market analysis

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि पैसा जोहो गर्दा बजारमा पहिरो, नेप्से १९०० तल

1663494031market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज ३३.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७६.४१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेर ३६५.८६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे १ अर्ब रुपैयाँ बढी भएको छ।  नेपाल इन्भेस्टर्स...

दुई घन्टाको कारोबारमा दोहोरो अंकले घट्यो नेप्से, ब्याजदर बढ्दा बजारमा दबाब

1663314020market.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  दुई घन्टाको कारोबारमा आज बजार १४.१० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१०.३८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.२३ अंकले घटेर ३७१.९० को विन्दुमा ओर्लेको छ। कारोबार रकम ९० करोड बढीको भएको छ।  बजार...

लगानीकर्तामा ब्याजदर बढ्ने त्रास, सेयर बजारमा भारी गिरावट

1663234759markete.jpg
काठमाण्डौ । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार भारी अंकको गिरावट आएको छ।  विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको छ। अब बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट नेपाल बैंकर्स एसोसिएसन...

1695556604Online-Ad.gif

ब्याजदरमा एनबीएको निर्णयको प्रभाव सेयर बजारमा, नेप्सेमा पहिरो

1663229281nepse.jpg
काठमाण्डौ । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको छ।  विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको छ। अब बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले...

सेयर बजारको बाउन्स ब्याक, कारोबारमा पनि सुधार

1663148566market.jpg
काठमाण्डौ । सेयर बजारको बुधबार बाउन्स ब्याक भएको छ।  बजार आज ४७.४४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९८१.४८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ को विन्दुमा पुगेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार...

सेयर बजारको गिरावटमा ब्रेक, नेप्सेमा दोहोरो अंकको सुधार

1663061827market.jpg
काठमाण्डौ । लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार उकालो लागेको छ।  बजार आज २१.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३४.०४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३७६.१७ को विन्दुमा पुगेको छ। कारोबार रकम ९२ करोड रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष...

बजारको ओरालो यात्रा जारी, यस्ता छन् घट्नुका कारण

1662975441market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १३.५९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१२.६९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ २.३९ अंकले घटेर ३७२.३४ को विन्दुमा झरेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार...

नेप्सेमा दोहोरो अंकको गिरावट, यसकारण सुस्तायो बजार

1662889558market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज ११.४६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२६.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ३७४.७३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  बजार जानकार सरोज...

सामान्य गिरावट आएको बजारमा १ अर्बको मात्रै कारोबार

1662630209market.jpg
काठमाण्डौ । सेयर बजारमा बिहीबार पनि सामान्य गिरावट आएको छ।  बजार आज २.१३ अंकले घटेर १९३७.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार प्रकाश रजौरे बजारको घटाइ लगभग सकिएको बताउँछन्। ‘विस्तारै बजार माथि...

बजारमा गिरावट जारी, रु. ८२ करोडमा खुम्चियो कारोबार

1662543518market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ।  आज बजार ११.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३९.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि ८२ करोड रुपैयाँ बढीको भएको छ।  बजार जानकार मुक्ति अर्याल बजारमा...

दोहोरो अंकले घटेको बजारमा कारोबारमा भने सामान्य सुधार

1662457854market.jpg
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज २१.१६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९५१.८४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.८७ अंकले घटेर ३७९.०८ को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  बजार जानकार...

झिनो अंकले घटेको बजारमा १ अर्बको पनि भएन कारोबार

1662370593market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो गिरावट आएको छ।  आज बजारमा ४.२९ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक १९७३.०१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ अंकले घटेर ३८२.९५ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ मुनि झरेको छ।  बजार जानकार...

सामान्य अंकले बढ्यो बजार, सुस्तायो कारोबार

1662284910nepse.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ।  बजार आज ६.६८ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९७७.३० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले बढेर ३८३.७७ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार महेश रिजाल बजार...

नेप्सेमा झिनो गिरावट, ‘कम्पनीहरुको लाभांशले नै अब बजारको बाटो तय गर्नेछ’

1662104540Nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ।  आज २ घन्टाको कारोबारमा बजार १.६७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७०.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.७४ अंकले घटेर ३८३.२० को विन्दुमा ओर्लेको छ। कारोबार रकम ६९ करोड ८८ लाख...

झिनो अंकले घटेको बजारमा रु. १.३८ अर्ब बढीको कारोबार

1662025916market.jpg
काठमाण्डौ । सेयर बजारमा बिहीबार झिनो गिरावट आएको छ।  बजार आज १.०८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७२.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ अंकले घट्दा ३८३.९३ को विन्दुमा ओर्लेको छ। कारोबार हिजोको तुलनामा बढेर सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।  पुँजीबजार दबाब समूहका महासचिव नयन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध