mahaprasad adhikari

बैंकमा पैसाको थुप्रो बढेको बढ्यै, सीडी रेसियो ७९% को लाइनमा

1702982793excess.jpeg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसाको थुप्रो लाग्दै गएको छ । योसँगै धेरै समयपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७९ प्रतिशतको लाइनमा आइपुगेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशतभित्रै कायम गर्नुपर्छ । तर पछिल्लो समय प्रणालीमा पैसाको थुप्रो लागेपछि तरलता बढेर सीडी रेसियो ७९.८९ प्रतिशतमा सीमित बन्न...

महङ्गीसँगै ब्याजदर पनि घट्यो, यस्तो छ अर्थतन्त्रको ताजा रिपोर्ट कार्ड

1702542406nrb-report-card.png
काठमाण्डौ । अर्थतन्त्रका प्रमुख वित्तीय तथा आर्थिक सूचकहरुमा सुधार देखिन थालेको छ ।  नेपाल राष्ट्रबैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना(कात्तिक)सम्मको वित्तीय तथा आर्थिक अवस्थाको रिपोर्टकार्डले यस्तो देखाएको हो ।  पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको प्रभाव मुद्रास्फितिमा देखिएको छ भने राष्ट्रबैंकले लिएको...

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

1702018813kunwar.jpg
काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक पर्शुराम कुँवर क्षेत्रीले केही नीतिगत दरहरुलाई घटाउँदैमा बैंकहरुको ब्याजदर नघट्ने दाबी गरेका छन् ।  राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामाथि टिप्पणी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  'बैंकदरलाई ७.५ प्रतिशतबाट ७, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ र निक्षेप संकलन...

1695556604Online-Ad.gif

आन्तरिक रेमिट्यान्स कारोबार खुल्ने

1702016532rastra-bank.jpeg
काठमाण्डौ । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो । 'ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।'-मौद्रिक...

राष्ट्रबैंकको विश्लेषण-'उच्छृंखल गतिविधि रोके व्यावसायिक वातावरण सुध्रन्छ'

1702015391nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले केही कारणहरु प्रस्तुत गर्दै आन्तरिक माग विस्तार भई व्यवसायिक वातावरणमा सुधार हुने र आर्थिक गतिविधि चलायमान हुने दाबी गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो ।  केन्द्रीय बैंकले समीक्षामा भनेको छ–‘शोधनान्तर बचत वृद्धि...

पूँजीकोष टाइट भएर फिट्फिटी परिरहेका बैंकलाई राष्ट्रबैंकको मल्हमपट्टि

1702014376rastra-bank.jpeg
काठमाण्डौ । राष्ट्रबैंकले पूँजीकोष टाइट भएर छटपटिरहेका बैंकहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरिदिएको छ ।  बैंकहरुले मागेजस्तै राहात हुनेगरी नीतिगत व्यवस्था नभए पनि आंशिक सम्बोधन गरिएको हो ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेञ्चर(ऋणपत्र)लाई २०८० पुससम्मको लागि...

भूकम्पपीडितले सस्तो ब्याजदरमै आवास कर्जा पाउने

1702013893ghar.jpg
काठमाण्डौ । २०८० कात्तिकको भूकम्पमा परेकाहरुले सस्तो ब्याजदरमै ऋण पाउने भएका छन् ।  पश्चिम नेपालमा गएको भूकम्पका कारण सयौंको घर भत्किएको थियो भने मानिसहरुको समेत मृत्यु भएको थियो ।  भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक...

कर्जा तिर्न नसकेका ऋणिप्रति राष्ट्रबैंक उदार, बक्यौता ब्याजको १०% तिरेर पुनरसंरचना गर्नसकिने

1702013893nrb.jpg
काठमाण्डौ । परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणिहरुलाई कर्जाको पुनरसंचरना र पुनरतालिकीकरणमा राष्ट्रबैंकले लचिलो नीतिगत व्यवस्था गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले लचक नीति लिएको हो ।  राष्ट्रबैंकले बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप...

सेयर धितो र रियल स्टेट कर्जामा राष्ट्रबैंक लचक, घट्यो जोखिमभार

1702012973monetary.png
काठमाण्डौ । राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।  यस्तै, रियल स्टेट बजारलाई थप चलायमान बनाउने गरी रियल स्टेट कर्जाको जोखिमभार समेत घटाएर १२५ प्रतिशत नै कायम गरिएको छ...

नीतिगत दरहरु घटे, अब ब्याजदर घट्ने

1702012594nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ब्याजदर घट्ने गरी नीतिगत दरहरुलाई घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय नीतिगत दरहरुलाई चलाएको हो ।  जसअनुसार विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक...

महङ्गोमा उठाएको पैसा ०.४९% ब्याजदरमै राष्ट्रबैंकमा राख्न बाध्य बैंकहरु

1702005051low.png
काठमाण्डौ । ऋण प्रवाह ठप्प भएपछि महङ्गो मूल्यमा उठाएको स्रोत बैंकहरु अधिक सस्तो र न्यून रिटर्न हुने उपकरणहरुमा लगानी गर्न बाध्य भएका छन् ।  अधिक तरलताकै मौका उठाउँदै नेपाल राष्ट्रबैंकले भने छोटो अवधिका लागि निकै सस्तो मूल्यमा पैसा बजारबाट खिच्ने अवसर प्राप्त गरिरहेको छ ।  शुक्रबार केन्द्रीय बैंकले ०.४९ प्रतिशत ब्याजदरमा...

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म आउने

1701749290nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक गर्ने भएको छ ।  गभर्नर महाप्रसाद अधिकारी निकट स्रोतकाअनुसार केही प्राविधिक कारणले ढिलाई भएको मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म सार्वजनिक गरिनेछ ।  'सम्भवतः शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुनेछ ।' स्रोतले...

राष्ट्रबैंक: आफ्ना कम्पनीलाई जति पनि लाभांश बाँड्न दिने, अरुलाई अंकुशै अंकुश !

1701748700nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेतृत्वले पछिल्लो समय निर्वाह गरेको भूमिकाको विषयमा चौतर्फी प्रश्नहरु उठिरहेका छन् ।  मौद्रिक नीतिको समीक्षामा ढिलाईदेखि जथाभावी नीति संसोधन, पूर्वाग्रही भएर गरिने कतिपय नीतिगत व्यवस्था, गर्नै नपर्ने ठाउँमा समेत आवश्यक भन्दा बढी कडाईं गरी कुनै क्षेत्रलाई नै ध्वस्त बनाउन निर्वाह भएको विवादास्पद भूमिका,...

रु. २५ लाखभन्दा कमको हायरपर्चेज लोनमा पान नम्बर नचाहिने, नाम र प्रमुखको योग्यता पनि तोकियो

1701084901nrb1.jpg
काठमाण्डौ । रु. २५ लाख वा सोभन्दा कम हायर पर्चेज लोन लिनका लागि स्थायी लेखा नम्बर(प्यान) अनिवार्य नहुने भएको छ ।  नेपाल राष्ट्रबैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७०’ को तेश्रो संसोधन २०७८ लाई समेत संसोधन गरी ‘चौथो संसोधन २०८०’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  हायर...

मौद्रिक नीति तयार, सेयर र घरजग्गा बजारका लागि आउनसक्छ विशेष प्याकेज

1701072393nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गरेको छ ।  नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार मौद्रिक नीतिको समीक्षा लगभग तयार भएको छ। अनुसन्धान विभागबाट तयार गरिएको मौद्रिक नीतिको समीक्षाको विषयमा केन्द्रीय बैंकको उच्च व्यवस्थापनमा छलफल हुन बाँकी छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध