IPO

सोनापुरको सेयरमूल्य आईपीओको मूल्यभन्दा तल, लगानीकर्ता भन्छन्-अव यसभन्दा तल झर्दैन

1698819765sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य लगातार चौथो दिन पनि घटेको छ । साताको चौथो कारोबार दिन बुधबार पनि कारोबार शुरु भएदेखि नै कम्पनीको सेयरमूल्य घट्ने क्रममा उतारचढाव आइरहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले मात्र घटेको छ । यसअघिका कारोबार दिनमा भने कम्पनीको सेयरमूल्य १० प्रतिशतले निरन्तर...

आईपीओमा भइरहेको लूटप्रति वरिष्ठ अधिवक्ताको यस्तो खुलासा, '८४ सम्म नरहे केको मिसन ?'

1698763754sushil1.jpg
काठमाण्डौ । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले व्यापारी र उद्योगपतिले बैंकदेखि बीमा कम्पनीसम्म कब्जा गरेका र अहिले तिनै समूह आइपीओमार्फत जनता लुट्न अघि बढेका दाबी गरेका छन् ।  सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको सुरुवाती मस्यौदाको क्रममा स्व. डा. हरिहरदेव...

के ‘सोना’को मूल्य १०० मुनि आउँछ ? यसो भन्छन् बजार जानकार

1698756341down.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल (सोना)को सेयरभाउमा आज तेस्रो दिन मंगलबार पनि नकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लाग्दै आएको हो।  आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता २५५.२ रुपैयाँ कायम भएको छ। कम्पनीले...

1695556604Online-Ad.gif

सोनापुर सिमेन्टको सेयरमूल्यमा तेस्रो दिन पनि नकारात्मक सर्किट, किन घट्दै छ मूल्य ?

1698730977loss.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्यमा लगातार तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि कारोबार शुरु भए लगत्तै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो  । उक्त कम्पनीको पहिलो कारोबार गत आइतबारबाट प्रतिकित्ता ३५० रुपैयाँमा शुरु भएको थियो  ।  समाचार तयार पार्दाको समय ११ :३०...

मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर धिबोले हिमालयन रिलाई रातारात आईपीओ अनुमति दिएको आरोप

1698729924sebon.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमालले नियम मिचेको लगानीकर्ताले आरोप लगाएका छन्।  दसैँ बिदाको बहानामा वर्षैंपहिले आबेदन दिएको मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर कमिसनको लोभमा कानुन मिचेर हिमालयन रिइन्स्योरेन्सलाई सोही बेला हतार–हतार गरेर आईपीओ निष्कासनको अनुमति दिएको लगानीकर्ता तिलक...

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट बिहीबार, कतिले पाउनेछन् सेयर ?

1698727820ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट यही बिहीबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट गर्ने भएको हो। ‘आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी भइरहेको छ’, आरबीबी मर्चेन्टका एक अधिकारीले भने, ‘बाँडफाँट...

२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन

1698653493sebon.jpg
काठमाण्डौ । दुई ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय...

सोनापुर सिमेन्टको सेयरमूल्यमा दोस्रो दिन पनि नकारात्मक सर्किट, किन घट्दै छ मूल्य ?

1698645686n.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्यमा लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि कारोबार शुरु भए लगत्तै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो  ।गत आइतबारबाट कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार शुरु भएको थियो  ।  पहिलो दिन १० प्रतिशतले...

वेयर हाउजिङको आईपीओ आजदेखि बिक्रीमा,वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने

1698381141ipo.jpg
काठमाण्डौ ।नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ आज अर्थात् शुक्रबारदेखि बिक्री खुला भएको छ। पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणलाई...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा

1698369818muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो आज अर्थात् शुक्रबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १०...

सर्वोत्तम सिमेन्ट : बुक विल्डिङबाट आईपीओ निष्कासन [के हो बुक विल्डिङ विधि ?]

1698066738book.jpg
काठमाण्डौ ।धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी ढिला भएपनि सर्वोतम सिमेन्टले दसैँलगत्तै सेयर निष्कासन गर्ने भएको छ । विगत लामो समयअघिदेखि नै सार्वजनिक निष्सकासनमा बुक विल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयन गरेर नेपाल धितोपत्र बोर्डले ढिलै भए पनि बुक विल्डिङ...

दसैँपछि आईपीओ निष्कासनमा आउने यी कम्पनीहरु, दक्षिणा जोगाएर लगानी गरे उचित प्रतिफल

1698048774ipo.jpg
काठमाण्डौ । दसैँ पर्व सकिएसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच वटा कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएर आईपीओ निष्कासन गर्न बाँकी रहेका पाँच वटा कम्पनीमा भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स र सर्वोत्तम...

क्रेडिट रेटिंग : किन र कस्तो कम्पनीले गर्नु जरुरी छ ?[शेयर शिक्षा]

1697940122ratings.jpg
काठमाण्डौ । सेयर वा ऋणपत्र निष्कासनकर्ताका सम्बन्धमा जोखिमबारे अध्ययन गरिने सांकेतिक सूचकांकलाई क्रेडिट रेटिङ भनिन्छ । अर्थात् अर्को अर्थमा निष्कासनको शर्तअनुसार निष्कासनकर्ताको ऋण –दायित्व) भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा क्रेडिट रेटिङ संस्थाले दिएको राय नै क्रेडिट रेटिङ...

आईपीओ निष्कासनको तयारीमा रहेको डिश मिडिया नेटवर्कले बोलायो विशेष साधारणसभा

1697862704sgm.jpg
काठमाण्डौ । डिश मिडिया नेटवर्कले कात्तिक २० गते विशेष साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह २ :३० बजे सभा बोलाएको हो । सभाले हकप्रद सेयर निष्कासन तथा अध्यक्षको अनुमतिमा अन्य प्रस्ताव उपर छलफल गरी पारित गनेछ । साथै कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी...

आशुतोष ईनर्जी लिमिटेडले बोलायो वार्षिक साधारणसभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

1697781286agm.jpg
काठमाण्डौ । आशुतोष ईनर्जी लिमिटेडले आगामी छैटौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालस्थित लिसेरा रिसेप्सन्समा मंसिर ८ गते अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।सो सभाले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७९/...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध