नेप्से-प्राविधिक


ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

17016885661.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । मञ्जुश्री फाइनान्स नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत १५ वटा वित्त कम्पनीमध्ये एक हो । यो वि. सं २०६४ सालमा स्थिापित राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्त कम्पनी हो । यो कम्पनीले बैंकिङ सेवालगायत रेमिट्यान्सको पनि सेवा प्रदान गर्दै आएको  छ। कम्पनीका राजधानीभित्र  र बाहिर गरेर २६ शाखा कार्यालय...

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

1701423345dogi.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार एक दिन मात्रै बढ्यो भने चार दिन लगातार घट्यो । अघिल्लो साता १ हजार ८६०.२० मा बन्द भएको बजार यो साता १ हजार ८५८.५३  मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा जम्मा १.६७ अंकले गिरावट आएको छ । यो साता दोस्रो बजारमा ७.३८ अर्ब रुपैयाँ बराबरको कारोबार...

आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, बलियो सपोर्ट कतिमा ?

1701262288d.jpg
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा आज प्राविधिक समस्या आउँदा करिब आधा घण्टाले ढिलो खुलेको बजार दिनभर नै उत्तारचढाव रह्यो । यो अवधिमा करिब १८ अंकले घटेर बन्द भएको बजार अन्त्यमा १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुम सामान्य रह्यो । प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्ने हो भने केही...

1695556604Online-Ad.gif

इलिअट वेभको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर भाउ ८०० सम्म पुग्न सक्ने

1701084735mainpitcture.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्। यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा छ। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको छ। आधारभूत पक्ष...

बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा कति- कतिमा छ अबको प्रतिरोध ?

1701004344epsen.jpg
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर बढेर बन्द भयो । लामो समयपछि यो दिन बजारमा २ अर्ब रुपैयाँमाथिको कारोबारसहित  बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङगर ब्यान्डमार्फत् आजको बजारलाई हेर्दा मध्य ब्यान्डमाथि टिकेर कारोबार भएको छ । आज मध्य ब्यान्डबाट माथि लागेको बजारले...

नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, सम्हालिने कोसिसमा सेयर बजार

17008185411.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भयो । चार दिनमा बजार तीन दिन बढ्यो भने एक दिन मात्रै  घट्यो । गत साता १ हजार ८५२.०८ मा बन्द भएको बजार यो साता १हजार ८६०.२ मा बन्द भयो ।  यस हिसावले यो साता सेयर बजारमा ८.१२ अंकले सुधार आयो । अघिल्लो साता ४.५२ अंकले बजारमा सुधार आएको थियो । यो साता चार कारोबार दिनमा ४.४८ अर्ब...

नेप्सेको चार्टमा ‘ट्वीजर’ बटम, बजारमा वियरिस ट्रेन्डको अन्त्य हुँदै गरेको संकेत

1700658238a.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १ हजार ८२९.६५ मा बन्द भएको बजार यो दिन १ हजार ८१७ सम्म आएको थियो। तर, कारोबारको अन्त्यमा १ हजार ८५०.६४ मा बन्द भएको छ। आज बजारमा करिब ३४ अंकको उत्तारचढाव देखियो भने बजार २०.६४ अंकले सुधार आएर बन्द भएको छ । यद्यपि यो दिन बजारमा कारोबार रकम भने...

वार्षिक औषत ३५% लाभांश दिएको सोल्टी होटलको आगामी यात्रा कस्तो ?

17004808891.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोल्टी होटेल लिमिटेड सबैभन्दा पुरानो र पहिलो पाँचतारे होटेल हो। यो होटेलले सन् १९६५ देखि नेपालमा सेवा सुरुवात गरेको हो । तत्कालीन समयमा भारतीय होटेल व्यवस्थापन कम्पनीको व्यवस्थापन र विश्व बैंकको आर्थिक सहयोगमा यो होटेल स्थापना भएको थियो। स्थापनाकालमा यो होटेलमा १०४ वटा कोठा थिए। हाल यो होटेलमा २८२...

मंसिरमा पनि घट्यो ब्याजदर, अब बजार के होला ? यसो भन्छन् जानकार

1700224189ram.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । तिहार तथा छठ पर्वको विदाको कारण बन्द रहेको बजार अव मंसिर ४ गते सोमबारबाट मात्रै खुल्ने छ । चाडपर्व  मनाउन मोफसलमा गएका व्यक्तिहरु राजधानी काठमाण्डौ फर्कने क्रम पनि जारी रहेको छ । करिब २७ महिनादेखि ओरालो यात्रामा रहेको सेयर बजार तिहार अगाडी  १ हजार ८५२ विन्दुमा बन्द भएको छ । बजारलाई प्रभाव पार्ने...

सीआईटीको सेयर भाउमा बुलिस डाइर्भजेन्स, अबको यात्रा कस्तो ?

17001044981.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले विसं २०४७ साल चैत ४ मा स्थापित नागरिक लगानी कोष(सीआईटी) ले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुरु गरेको हो। २०७६ असारबाट चाहिं सीआईटीले सर्वसाधरणले पनि स्वेच्छाले आफैं पैसा जम्मा गरेर भविष्यमा पेन्सन पाउने गरी ‘नागरिक पेन्सन योजना’...

यो साता नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, ट्रेन्ड रिभर्सलको संकेत

1699610755candle-stick.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता सेयर बजारमा १८४७.७ मा बन्द भएको बजार यो साता १८५२.०८ मा बजार बन्द भएको। यस हिसाबले बजारमा यो साता ४.३८ अंकको सुधार आएको छ।  यो साता बजारमा ४ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता ३ अर्ब ७८...

बजार लगातार ३ दिन बढ्दा म्याक्डीमा बन्यो १ महिनापछि बुलिस क्रस, आगामी यात्रा कस्तो ?

1699448330pic-wednesday.png
काठमाण्डौ । सेयर बजार आज बुधबारसहित लगातार ३ दिन बढेको छ। योसँगै नेप्सेमा करिब ४५ अंकको सुधार आएको छ। तर, लगानीकर्ताको विश्वास बढ्न नसक्दा कारोबार र भोलुम खासै बढ्न सकेको छैन।  प्राविधिक रुपमा पछिल्लोपटकको बजारलाई इन्डिकेटरमार्फत हेर्दा भने केही आशा गर्न सकिने अवस्था देखिन्छ। म्याक्डीमार्फत आजको बजारलाई हेर्दा १ महिनापछि बुलिस...

बजार घट्दा पनि डबल भयो एसटीसीको सेयरभाउ, अबको बुलमा पुनः रु. ७५००सम्म पुग्न सक्ने

1699273727STC-Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ करोपोरेसन (एसटीसी) नेपालकै एउटा पुरानो संस्था हो। झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनीअन्तर्गत दर्ता भएर सञ्चालनमा छ। यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ।  यो...

आरएसआईमा बुलिस डाइभर्जेन्स बनाएको बजार के १८०० बाट तल जाँदैछ ?

1699188575Rsi-pic.png
काठमाण्डौ । विगत डेढ वर्षमा सेयर बजार ४ पटक १८०० नजिक आएको छ। यसअघि सन् २०२२ को जुन महिनामा  १८०६  मा  आएको बजार सोही वर्ष सेक्टेम्बर महिनामा पुनः १८३५ सम्म आएको थियो। त्यसपछि बजारले सन् २०२३ को मे महिनामा पुनः १८०८ सम्म आयो। त्यहाँबाट पुनः २२२२ नजिक पुगेको बजार आज १८२६ मा बन्द भएको छ।  आज पनि बजारले १८१८ लाई टेस्ट गरेर केही अंक सुधार...

तीन साता बोलिंगरको तल्लो ब्यान्डमा सपोर्ट लिएको बजारमा भोलुम ड्राई-अप, यूटर्नको सम्भावना

1699008807super-trend.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने १ दिन बढेको छ। गत साता दसैँ पर्वले कुनै कारोबार भएन भने अघिल्लो साता बजार सामान्य बढेको थियो। अघिल्लो साता १९०३.८४ मा बन्द भएको बजार यो साता १८४७.७ मा बजार बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ५६.१४ अंकको गिरावट आएको छ।  यो साता दोस्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध