नेप्से-प्राविधिक


बजारको आरएसआईमा ‘बुलिस डाइभर्जेन्स’, बियरिस यात्रा सकिँदै गरेको संकेत

1692963835Bullish-divergence.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन काराबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०३३.१३ मा बन्द भएको बजार यो साता २०१३.९३ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १९.२ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा करिब ३३ अंकको गिरावट आएको थियो।  यो साता बजारमा करिब ७ अर्ब २५ करोड रुपैयाँको...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजार मनी फ्लो इन्डेक्सबाट कस्तो ?

1692879498picture-24.png
काठमाण्डौ । कारोबार खुल्दा सामान्य अंकले बढेको सेयर बजार आज अन्मितमा ३१ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर बजार झरेको छ। तर, अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी खुम्चियको देखिन्छ। यसले बजारले बाटो परिवर्तन गर्दै गरेको बुझिन्छ। ...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस मारुबुजु क्यान्डल’, अबको यात्रा कस्तो ?

1692791525market-TA-pic.png
काठमाण्डौ । करिब १ महिनादेखि डाउन ट्रेन्डमा रहेको सेयर बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।  यसअघि नेप्सेको सपोर्ट विन्दु करिब १९९० मा बजारले ट्विजर बटम बनाएको थियो। आज बनेको बुलिस मारुबुजु क्यान्डलले अघिल्लो कारोबारमा बनेको ट्विजर बटमलाई भ्यालिड गरेको छ। अर्थात् अब बजारले तीव्र रुपमा अप ट्रेन्डको बाटो तय गर्ने बुझ...

1695556604Online-Ad.gif

नेप्सेको सपोर्ट विन्दुमा बन्यो ‘ट्विजर बटम’, बियरिस यात्रा सकिएको संकेत

1692707684TA-pic.png
काठमाण्डौ । सेयर बजार आज दिनभर तल–माथि गरेको थियो। अन्तिम समयमा बजार १७ अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज भोलुम भने बढ्न सकेको छैन।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब १ महिनाको गिरावटपछि केही फरक अवस्था देखिएको छ। आज बजारले करिब सपोर्ट विन्दुनजिक ट्विजर बटम बनाएको छ।(हेर्नुहोस् हरियो एरो)  यदि लामो समयदेखि गिरावट आएको...

डाउ थेउरीमा बजारले बनायो नयाँ ‘लोवर लो’, २ महिनापछि १९०० को लाइनमा

1692619999pic-21.png
काठमाण्डौ । आज सेयर बजार २ महिनापछि पुनः १९०० को लाइनमा आएको छ। यसअघि गत जुन १३ मा बजार २००० आसपास चलेको थियो।  आज दिनभरको कारोबारमा बजार केही समय सकरात्मक पनि बनेको थियो। तर, अन्तिमा बजार करिब १३ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार पनि घटेको छ।  डाउ थेउरीबाट हेर्दा बजारले आज नयाँ लोवर लो बनाएको छ। यसअघिको २००० को विन्दुबाट पनि...

मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ बढेमा रु. ६०० माथि पुग्न सक्ने (प्राविधिक विश्लेषणसहित)

1692613407MDB-Elliiot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो। यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो। यो बैंकका पूर्वी नेपालको धरान, विराटनगरलगायतका क्षेत्रमा १८ वटा शाखा कार्यालय छन्। बैंकले निक्षेप संकलन, कर्जा परिचालन र मोबाइल बैंकिङजस्ता...

भोलुम ड्राई-अप बन्दै गएको बजारको बलियो सपोर्ट अब कति-कतिमा ?

1692537026pic-20.png
काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा करिब २२ अंकले गिरावट आएको छ। बजार घट्दा कारोबार र भोलुम भने ड्राई–अप हुँदै गएको छ। क्यान्डल स्टिकबाट हेर्दा आज बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसअघि बनेको ह्याम्मर प्रकृतिको क्यान्डलाई आजको क्यान्डलले  इन्भ्यालिड गरेको छ। डेली बेसमा बोलिंगरको अपर ब्यान्ड अर्थात २२२२ मा डार्क क्लाउड कभर...

बजार उच्च विन्दुबाट खसेको २ वर्ष पूरा, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

1692350227monthly-bollinger-and-macd.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०६६.०५ मा बन्द भएको बजार यो साता २०३३.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ३२.९२ अंकको बजारमा गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा करिब २५ अंकको गिरावट आएको थियो।  यो साता बजारमा १० अर्ब ४८ करोड...

अन्तिम १५ मिनेटमा बजारमा बिक्री दबाब आउनु र कारोबार बढ्नुलाई कसरी बुझ्ने ?

1692277149picture-17.png
काठमाण्डौ । साताको अन्तिम कारोबार आज बजार दिनभर प्रायः बढेर नै कारोबार भएको छ। अन्तिममा बजार ८ अंकले बढेर बन्द भएको छ।  आजको बजारमा अन्तिम १५ मिनेटमा भने बिक्री दबाब आउँदा कारोबार बढेको देखिन्छ। बजर बढेर २०४५ सम्म पुगेको बजार अन्तिममा २०३३ मा बन्द भएको छ। यसले बजारमा लगानीकर्ताको मनोबल अझै मजबुत नबनेको बुझ्न सकिन्छ।  प्राविधिक...

ओभर सोल्ड जोन नजिक पुगेको बजार कहाँबाट फर्किन सक्छ ?

1692187005picture-1.png
काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेर कारोबार भएको थियो। कारोबारको अन्तिममा २० अंकले घटेर बजार बन्द भएको छ।  आज बजार घट्दै गर्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। यसले बिक्रीकर्ता पछि हटेको बुझिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई १ घन्टाको समयावधिमा हेर्दा पहिलो, दोस्रो र तेस्रो आवरमा घटेको छ भने अन्तिम आवरमा बजारमा...

म्याक्डीको आवरली चार्टमा बन्यो बियरिस क्रसओभर, मध्य ब्यान्डबाट तल खस्यो बजार

1692103805TA-pic.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर घटेर कारोबार भएको थियो। अन्तिममा बजार करिब ३२ अंकले घटेर बन्द भएको छ।  आज बजार घट्दा कारोबार भने बढेको छ। यो त्यति राम्रो मान्न सकिन्न।  प्राविधिक रुपमा एक घन्टाको समयावधिमा हेर्दा आज कारोबारको दोस्रो प्रहरमा बजार मध्य ब्यान्डबाट तल झरेको छ। (हेर्नुहोस् कालो एरो) बजारलाई...

पिभट प्वइन्टमा सपोर्ट लिएको बजारको आगामी यात्रा के होला ?

1692017611market-TA-14.png
काठमाण्डौ । दिनभर सामान्य उतारचढाव देखिएको सेयर बजार आज अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म टिक्न सकेन। आज बजार बढेर २०९४ को विन्दुसम्म पुगेको थियो।  प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा मध्य ब्यान्डतर्फ आकर्षित देखिन्छ तर ब्रेक गरेर माथि जान सकेको छैन।&...

सुपर ट्रेन्डमा बुलिस रहेको गरिमा विकास बैंकको सेयरभाउ आगामी दिनमा के होला ?

1692013143gbbl-super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ग्रामीण बस्तीलाई आधार बनाएर स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर गरिमा विकास बैंक २ करोड ६५ लाख पुँजीका साथ २०६४ सालमा स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र पाल्पा गरी ३ जिल्ला कार्य क्षेत्र बनाएको यो बैंक हाल राष्ट्रियस्तरको बनेको छ। हाल काठमाण्डौ लाजिम्पाटमा केन्द्रीय कार्यालय...

बजारले क्वार्टरल बटम पनि बनाउला ? के देखिन्छ प्राविधिक रुपमा ?

1691747067Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०८९.८४ मा बन्द भएको बजार यो साता २०६५.०५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजार २३.६९ अंकले घटेको छ। अघिल्लो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ।  यो साता बजारमा १० अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ।...

नेप्सेमा अन्तिम समयमा बिक्री दबाब आउँदा कारोबार बढ्यो, के देखिन्छ प्राविधिक रुपमा ?

1691671616picture-1.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  आज ४ घन्टाको कारोबारमा पहिलो आवरमा बजार घट्यो भने दोस्रो र तेस्रो आवरमा बढेको थियो। अन्तिम आवरमा बजार केही अंक घटे पनि सकारात्मक नै भएर बन्द भएको छ। अन्तिम आवरमा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्री दबाब नै रहेको बुझ्न सकिन्छ।  बजारलाई १५ मिनेटको चार्टमा हेर्दा बजारले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध