market analysis

तरलता संकटबीच बजार लयमा फर्किएकै हो ? यसो भन्छन् जानकार

16479514852760385933495129804684194184360633874633279n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता संकट देखिएको छ।  तरलतामा दबाब परेकै कारण बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई सहज ढंगले कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। तरलतामा दबाब पर्दा सेयर बजारसहित अन्य क्षेत्र पनि प्रभावित बनिरहेको छ।  अघिल्लो साता निरन्तर घटेको सेयर बजार यो साताको पहिलो कारोबारमा...

दोहोरो अंकले बढ्यो नेप्से, बजार अब सम्हालिएकै हो ?

1647942273Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ।  बजार आज १६.०४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ३.०३ अंकले बढेर ४९९.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।  शाइन रेसुंगा डेभलपमेन्ट...

नेप्सेमा दोहोरो अंकको सुधार, यस्ता छन् अब बजार बढ्ने आधार

1647856003market.jpg
काठमाण्डौ । सेयर बजारमा सोमबार सुधार देखिएको छ।  बजार आज १८.०७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३४.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले बढेर ४९६.३० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर्स...

1695556604Online-Ad.gif

दोहोरो अंकले घट्यो बजार, यसकारण कारोबारमा संकुचन

1647769778market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १४.६७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१६.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको ३.०१ अंकले घटेर ४९४.३८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँमा सीमित बनेको छ।  बजार जानकार गोविन्दप्रसाद घिमिरे...

यो साता बजार बढ्यो, आगामी साता के होला ?

164760636927582852616479834155645012688399721513934847n.jpg
काठमाण्डौ । समग्रमा यो साता सेयर बजार बढेको छ। यो साता सेयर बजारमा ४ दिन कारोबार भयो। बजार दुई दिन बढ्यो भने दुई दिन घट्यो।  अघिल्लो साता २५६६.९० मा बन्द भएको बजार यो साता २६३१.२५ मा बन्द भएको छ। यस हिसाबले बजार यो साता ६४.३५ अंकले बढेको छ।  साताको पहिलो कारोबार आइतबार १०१ ले उकालो लागेको थियो। सोमबारमा बजार टीएमएसमा समस्या देखियसँगै...

सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

1647423788market.jpg
काठमाण्डौ । सेयर बजारमा बुधबार पनि ओरालो लागेको छ। बजार आज १९.६५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६३१.३२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ४९७.३७ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम पनि साढे २ अर्ब रुपैयाँमा सीमित बनेको छ। बजार जानकार प्रकाश रजौरे नेपाल...

नेप्सेमा करेक्सन, जानकार भन्छन्–‘दीर्घकालीन लगानीका लागि अवसर’

1647337597Market.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालो लागेको छ। आज बजार १७.१५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंकले घटेर ५०२.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार सरोज...

सेयर बजारमा उछाल, नेप्से तेहेरो अंकले बढ्दा बीमामा चमक

1647164864market.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा तेहेरो अंकको बढोत्तरीका साथ हरियाली छाएको छ। बजार आज १०१.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६७.९७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकको बढोत्तरीका साथ ५०९.९० को विन्दुमा पुगेको छ। आज पौने ५ अर्ब रुपैयाँ...

यो साता बजार सकारात्मक रहनसक्ने यस्ता छन् ४ आधार

1647142917sharemarket.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । विगत केही सातादेखि नेपाली सेयर बजार घट्दो क्रममा छ।  बजार घटेसँगै कारोबार रकम पनि २–३ अर्बमा खुम्चिएको छ। बजारमा कारोबार रकममा भारी गिरावट आएसँगै लगानीकर्ताको सम्पत्तिमा मात्र नभएर ब्रोकरका आम्दानी पनि घटेको गुनासो गर्दै आएका छन्। त्यसका साथै नेपाली सेयर बजार अहिले सुस्ताउनुका साथै उत्साहजनक नभएको...

यस्तो छ बजारको साप्ताहिक समीक्षा, नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ

16469142222734871645220181991922205867960111527876263n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । विगत एक महिनादेखि निरन्तर गिरावट आएको सेयर बजारको आज बिहीबार गतिलो बाउन्सब्याक भएको छ।  आधारभूत तथा प्राविधिक विश्लेषकहरुले बजार अब घट्न रोकिएको बताएका छन्। ब्रोकर हाउसमा भेटिएको लगानीकर्ताहरु पनि बजार अब बटम लागेको बताउँछन्।  यो साता बजारमा ४ दिन कारोबार भयो। जसमा बजार २ दिन घट्यो भने २ दिन...

बजारको गतिलो बाउन्सब्याक, ‘२५०० को मनोवैज्ञानिक विन्दुबाट फर्कियो’

1646906004market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार उकालो लागेको छ।  आज बजार ५०.३१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५६६.९० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेर ४९३.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ...

नेप्सेमा दोहोरो अंकको गिरावट, किन सुस्तायो कारोबार ?

1646819267market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज ३०.२९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१४.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इक्डेक्स पनि ५.४६ अंकले घटेर ४८७.०७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार गोविन्दप्रसाद घिमिरे तरलतामा संकट र...

नेप्सेमा झिनो वृद्धि, यस्ता छन् बजार सुस्त हुनुका कारण

1646646605market.png
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा सोमबार झिनो सुधार देखिएको छ। आज बजार १.५५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५४४.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले बढेर ४९२.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा थोरै बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ...

बजारमा झिनो गिरावट, यसकारण लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा

1646559951Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ।  आज बजार ३.६६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४३.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने साढे २ अर्ब रुपैयाँको हाराहारीमा...

नेप्से २.४३%ले घट्यो, जानकार भन्छन्–‘आगामी साताबाट बजार फर्किन्छ’

1646215390market-2.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि भारी अंकले ओरालो लागेको छ। आज बजार २.४३ प्रतिशत अर्थात ६३.५४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३८ अंकले घटेर ४८८.८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार प्रकाश रजौरे बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध