बिमा


सिटिजन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

1704944319823-1704332811823-1704251413823-1704079766190305020346ctet-2019.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस २६ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी योग्य हुनेछन्...

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड’ सम्पन्न

1704892033IMAGE.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ अचिभर्स अवार्ड-२०२४ सम्पन्न गरेको छ ।  समारोहमा अन्तिम सम्ममा ‘एमडीआरटी- २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ । कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा...

बीमा प्राधिकरणको लगानी निर्देशिका पछि लगानीकर्तामा उत्साह, बैंकको सेयरभाउ बढ्ने संकेत

1704889824bima.jpg
-मनिष सोती काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाएपछि सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । सेयरबजारमा संस्थागत लगानीकर्ता भित्रिने भएपछि बजारले लय समात्ने लगानीकर्ताहरु बताउँछन् ।    बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानी निर्देशिका संशोधनगर्दै सूचीकृत सेयरमा ५ प्रतिशतबाट बढाएर...

1695556604Online-Ad.gif

१२ कम्पनीको सेयर भाउ बढ्यो, रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार

1704880421insurance1.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०१ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज सात वटा उपसमूह राताम्य भएका छन् भने छ वटा उपसमूहमा...

एनएफआरएस-१७ लागू हुँदा बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्छ : अध्यक्ष सिलवाल

1704876193nepal.jpg
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनएफआरएस- १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्ने बताएका छन् ।  नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)- १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक...

बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने

1704873592bima-pradhikaran.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार वभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  इच्छुक बैंकहरुले आफुले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी सूचना प्रकाशित भएको मितिले...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश,बोनस र नगद कति ?

1704860420823-1692843680hei.png
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको घोषणा गरेको हो ।    कम्पनीले आव २०७९/८० को योग्य मुनाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो...

रिलायबल नेपाल लाइफद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

1704855936823-1694588281re.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको हिजो(पुस २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ ।&...

बीमा क्षेत्रमा युवा व्यवसायीको आकर्षण, एकै दिन एमडीआरटी क्वालिफाइड !

1704797352mdrt.jpg
-मनिष सोती काठमाण्डौ । एक दिनमै एमडीआरटी क्वालिफाइड ? झट्ट सुन्दा यो अपत्यारिलो लाग्न सक्छ । जीवन बीमा अभिकर्ताहरु एमडीआरटी, सीओटी तथा टीओटी क्वालिफाइड हुन दिनरात प्रयास गरिरहेका हुन्छन् । बीमा अभिकर्ताहरु माझ एमडीआरटी क्वालिफाइड हुनु एउटा सफलता प्राप्त गर्नु मानिन्छ ।   मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) अन्तर्गत तीन तहको...

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मीसहित ६ कम्पनीले गुमाए

1704793803insurance1.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २०.६२ अंकले बढेर २ हजार ८० को विन्दुमापुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ७९ लाखकित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र...

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार

1704707560insurance1.jpg
काठमाण्डौ ।साताको दोस्रो दिन सोमबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३६.५७अंकले बढेर २ हजार ५९ विन्दुमा पुगेको छ ।    नेप्सेमा सूचीकृत ३०९ वटा कम्पनीको १ करोड ३७लाख बढी कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै उपसमूहहरु...

लघुबीमा निर्देशिका संशोधन, बीमकले मोटर तेस्रो पक्ष बीमा गर्न पाउने

1704705916bima-pradhikaran.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशिका संशोधन गरेको छ । प्राधिकरणले पुष १८ गते लघु बीमा कम्पनीलाई जारी गरेको निर्देशिका पहिलो संशोधन गरेको हो ।  प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ को दफा २० को उपदफा (१) मा सवारी साधन बीमा थप गरेको छ ।  निर्देशिका बमोजिम निर्जीवन लघु बीमा कम्पनीहरुले मोटर लघुबीमा र मोटर तेस्रो पक्ष (थर्ड...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

1704701413surya-jyoti.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ । गत पुस २२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापकतर्फको रिक्त सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । उनलाई पुस २२...

हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

1704690987hi.jpg
काठमाण्डौ ।  हिमालयन रि-इन्स्योरेन्सको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । यो दिन स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो म्याचिङ कारोबार भई सेयर मूल्य तयभएसँगै पहिलो कारोबार सुरु भएको हो ।कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यमै अर्थात् ३०९.२ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि...

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट, नेशनल लाइफसहित ४ को मात्रै बढ्यो

1704631412bima.jpg
काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुको मंसिर मसान्तसम्ममा नयाँ व्यवसायमा गिरावट आएको छ ।    नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा चालू आव २०८०/ ०८१ को पाँच महिनामा औसतमा २.६४ प्रतिशतले घटेको छ ।    गत वर्ष नयाँ व्यवसायमार्फत् जीवन बीमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ बीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध