नेप्से

सरकार परिवर्तन खेलले पूँजीबजारमा गिरावट, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

1468409172Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । सरकार परिवर्तनको खेलको प्रभाव बुधबारको पूँजीबजारमा पुनः देखिएको छ ।  मंगलबारबाट सरकार परिवर्तनको खेलको सोझो प्रभावले गिरावटको यात्रा भोगिरहेको पूँजीबजारमा बुधबार पनि ओरालो यात्रा नै तय गर्यो ।  सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरुले सेयर खरीदमा अनिच्छा देखाएपछि...

फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल, वाणिज्य बैंकमा सुधार

1467798035investor.jpg
काठमाण्डौ । फाइनान्स, होटल र उत्पादनमूलक समूहसँगै वाणिज्य बैंकप्रति समेत लगानीकर्ताले ध्यान दिन थालेपछि बुधबार पूँजीबजार झिनो अंकले उकालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक २.६९ अंकले बढेर १७१५.७२ अंकमा पुगेको हो ।  सबैभन्दा धेरै रकमको सेयर कारोबार वाणिज्य बैंक र बिमा कम्पनीहरुको भए पनि मालामाल भने फाइनान्स कम्पनीका...

छानी–छानी बलिया कम्पनीमा लगानी, लगानीकर्ता बाठा हुँदा बजारमा मिश्रित परिणाम

1467711817stock-market.jpg
काठमाण्डौ । लगानीकर्ताहरु सचेत हुँदै गएका कारण उनीहरुले छानी–छानी लगानी गर्न थालेपछि मंगलबार पूँजीबजारमा मिश्रित परिणाम देखियो । सेयर कारोबारको हिसाब र सबैभन्दा धेरै सम्पत्ति बढाउने कोणबाट विश्लेषण गर्दा मंगलबार समग्रमा अरु भन्दा लघुबित्त र बित्त कम्पनी केही सुविधाजनक अवस्थामा देखिए । समूह सूचक घटे पनि केही बिमा कम्पनीको सेयरमा...

1695556604Online-Ad.gif

साताको दोश्रो दिन पनि विकास बैंकमै आकर्षण, नेप्सेमा २.३७ अंकको करेक्सन

1467627508Nepal-Stock-exchange11.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन लगानीकर्ताको प्रवृति पहिलो दिनको झै दोहोरिएको छ । लगानीकर्ताहरुले सोमबार पनि विकास बैंक र लघुवित्त संस्थाहरुमै लगानी गर्न उचित ठानेका छन् । वाणिज्य बैंक र बिमालाई वास्ता नगर्दा ती कम्पनीको सेयरमा खासै आकर्षण देखिएन, जसका कारण समग्र नेप्से परिसूचक २.३७ अंकको करेक्सन भई १७१६.८३ अंकमा झरेको छ...

सेयर कारोबार अवधि बढाउने बिषयमा नेप्सेले माग्यो सुझाव

1467547405NEPSELOGO.jpg
काठमाण्डौ । सेयर कारोबारको समय बढाउनुपर्ने चौतर्फी मागपछि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले  सो बिषयमा सम्बद्ध सबैसँग सुझाव मागेको छ ।  विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म(दैनिक ३ घण्टा)मा सीमित गरिएको छ । दोश्रो बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार...

लघुवित्तमा झुम्मिए लगानीकर्ता, बिमामा तेहेरो अंकको गिरावट

1467539485stockmarket.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार लुघवित्त कम्पनीहरुको सेयर किनबेचमा आकर्षण देखिएको छ । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुको पूँजीवृद्धिको नीति आगामी मौद्रिक नीतिबाट ल्याउन लागेको हल्लासँगै त्यस्ता कम्पनीले हकप्रद र बोनस सेयर दिने लोभमा लगानीकर्ता त्यसतर्फ झुम्मिएका हुन् ।  लघुवित्तका लगानीकर्ता मालामाल बन्द बिमा...

२२ बिमा कम्पनीले करोडौंको एफपीओ ल्याउँदै, सेयर स्वामित्व अनुपात मिलाउनुपर्ने बाध्यता

1467448835fpo.png
काठमाण्डौ । पूँजीबजारमा ऐतिहासिक रेकर्डहरु कायम भइरहँदा विभिन्न कम्पनीहरुले बित्तीय प्रावधान अनुसार सेयर अनुपात मिलाउने क्रममा ठूलो संख्यामा फर्दर पब्लिक अफरिङ एफपीओ जारी गर्ने गरेका छन् । पछिल्लो समय बिमा कम्पनीहरु समेत एफपीओ जारी गरी कम्पनीको सेयर स्वामित्व अनुपात मिलाउन अग्रसर हुन थालेका छन् । सर्वसाधारणले समेत भर्न पाउने...

३ करोड ९६ लाखको सेयरमा ३ अर्ब ११ करोडको आवेदन !

1467385670ipo.jpg
काठमाण्डौ । पूँजीबजारमा सर्वसाधारणको आकर्षण पछिल्लो समय ह्वात्तै बढेको छ । घण्टौ लाइनमा बसेर समेत कमजोरै देखिएको संस्थाहरुको सेयरमा समेत लगानी गर्नेहरुको चाहना पछिल्लो समय थामिनसक्नु गरी बढेको देखिएको छ । यसको पछिल्लो प्रमाणको रुपमा दिव्यश्वरी हाइड्रोपावरले खुलाएको आइपीओमा परेको अचाक्ली आवेदनलाई लिन सकिन्छ । यो कम्पनीले...

कारोबार फुकुवा भएकै दिन नेपाल लाइफको १८ करोडको सेयर किनबेच, लघुवित्तमा पनि आकर्षण

1467280095nepal-stock-exchange.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पूँजीबजारमा १.३६ अंकको सामान्य करेक्सन भई नेप्से परिसूचक १७२३.२३ अंकमा ओर्लिएको छ ।  समग्र परिसूचक तल ओर्लिए पनि बिहीबार समेत बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । वाणिज्य बैंक ओरालो लागेको छ भने विकास बैंकको सूचकमा उत्साहजनक बढोत्तरी देखिएको छ ।  बिहीबार सबैभन्दा धेरै बिमा...

प्रिमियम मूल्य नतोकी फुकुवा भो नेपाल लाइफको सेयर कारोबार

1467276196logo-nep.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । योसँगै साताको अन्तिम कारोबारको दिन बिहीबारदेखि नै सो कम्पनीको सेयर  किनबेच हुन थालेको छ ।  कम्पनीले सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा फर्दर पब्लिक...

पूँजीबजारमा बैंककै चुरीफुरी, अधिकांश समूह उक्लिए

1467193060nepal-stock-exchange.jpg
काठमाण्डौ । बुधबार पनि पूँजीबजारमा वाणिज्य बैंकहरुले नै राम्रो व्यापार गरेका छन् । समूह सूचक ओरालो लागे पनि धेरै सेयर कारोबार गर्ने कम्पनीहरुमा वाणिज्य बैंक नै अगाडि देखिएका हुन् ।  वाणिज्य बैंक बाहेक सबै समूहको सूचक उकालो लागे पनि समग्र नेप्से परिसूचक चाहि ०.४ अंकको झिनो बढोत्तरीका कारण १७२४.५९ को नयाँ उचाईमा पुगेको छ ।  ...

मंगलबार नेप्सेको सबै समूह हराभरा, बैंक र बिमाको अग्रता

1467105997stcok-up.jpg
काठमाण्डौ । सोमबार झै मंगलबार पनि पूँजीबजारमा बैंकहरुकै चमकधमक देखिएको छ भने साताको पहिलो दुई दिन घटेको बिमा समूहको बजार परिसूचकमा करेक्सन भएको छ ।  बैंक र बिमा अगाडि देखिए पनि बाँकी सबै समूहको परिसूचक हराभरा भएको छ, हरियो पोतिएको छ । बैंक र बिमा लगानीकर्ताको रोजाईमा पर्दा मंगलबार नेप्से परिसूचक ११.३५ अंकले उकालो लागी १७२४.१९ अंकको...

सेयरमा लगानीको अचाक्ली चाहना, ३ करोड ९६ लाखको आइपीओमा एकैदिन १८ करोड बढीको आवेदन !

1467100539ipo.jpg
काठमाण्डौ । पूँजीबजारमा लगानी गर्न पछिल्लो समय सर्वसाधारण मरिहत्ते गरेर लागेका देखिएको छ । घण्टौ लाइनमा बसेर समेत कमजोरै देखिएको संस्थाहरुको सेयरमा समेत लगानी गर्नेहरुको चाहना पछिल्लो समय अचाक्ली बढेको देखिएको छ । पछिल्लो प्रमाणको रुपमा दिव्यश्वरी हाइड्रोपावरले खुलाएको आइपीओ आवेदनमा देखिएको औधी मागलाई लिन सकिन्छ । यो कम्पनीले...

बैंकमा झुम्मिए लगानीकर्ता, नेप्से पहिलोपटक १७ सय माथि

1467019656nepal-stock-exchange.jpg
काठमाण्डौ । राष्ट्रबैंकले तोकेको पूँजी वृद्धिको चटारोका कारण हकप्रद र बोनस सेयर घोषणाको लहर सुरु भएपछि राम्रो कमाई हुने आशमा लगानीकर्ताहरु बैंकमा झुम्मिएका छन् ।  लगानीकर्ताहरुले बैंकलाई सुरक्षित लगानीको क्षेत्र मानेका कारण साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचकले १७ सय अंक पार गरी नयाँ रेकर्ड बनाएको छ । बैंकतर्फ...

सर्वसाधारणका लागि आउँदैछ ८९ करोड बढीको सेयरमा लगानीको अवसर

1467011166investment-730x485-1.jpg
काठमाण्डौ । राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउने चटारो एकातिर छ भने अर्कोतर्फ हाइड्रोपावर लगायतका क्षेत्रका योजनाहरु संचालनका लागि ठूलो पूँजीको आवश्यकता छ । पछिल्लो समय हेर्ने हो भने विभिन्न कम्पनीले आफ्ना सेयरधनीलाई मात्र लक्षित गर्दै हकप्रद र बोनस सेयरको बाढी नै ल्याएका छन् । यसबाट ती कम्पनीका सेयरधनीलाई मात्र फाइदा पुगेको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध