market analysis

नेप्से ३००० माथि, अब बैंकिङ सेक्टरले लिड गर्ने विज्ञहरुको दाबी

1626947232market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १८.७६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक ३००४.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर ५६२.२८ को विन्दुमा पुगेको छ। आज कारोबार रकम पनि सवा ११ अर्ब रुपैयाँको हाराहारीमा भएको...

बजारमा सामान्य करेक्सन, म्युचुअल फन्डमा यसकारण आयो उछाल

1626774976correction.jpg
काठमाण्डौ । यो साता लगातार दुई दिन बढेको बजार आज तेस्रो दिन मंगलबार सामान्य करेक्सन आएको छ।  आज बजारमा ९.०१ अंकको करेन्सन आएको हो। योसँग नेप्से परिसूचक २९८५.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ५५८.१२ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि घटेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको...

दोहोरो अंकले बढ्यो नेप्से, विश्लेषकहरुका नजरमा यस्ता छन् बजार बढ्ने आधार

16266885252191908535023748109858887449746547946720196n.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १३.८० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९४.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ५६०.७२ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि पौने १२ अर्ब रुपैयाँ बढीको भएको छ। नेपाल...

1695556604Online-Ad.gif

नयाँ आर्थिक वर्षलाई बजारले गर्यो भव्य स्वागत, ‘नेप्सेले छिटै अल टाइम हाई ब्रेक गर्छ’

1626601650market123.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै पनि सेयर बजारमा उछाल आएको छ। योसँगै बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट ओछ्याएर स्वागत पनि गरेको छ।  धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले उकालो लागेको हो। योसँगै परिसूचक २९८०.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

मौद्रिक नीति सेयर बजारमैत्री आउनेमा लगानीकर्ता ढुक्क, भन्छन्– ‘अब नेप्सेले नयाँ उचाइ चुम्छ’

1626599855markett.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । असार लागेयता सेयर बजार ओरालो लागेको थियो। असारको अन्तिम साताबाट भने बजार पुनः उकालो लाग्न थालेको छ।  राजनीतिक घटनाक्रम र मौद्रिक नीतिलाई लिएर विभिन्न हल्ला फैलाउँदा बजारमा प्रभावित बनेको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा...

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै बजारमा उछाल, २ घन्टामै झन्डै ७० अंकले बढ्यो नेप्से

1626593087Market.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो दिनको कारोबारमै सेयर बजारमा उछाल आएको छ। आज आइतबार कारोबार सुरु भएको २ घन्टामै बजार झन्डै ७० अंकले उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६९.२२ अंकले बढेर २९५२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.८४ अंकले बढेर ५५६.२५ को विन्दुमा उक्लिएको...

सेयर बजारले गर्यो चालु आर्थिक वर्षको सुखद् बिदाइ, आगामी दिनमा के होला ?

1626342865market123.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षसँगै धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  आज बजार ११.३३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८८३.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०२ अंकले बढेर ५४१.४० को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ८...

नेप्सेमा सामान्य वृद्धि, विश्लेषक भन्छन्, ‘अब मौद्रिक नीति आएपछि बजारको यात्रा तय हुन्छ’

1626256214Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार झिनो अंकले उकालो लागेको छ। आज बजार १.०१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २८७२.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ को विन्दुमा झरेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार कल्पा पौडेल...

दोहोरो अंकले बढ्यो नेप्से, विश्लेषक भन्छन्, ‘बजार घटाउन खोज्नेहरुको प्रयास विफल’

1626170166Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १६.३४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८७१.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७४ अंकले बढेर ५३९.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। नेपाल...

सर्वोच्चको आदेशले सेयर बजारमा कस्तो असर पर्ला? के भन्छन् आमलगानीकर्ता ?

1626092129stock.jpg
– अनन्त्य सुन्दर  काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारमा केही अस्थिरता देखिएको छ। राजनीतिक अवस्था, नेपाल धितोपत्र बोर्ड (सेबोन) को विज्ञप्ति, प्राविधिक विश्लेषकहरुको विश्लेषण, मौद्रिक नीतिलगायत विविध विषयले बजारलाई प्रभाव पार्दै आएको छ।  आज फेरि सर्वोच्चको फैसलाले उकालो लाग्दै गरेको बजारमा अन्तिम समयमा आएर ओरालो लागेको छ।...

सर्वोच्चको आदेशले सेयर बजार तरंगित, दोहोरो अंकले घट्यो नेप्से

1626084295Market123.jpg
काठमाण्डौ । सुरुआती चरणमा उकालो लागेको बजार आज सोमबार सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै दोहोरो अंकले ओरालो लागेको छ।  आज बजार ४४.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८५४.८४ को विन्दुमा झरेको छ। राम्रा र...

सर्वोच्चको आदेशले सेयर बजार प्रभावित हुँदैन, सहज सत्ता हस्तान्तरण भए उछाल आउँछ

1626080154market.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल पारिदिएको छ। सर्वोच्च नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ।  सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक...

नेप्सेमा उछाल, बजारको रौनिक फर्किएकै हो ? यसो भन्छन् जानकार

1625997333stock.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ।  आज बजार ७४.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८९९.८२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ८ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार प्रेम...

दोहोरो अंकले बढ्यो नेप्से, बजारमा करेक्सन सकिएको हो ? यसो भन्छन् जानकार

1625737683Market.jpg
काठमाण्डौ । लगातार घटेको बजार धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले उकालो लागेर बन्द भएको छ।  यो साता लगातार ४ दिन घटेको बजार आज २३.९७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२५.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेर ५२९.६६ को विन्दुमा पुगेको छ। कारोबार...

दोहोरो अंकले घट्यो नेप्से, विश्लेषक भन्छन्, ‘बजार साउनबाट लयमा फर्किन्छ’

1625651944market.jpg
काठमाण्डौ । सेयर बजार ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। धितोपत्र कारोबार हुने साताको चौथो दिन बजार १६.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८०१.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५ अंकले घटेर ५२५.२५ को विन्दुमा समेटिएको छ। कारोबार रकम साढे ४ अर्ब बढीको भएको छ। शाइन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध