Laghubitta

जीवन विकास लघवित्तले कमायो १२ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्ता ?

1700111442laghubitta.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आव २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१२ करोड ५ लाख नाफा कमाएको छ ।उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशतले कम हो । कम्पनीले गत आवमा रू. १५ करोड ३२ लाख नाफा आर्जन गरेको...

उन्नति सहकार्य लघुवित्तको एफपीओमा ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड, कति पर्‍यो आवेदन ?

1699615717fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा शुक्रबार अन्तिम दिनसम्ममा साढे ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा यो कम्पनीको एफपीओमा ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणाले बढी हो।  कम्पनीले गत...

धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

1699604748nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गर्ने निर्णय गत...

1695556604Online-Ad.gif

उन्नति सहकार्य लघुवित्तको एफपीओ तेस्रो दिनसम्म ५४.६३ गुणाले ओभरसब्सक्राइब्ड

1699530252fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  सीडीएससीका अनुसार बिहीबार साँझ ५: ०७ बजेसम्ममा कम्पनीको एफपीओमा ८ लाख ७१ हजार३८४ जनाले ९७ लाख ४९ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् ।जुन मागभन्दा ५४.६३ गुणाले बढी हो। कम्पनीले गत मंगलबारदेखि...

उन्नति सहकार्य लघुवित्तको एफपीओमा १८.११ गुणा बढी आवेदन

1699358270fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमा नै  १८.११ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताले एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्। जसअनुसार एफपीओमा ३२ लाख ३३ हजार २८० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८...

पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्तको सेयरभाउमा नकारात्मक सर्किट

1699165641loss.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेयतादेखि नै कम्पनीको सेयरभाउमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । कम्पनीले पहिलो त्रैमासमा १० लाख ८६ हजार रूपैयाँ मात्र खुद नाफा गरेको छ । गत...

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै,१२ हजार ३८१ जना भाग्यमानीले मात्रै पाउने

1698666507mirmere.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ ।अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा...

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ गतेदेखि बिक्रीमा

1698541936unnati.jpg
काठमाण्डौ ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले कम्पनीको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु...

४ ओटा लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कसको कति लाभांश ?

1697885596dividend.jpg
काठमाण्डौ ।विभिन्न चार ओटा लघुवित्त कम्पनीहरुले दसैँअघि नै लाभांश घोषणा गरेका छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ ओटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्म चार ओटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट  शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म लाभांश प्रस्ताव गरेकामा...

आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

1697522166ceo.jpg
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षसम्म हुनेछ ।यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए ।  ...

मिर्मिरे लघुवित्तको एफपीओमा १०० गुणा आवेदन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

1697373507fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओमा चौथो दिनसम्ममा नै मागभन्दा करिब ९९.३३ गुणा बढी आवेदन परेको छ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा उक्त अवधिसम्ममा  १० लाख ७० हजार ७६६ जनाको १ अर्ब...

मिर्मिरे लघुवित्तको एफपीओ ९४.६९ गुणाले ओभरसब्सक्राइब्ड, एफपीओ ल्याउनुको कारण यस्तो

1697350654fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा माग ९४.६९ गुणा बढी आवेदन परेको छ ।  सीडीएससीका अनुसार कम्पनीको एफपीओमा आइतबार बिहान  सम्ममा १० लाख २० हजार १८९ जनाले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् ।  कम्पनीले असोज २५ गतेदेखि १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त...

२ लघुवित्त कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको सबैभन्दा बढी?

1697184890dividend.jpg
काठमाण्डौ। विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट  धमाधम लाभांश घोषणा गर्न थालेका छन् । जसमध्ये विभिन्न लघुवित्त कम्पनीहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लगानीकर्ताहरुले निक्कै चासोका रुपमा लघुवित्त कम्पनीको लाभांशलाई लिने गरेका छन् । यो वर्ष लघुवित्त कम्पनीले  अघिल्लो आर्थिक वर्षकै जसरी लाभांश दिन्छन्...

सेयर स्वामित्व संरचना परिवर्तन गर्ने योजनामा आरएसडिसी लघुवित्त

1697092242rsdc.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्न लागेको हो । कम्पनीमा हाल संस्थापक शेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व छ । उक्त सेयर स्वामित्वबाट ९ प्रतिशत सेयरलाई सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकतर्फ ५१ प्रतिशत स्वामित्व कायम...

खुम्चियो लुघवित्तको लाभांश आकार, अघिल्लो वर्ष सिरानमा रहेको मिर्मिरे अहिले पुछारमा (सूचीसहित)

1608783306Dividends.jpg
काठमाण्डौ । कोरोना कहरका कारण व्यापारमा कमी आउँदा लघुवित्त वित्तीय संस्थाहरुको लाभांशको आकार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुम्चिएको छ। हालसम्म घोषित भएकाहरुको आँकडा हेर्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ लघुवित्तहरुले अधिकतममा ४७ प्रतिशत बढी र न्यूनतममा १० प्रतिशतसम्म लाभांश बाँडेका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध