market analysis

नेप्से ४५ अंकले घट्यो, विश्लेषक भन्छन्, ‘यो सामान्य करेक्सन हो, आत्तिनुपर्दैन’

1622454578correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको भारी करेक्सन आएको छ। आज बजार ४५.२५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८२.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५८ अंकले घटेर ५००.४७ को विन्दुमा समेटिएको छ। हिजोको तुलनामा कारोबार पनि घटेर झन्डै १४ अर्ब...

अलटाइम हाईमा नेप्से, विश्लेषक भन्छन्, ‘बजारमा अझै अवसर छ'

1622368976bull.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार दोहोरो अंकले नयाँ कीर्तिमान उचाइमा पुगेको छ।  आज बजार १२.५४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २८२७.९३ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३५ अंकले बढेर ५०७.०५ को विन्दुमा उक्लिएको...

नेप्से घट्दा पनि कारोबारमा उछाल, ‘राष्ट्र बैंकको सर्कुलरले बजार प्रभावित भएन/हुँदैन’

1622109440Market.jpg
काठमाण्डौ । आज बिहीबार कीर्तिमानी कारोबार भएको सेयर बजारमा भने सामान्य अंकको करेक्सन आएको छ।  आज बजारमा पौने १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार हो। यसअघि गत सोमबार हालसम्मकै १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर करोबार भएको थियो। आज सुरुआती चरणमा निकै तल ओर्लेको नेप्से परिसूचक कारोबारको म...

1695556604Online-Ad.gif

बजारमा सामान्य करेक्सन, अबको यात्रा बजेटमा निर्भर

1621936665correction.jpg
काठमाण्डौ । लगातार ३ दिन बढेको बजारमा आज मंगलबार सामान्य करेक्सन आएको छ।  आज बजारमा ६.५० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१६.५६ को विन्दुमा झरेको छ।  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५१ अंकले घटेर ५०३.९९ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर ११ अर्ब रुपैयाँ बढीमा सीमित बनेको...

नेप्सेले ३००० विन्दु सजिलै पार गर्ने दाबी, यस कारण अझै बढ्न सक्छ कारोबार

1621850214market123.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा सामान्य वृद्धि भएको छ।  आज बजार ३.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.०६ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.४९ को विन्दुमा उक्लिएको छ। कारोबार...

नेप्से २८०० माथि, विज्ञ भन्छन्, ‘हल्लाको पछि नलाग्नू, सम्हालिएर लगानी गर्नू’

1621764188bull-run.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।  आज बजार ३२.८१ अंकले उकालो लागेको छ। योसँगै नेप्से २८२० को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.२३ अंकले बढेर ५०७.२० को उचाइमा पुगेको छ। कारोबार रकम...

ऐतिहासिक बन्यो सेयर बजारका लागि यो साता, आगामी साता के होला ?

1621504960share-market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले उकालो लागेको छ। आज बजार ६.३७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८७.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४९८.९७ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ९ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल...

यस कारण बजारमा आयो करेक्सन, 'निराश बन्नुपर्ने कारण छैन'

1621418436Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  दिनभर बढेको बजार अन्तिम समयमा आएर १३.०९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८०.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले घटेर ४९६.१४ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकमले भने फेरि नयाँ...

नेप्से अलटाइम हाईमा, विश्लेषक भन्छन्, ‘कारोबारले साथ दिएकोले बजार अझै बढ्छ’

1621332689bull.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक अलटाइम हाई रेकर्ड ब्रेक गर्दै नयाँ उचाइमा पुगेको छ।  नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ को विन्दुमा उक्लिएको हो। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इक्डेक्स पनि ४.६४ अंकले बढेर ४९७.२२ को उचाइमा पुगेको छ। आज...

सेयर बजारलाई कारोबारको साथ, अब बढेमा कतिसम्म पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1621255905Market-Elliont-and-Fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता कारोबारको दुई दिनै सेयर बजार उकालो लागेको छ।  नेप्से परिसूचकले नयाँ उचाइ चुम्दा साताको पहिलो कारोबार दिन आइतबार साढे १० अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको थियो भने दोस्रो दिन सोमबार साढे ९ अर्ब रुपैयाँ बढीको किनबेच भएको छ। दुवै दिन बजारलाई कारोबार रकमले साथ दिएको देखिन्छ। आगामी...

नयाँ उचाइमा नेप्से, बजार सकारात्मक हुनुमा यस्ता छन् कारण

1621245192green-bull.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले बढ्ने नयाँ उचाइमा पुगेको छ।  आज बजार २०.७१ अंकले बढेर नयाँ उचाइमा पुग्न सफल भएको हो। योसँगै आज नेप्से परिसूचक २७५९.२१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले...

नेप्सेले चुम्यो हालसम्मकै उच्च विन्दु, कारोबार रकम पनि साढे १० अर्बको हाराहारीमा

1621159827Nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा उछाल आएसँगै नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।  आज ५४.२६ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक यसअघिको अलटाइम हाई रेकर्ड ब्रेक गर्दै २७३८.३५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि परिसूचक गत अप्रिल १५ मा २७३५.४० को...

बजारको लय सकारात्मक, विश्लेषक भन्छन्, ‘नेप्से ३००० को विन्दुसम्म पुग्नसक्छ’

1620899956bull.jpg
काठमाण्डौ । धितोपत्र करोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार १०.१३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६८४.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १.१२ अंकको बढोत्तरीका साथ ४७९.५० को विन्दुमा पुगेको छ। आज कारोबार रकम बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल इन्भेस्टर फोरमका...

नेप्सेमा झिनो वृद्धि, लगानीकर्ता ‘होल्ड इज गोल्ड’ को रणनीतिमा

1620813248Marrrret.jpg
काठमाण्डौ । निकै उतारचढावबीच आज बुधबार बजार झिनो अंकले उकालो लागेको छ।  बजार ०.५६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६७३.८८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ को विन्दुमा पुगेको छ। आज कारोबार रकम सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार गोविन्दप्रसाद...

परिसूचकसँगै बढ्यो कारोबार रकम, ‘बजार अब माथि नै जाने सम्भावना प्रबल’

1620727171market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज २७.४७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६७३.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४७८.२४ को विन्दुमा पुगेको छ।  आज कारोबार रकम पनि बढेर पौने ६ अर्ब रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध