढेर ३६३.९७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ८८ करोड रुपैयाँ बढीको भएको छ।  बजार जानकार...

दोहोरो अंकले बजार घट्दा सबै समूह राताम्मे, किन घट्यो लगानीकर्ताको मनोबल ?

1671356400market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज २७.५४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५५.०६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ३६२.८२ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार महेश रिजाल आज बजार...

दोहोरो अंकले घट्यो बजार, कारोबारमा सामान्य सुधार

1671097260market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १४.४८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८८२.६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले घटेर ३६८.०४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको...

लगातार २ दिन सेयर कारोबार १ अर्ब तल, आज अन्तिम १५ मिनेटमा किन बढ्यो भोलुम ?

1671019724volume.png
काठमाण्डौ । किनबेच भएको सेयर संख्यालाई भोलुम अर्थात परिमाण भनेर बुझिन्छ। यही संख्यालाई बजारमूल्यले गुणा गरेर आउने नतिजालाई कारोबार भनेर बुझिन्छ। भोलुम तथा कारोबारको विश्लेषणबाट पनि आगामी दिनको बजारको ट्रेन्ड पत्ता लगाउन सकिन्छ। सेयरको भोलुमले माग तथा आपूर्तिलाई संकेत गर्छ। जस्तै– बजारको बढ्दो टे«न्डमा सेयर कारोबारको संख्या...

नेप्सेमा झिनो गिरावट, कारोबार पनि सुस्तायो

1671010872market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ।  बजार २.६२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९७.०८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३७०.१९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  बजार जानकार मुक्ति अर्याल बजारको...

नेप्सेमा झिनो गिरावट, जानकार भन्छन्-‘बजारले शक्ति सञ्चय गर्दैछ’

1670924389market.jpg
काठमाण्डौ । सेयर बजार मंगलबार झिनो अंकले ओरालो लागेको छ।  बजार आज २.५७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९९.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ३७१.३० को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर्स फोरमकी...

१८८० को सपोर्टबाट फर्किएको नेप्से १९०० माथि उक्लियो, बजार मजबुत बन्दै गरेको हो ?

1670838379market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १६.९७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०२.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ५.५७ अंकले बढेर ३७२.९३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा एक वर्ष रुपैयाँ बढीको भएको छ।  बजार जानकार प्रकाश...

‘नेप्सेको आइतबारको गिरावट बियरिस कि करेक्सन ?’

1670752653bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजार घटेको छ । आइतबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर १८८५.३१ को विन्दूमा खुम्चिन पुगेको हो ।  गत कारोबार दिनको तुलनामा कारोबार रकम बढे पनि लगानीकर्ताको मनोबलमा चमात्कारिक सुधार हुने अवस्था देखिएको छैन ।  मर्जरका कारण लामो समयसम्म रोकिएको कतिपय कम्पनीको सेयर कारोबार खुल्दा बजारमा सप्लाई...

बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने डेढ अर्ब माथि

1670405892market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १६.६१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१७.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.४४ अंकले घटेर ३७३.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने बढेर १ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।  बजार जानकार वीरेन्द्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध