IPO

आईपीओको मूल्यबाट माथि जाने प्रयास गर्दै सोनापुर मिनरल्स, सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ

1699256501sona.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य विस्तारै उकालो लाग्ने संकेत देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार कम्पनीको सेयरभाउ १.७७ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीको सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ पुगेको छ । जुन मूल्य आईपीओ निष्कासन गरिएको मूल्यभन्दा केहि धेरै हो । साताको दोस्रो दिन सोमबार कम्पनीको सेयरमा...

आईपीओ निष्कासनको तयारीमा रहेको बीफीनले बोलायो साधारणसभा

1699246001agm.jpg
काठमाण्डौ ।बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बीफीन) ले  आगामी मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नयाँबानेश्वरस्थित कार्यालयमा अपरान्ह ३ बजे सुरु हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभामा प्रस्तुत गरिने प्रस्तावमा आर्थिक वर्ष...

लक्ष्मी टेक्नो प्लास्टले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

1699240886agm.jpg
काठमाण्डौ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ।  कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभा लैजान लागेको हो। कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आउँदो मंसिर ११ डाकेको छ। सोही सभाले प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेपछि कम्पनीले...

1695556604Online-Ad.gif

भिजन लुम्बिनी उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1699235166vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।  भिजन लुम्बिनी उर्जाले गत कात्तिक १६ गतेदेखि सर्वसाधाणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  सीडीएससीको तथ्यांकअनुसार हिजो साँझसम्म यो आईपीओमा ८ लाख ४७ हजार ७७० जनाले निवेदन दिएका छन्। जसअनुसार...

सर्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ जारी मिति, के हो कारण ?

1699234502himlayan.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनको मिति सारेको छ।  कम्पनीले भोलि कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्न भनेको थियो। तर, आज एक सूचना प्रकाशित गर्दै मंसिर ४ गतेबाट आईपीओ निष्कासन गरिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।  क्यापिटलले तिहारको...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा ४.७६ गुणा बढी आवेदन,सोमबार अन्तिम दिन

1699186308vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा  ४.७६ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा हालसम्ममा ८ लाख ४७ हजार ७७० जनाले निवेदन दिएका छन् । जसअनुसार कम्पनीले जारी गरेको आईपीओमा ९८ करोड ८० लाख ४३ हजार रूपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका...

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा लेखा समितिको चासो, धितोपत्र बोर्डलाई काट्यो पत्र

1699183311ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको विषयमा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले धितोपत्र बोर्डलाई पत्र काट्दै हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको विषयमा सोधखोज गरेको हो ।  ‘लगानीकर्ताहरुले केहि दिन अगाडि हिमालयन...

राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रक्रिया सुरु, कम्पनीपछि मात्र आईपीओ निष्कासन

1699180150bima.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण हुने प्रक्रिया अघि बढेको छ ।  अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै बीमा संस्थानलाई पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्न स्वीकृति दिंदै सोका लागि प्रक्रिया शुरु गर्न भनेको छ । बीमा ऐन, २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा २.८५ गुणा बढी आवेदन

1699012330vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा दोस्रो दिनसम्ममा २.८५ गुणा बढी आवेदन परेको छ ।  सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन  शुक्रबार साँझ ५ः०७ बजेसम्ममा ४ लाख ८२ हजार ७१७ जना आवेदकले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार ५९ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन...

होटेल फरेस्ट इनले ९८ करोड बराबरको आईपीओ निष्कासन गर्न दियो धितोपत्र बोर्डमा निवेदन

1698991798sebon.jpg
काठमाण्डौ । होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा गत कात्तिक १५ गते निवदेन दिएको हो । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सयर निष्कासन गर्नेछ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्कासन गर्न...

माण्डू हाईड्रोपावरले गर्‍यो लाभांश घोषणा, मंसिर ८ गते बोलायो साधारणसभा

1698983663d.jpg
कामाण्डौ । माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट चुक्तापूँजी  १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ(करप्रयोजसहित) वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय...

बुक विल्डिङ प्रक्रियामार्फत सेयर निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट,मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताका लागि

1698981776book.jpg
काठमाण्डौ ।नेपालको पूँजीबजारको क्षेत्रमा पहिलो पटक सर्वोत्तम सिमेन्टले आगामी मंसिर ६ गतेदेखि बुक विल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमायोग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्कासन गर्न लागेको हो।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६०...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन

1698926819vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले बिहीबारबाट निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ ।  सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन बिहीबार साँझ ५ः०७ बजेसम्ममा २ लाख १८ हजार २१३ जना आवेदकले २१ लाख ४१ हजार ८९० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार २८ करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणबाट...

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ हजार ३८१ जनाको आवेदन रद्द

1698913116ip1.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज अर्थात् बिहीबार अपरान्ह भएको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । नियमसंगत आवेदन दिएका मध्ये १० कित्ताका दरले ८५ हजार ९३० जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् ।कम्पनीको आईपीओमा २ हजार ३८१ जनाको आवेदन रद्द...

भिजन लुम्बिनी उर्जाको आईपीओ आजबाट बिक्री खुला

1698887173vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले आज कात्तिक १६ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध