market analysis

दैनिक नयाँ उचाइ चुम्दै नेप्से, लगानीकर्ताको सहभागिता र मनोबल उच्च

1628761925bull.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले नयाँ उचाइ चुम्ने क्रमले निरन्तरता पाएको छ।  आज बजार १६.४१ अंकले बढेर ३१७९ को विन्दुमा उक्लिएको छ। यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च विन्दुमा हो। योसँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि भंग भएको छ।  आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

नयाँ उचाइमा सेयर बजार, विश्लेषक भन्छन्, ‘बैंकमा लगानीको अवसर’

1628675655market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार थप नयाँ उचाइमा पुगेको छ। आज बजार ०.९४ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। यो नेप्से परिसूचक ३१६२.५९ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ हो।  यसअघि हिजो मंगलबार नेप्सेले हालसम्मकै सर्वाधिक ३१६१.५६ विन्दु चुमेको थियो। जुन रेकर्ड आज तोडिएको...

अलटाइम हाईमा नेप्से, विकास बैंक र वित्त कम्पनीका लगानीकर्ता मालामाल

1628589278market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारले नयाँ उचाइ चुमेको छ। आज बजार ५१.९७ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। आजको बढोत्तरीसँगै नेप्से परिसूचक ३१६१.५६ को विन्दुको नयाँ उचाइमा पुगेको छ।  योसँगै यसअघि गत साता बुधबार नेप्सेले कायम गरेको कीर्तिमान तोडिएको छ। त्यस दिन नेप्से ३१२३.४५ को विन्दुमा पुगेको...

1695556604Online-Ad.gif

नेप्सेमा झिनो वृद्धि, विश्लेषक भन्छन्, ‘बजार गन्तव्यमा पुग्न बाँकी नै छ’

1628502845Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार थोरै अंकले उकालो लागेको छ। आज बजार १.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१०९.६६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.०५ अंकले घटेर ७७५.९५ को विन्दुमा झरेको छ। कारोबार रकम सवा १४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेपाल...

बजारमा झिनो वृद्धि, ‘पर्ख र हेर’ को रणनीतिमा लगानीकर्ता

1628416478market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार झिनो वृद्धि भएको छ। आज बजार ०.६६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३१०८.१२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ५७८.०९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।  नेपाल...

बजारमा सामान्य करेक्सन, जलविद्युतमा प्रफिट बुक, विकास बैंकमा चमक

1628157175correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज बजारमा १६ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक ३१०७.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले बढेर ५७८.९४ को विन्दुमा उक्लिएको छ। हिजोको तुलनामा कारोबार रकम घटेर सवा १४ अर्ब रुपैयाँ...

दैनिक नयाँ उचाइ चुम्दै नेप्से, यस कारण जलविद्युतमा लगानीकर्ताको आकर्षण

1628071441bull.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ।  आज बजार १२.०५ अंकले उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो। योसँगै नेप्से परिसूचक ३१२३.१५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि हिजो नेप्से बनाएको नयाँ उचाइको कीर्तिमान भंग भएको छ। हिजो नेप्से ३१११.०९ को...

नयाँ शिखरमा नेप्से, विश्लेषक भन्छन्, ‘अब बजार ३५०० को विन्दुसम्म पुग्न सक्छ’

1627984625bull.png
काठमाण्डौ । सेयर बजारले आज मंगलबार नयाँ उचाइ चुमेको छ।  धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार २६.०२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचकले ३१११.०९ को नयाँ उचाइ चुमेको छ।  यसअघि नेप्से गत साउन १३ गते हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३०९४.९५ को विन्दुमा पुगेको थियो। यो रेकर्ड आज ब्रेक भएको छ।  यो दिन...

नेप्सेमा सामान्य वृद्धि, यस्ता छन् बजार सकारात्मक नै रहने आधार

1627897444Market.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि बजार झिनो अंकले उकालो लागेको छ। आज बजार ४.०६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०८५.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकको बढोत्तरीका साथ ५७२.४६ को विन्दुमा पुगेको छ। आज ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।  बजार जानकार...

झिनो अंकले बढ्यो बजार, यसका कारण हाइड्रोमा आकर्षण

1627811653Markettt.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार झिनो अंकले उकालो लागेको छ। बजार आज १.२६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०८१.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले बढेर ५७२.१६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम सवा १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।    बजार जानकार...

नेप्सेमा दोहोरो अंकको करेक्सन, आगामी दिनमा बजार बढ्ने यस्ता छन् आधार

1627551975correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। लगातार २ दिन बढेको बजार आज १५.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०७९.८२ को विन्दुमा झरेको छ।  हिजो नेप्से हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३०९४.९५ को विन्दुमा पुगेको थियो। आज राम्रा र बलिया कम्पनीको सूचक...

नेप्से ३१०० विन्दु नजिक, जलविद्युतमा प्रफिट बुक, बीमामा आकर्षण

162746610422635594232218250948077191854642908299909606n.jpg
काठमाण्डौ । सेयर बजारमा नयाँ उचाइ लिने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।  धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार १५.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३०९४.९५ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। हिजो नेप्सेले हालसम्मकै उच्च ३०७९.६५ को विन्दु चुमेको थियो। जुन आज ब्रेक भएको छ। आज...

नयाँ उचाइमा सेयर बजार, जलविद्युतका लगानीकर्ता मालामाल

1627379602market.jpg
काठमाण्डौ । सेयर बजारले मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  आज नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको हो। नेप्से २९.२३ विन्दुको बढोत्तरीका कारण ३०७९.६६ को नयाँ उचाइमा पुगेको छ। योसँगै नेप्सेले गत असार १० गते कायम गरेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत असार १० गते नेप्से ३०५८.६७ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च...

नेप्सेमा सामान्य गिरावट, विश्लेषक भन्छन्, ‘करेक्सनले बजार झनै मजबुत’

1627293454market.png
काठमाण्डौ । लगातार २ दिन बढेको बजारमा सोमबार सामान्य करेक्सन आएको छ।  धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा आज ८.२४ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक ३०५०.४३ को विन्दुमा झरेको छ।  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९३ अंकले ओरालो लागेर ५७१.११ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि सवा १४...

नेप्से अलटाइम हाईमा, विश्लेषक भन्छन्, ‘छिटै कारोबारमा पनि नयाँ कीर्तिमान बन्छ’

1627206661market.jpg
काठमाण्डौ । सेयर बजारले आइतबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। धितोपत्र कारोबार हुने साताको पहिलो कारोबार दिन आइतबार ५४.३१ अंकले उकालो लाग्दै बजारले नयाँ कीर्तिमान बनाएको हो।  आज नेप्से परिसूचक हालसम्मकै उच्च ३०५८.६८ को विन्दुमा उक्लिएको हो। योसँगै नेप्सेले यसअघि गत जेठ ३१ गते बनेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत जेठ ३१ गते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध