century commercial bank

सेञ्चुरी बैंकले एकसाथ माग्यो २०१ कर्मचारी, ९० फ्रेस जनशक्ति भित्र्याउँदै

1518925153ccbl-123.jpg
काठमाण्डौ । निरन्तर प्रगति पथमा लम्किँदै गरेको देशको कान्छो वाणिज्य बैंकले एकसाथ २०१ कर्मचारी मागेको छ ।  यो बैंकले १० वटा पदमा यति धेरै कर्मचारी एक साथ मागेको हो ।  सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ७५ कर्मचारी मागिएको छ । व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फ्रेस जनशक्तिले यो पदमा आवेदन दिन सक्नेछन्...

सेञ्चुरी बैंकको साधारणसभा फागुन ३० मा, बुक क्लोज कहिले ?

1518696008century-commercial.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आगामी फागुन ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनकै लागि बैंकले फागुन ११ गतेदेखि बुक क्लोज गर्ने सूचना नेप्सेमा प्रकाशित गरेको छ।  बैंकले यो साधारणसभा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गर्दैछ । साधारणसभामा सहभागी हुन र घोषित नगद तथा सेयर लाभांश...

सेञ्चुरी बैंकबाट सेनेटरी प्याडको तालिममा सहयोग

1518694608century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघबाट संचालित ‘सुरक्षित, स्वस्थकर तथा पुनः प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु. ५०,०००र( को आर्थिक सहयोग गरेको छ ।  बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल...

1695556604Online-Ad.gif

सेञ्चुरीको डबल अफर, पहिलोपटक नगद लाभांश पनि

1517463765ccbl.jpg
काठमाण्डौ । देशकै  कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले पहिलोपटक लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । यो बैंकको बिहीबार बसेको संचालक समितिको २५४ औं बैठकले ५ प्रतिशत बोनस सेयरसँगै ५ प्रतिशत नगद लाभांश समेत वितरणको निर्णय गरेको हो । यो बैंकले यसअघि कहिल्यै पनि लगानीकर्तालाई नगद लाभांश दिएको थिएन । बैंक संचालक समितिको...

सीइओको खोजीमा सेञ्चुरी बैंक

1517388602century-commercial-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको नयाँ प्रक्रिया सुरु गरेको छ ।  बैंकको कात्तिक १६ गते बसेको संचालक समितिको २४६ औं बैठकले मेगा बैंक छाडेका अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको थियो । उनले सेञ्चुरीसँग जनवरी १ देखि बैंकमा हाजिर हुने गरी करार सम्झौता गरेका थिए...

कान्छो वाणिज्य बैंकले निकाल्यो लोभलाग्दो प्रगति

1517115664ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष २२ करोड ३९ लाखमा सीमित खूद नाफा बढाएर ३२ करोड ५१ लाखको उचाईमा पुर्याएको हो । पहिलो त्रैमासमा १० करोड ५७ लाख नाफा गरेको यो बैंकले बाँकी तीन महिनामै नाफातर्फ २२ करोड रुपैयाँ थपेको छ,...

१० महिनामै ५ बित्तीय संस्थासँग मर्जर, सेञ्चुरीले बनायो इतिहास

1512900227century-final.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले विभिन्न ५ बित्तीय संस्थालाई प्राप्तिको काम सकी चुक्तापुँजी सहजै ८ अर्ब पुर्याएको छ ।  यो बैंकले पछिल्लो पटक अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी ८ अर्ब चुक्तापुँजी पुर्याएसँगै आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ ।  ललितपुरको...

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन काउण्टर

1511089434ccbl55.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्तिक ३० गतेबाट आफ्नो सेवामा थप गर्दै काठमाण्डौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालयमा आफ्नो छैठौं एक्सटेन्सन् काउन्टर बिस्तार गरेको छ ।  काठमाण्डौंको गौशालामा महानगरपालिकाका विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सो काउण्टरको संयुक्त...

नेपालमै पहिलोपटक सेञ्चुरीले ल्यायो मल्टी करेन्सी कार्ड

15107415473-1.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपालमै पहिलापटक मल्टी करेन्सी कार्डको सुरुवात गरेको छ ।  भारतको एक्सीस बैंकको सहकार्यमा यो बैंकले देशमै पहिलोपटक मल्टी करेन्सी कार्ड कार्यान्वयनमा ल्याएको हो ।  बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सेञ्चुरी बैंकको अत्याधुनिक प्रविधिमा आधारित मल्टी करेन्सी कार्डको भव्य लञ्च गरियो ।...

सेञ्चुरी बैंकको नाफा बढ्यो, रिजर्बमा छलाङ

1510195487century-commercial.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ७ करोड ४२ लाख खूद नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिमा १० करोड ५७ लाख नाफा कमाएको हो ।  नाफामा ३ करोड बढीको प्रगति गरे पनि ब्याज खर्चमा भएको अचाक्ली वृद्धिले इपीएसमा खासै सुधार हुन सकेन । समीक्षा अवधिमा यो बैंकको...

सेञ्चुरीको नयाँ सीइीओ बने अनिल शाह, पुस १७ देखि कार्यभार सम्हाल्ने

1509691080Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । मेगा बैंकलाई धराशायी बनाएका अनिलकेशरी शाहलाई सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गरेको छ ।  बिहीबार बसेको सेञ्चुरी बैंक संचालक समितिको बैठकले मेगा छाडेका शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मेगा बैंकको स्थापनाकालदेखि नै सीइओको रुपमा कार्यरत शाहको कमजोर...

सेञ्चुरीको सेयर सस्तोमै फुत्काउन तयार हुनुहोस्, १८.२ लाख कित्ताको लिलामी खुल्दै

1508849658ccbl11.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले निकै ठूलो संख्यामा बिक्री नभएको सेयरको लिलामी निकाल्ने भएको छ ।  बैंकका एक अधिकारीले जानकारी दिए अनुसार देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरीले साउन १६ गतेदेखि १० बराबर ४ को अनुपातमा निश्कासन गरेको सेयरमध्ये करिब १० प्रतिशतको हाराहारीमा बिक्री नभएको हो ।  संस्थापक र साधारण समूहतर्फ गरी कुल १८ लाख...

सेञ्चुरी बैंकको नेतृत्व भट्टराईको काँधमा

1505644556century-commercial-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नेतृत्व युवा बैंकर जीवन भट्टराईले सम्हालेका छन्। बैंकको असोज १ गते बसेको संचालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाको राजीनामा स्वीकृत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भट्टराईलाई दिने निर्णय गरेको हो ।  भट्टराई दोस्रो बरियताको रुपमा विगत ८...

सेञ्चुरीले पारित गर्यो अल्पाइन र सेती गाभ्ने प्रस्ताव

1504863998special-agm.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको विशेष साधारणसभाले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्तिको प्रस्ताव पारित गरेको छ ।  शुक्रबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स प्रालिमा सम्पन्न विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।  अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडको १०० कित्ता बराबर सेञ्चुरी...

यसकारण सेञ्चुरीले थप्यो हकप्रद भर्ने म्याद

1504416882century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले सेयरधनीका लागि निश्कासन गरेको १० बराबर ४ कित्ताको अनुपातको हकप्रद भर्ने म्याद थप गरेको छ ।  यो बैंकले एकसय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद निश्कासन गरेको थियो । हकप्रद खरीदका लागि साउन १६ देखि भदौ १८ गतेसम्मको समय दिइएकोमा सेयरधनीको हितलाई ध्यानमा राखी १५ दिनका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध