market capitalization

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी

1705059871Building9.jpg
काठमाण्डौ । माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ ।  कम्पनीले आईफोन निर्माता कम्पनी एप्पलबाट उपाधि खोस्दै पुनः विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल भएको हो । कम्पनीले ३ वर्षपछि उपाधि आफ्नो पोल्टामा पारेको हो । बिहिबार कम्पनीको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको...

एकैदिन ८३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, मौद्रिक समीक्षापछि ४ खर्बको बढोत्तरी*

1702980642bull.jpeg
काठमाण्डौ । नेप्सेमा उछालको यात्रा जारी छ । लामो समय साइडवेजमा गएको बजारमा लगातार र दैनिकजसो उछाल आइरहँदा लगानीकर्ताहरुको सम्पत्ति पनि चमत्कारिक ढंगले बढिरहेको छ ।  मंगलबार नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ को विन्दूमा पुगेको छ । यो दिन करिब ६ अर्बको कारोबार भएको छ ।  नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढिरहेका छन्...

केही दिनमै २.०३ खर्बले बढ्यो नेप्सेको बजार पूँजीकरण, के यो दिगो बुलको संकेत हो ?

1702525543bull1.jpg
काठमाण्डौ । सेयर बजारमा उछाल आएसँगै ठूलो मात्रामा लगानी भित्रिने क्रम सुरु भएको तथ्याङ्कहरुले देखाएको छ । योसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि केही दिनकै अन्तरालमा निकै ठूलो साइजमा बढेको छ ।  डिसेम्बर ७ मा नेप्सेको कुल बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब भन्दा बढी थियो । त्यसपछि नेप्सेमा उछाल आएको थियो । नेप्सेमा उछाल आएको दिन कुल बजार...

1695556604Online-Ad.gif

बजार पुँजीकरणमा जलविद्युत कम्पनीको बढ्यो हिस्सा, बैंक/वित्तीय संस्था र बीमा कम्पनीको घट्यो

1688985302market.png
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा पुँजीबजारमा जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा ३ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। समीक्षा अवधिसम्म जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा १४.३ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको...

सेयर लगानीकर्ताको सम्पत्ति झन्डै रु. १० खर्बले बढ्यो

1644488544market-cap.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति झन्डै १० खर्ब रुपैयाँले वृद्धि भएको छ। गत वर्षको २०७७ पुस मसान्तमा कुल बजार पुँजीकरण रु. ३० खर्ब ७९ अर्ब ९४ करोड रहेकोमा २०७८ पुस मसान्तमा बढेर रु. ४० खर्ब ३७ अर्ब १३ करोड भएको हो। यो हिसाबले बजार पुँजीकरण ३१ प्रतिशतले बढेको...

बजार पुँजीकरणमा नम्बर १ कम्पनी बन्यो नेपाल टेलिकम

1637835158ntc.jpg
काठमाण्डौ । सेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा उक्लिएको छ।  आज नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। योसँगै नेपाल टेलिकम बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी बनेको छ।  नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...

नेप्सेले ऐतिहासिक विन्दु चुम्दा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. ३६ अर्बले बढ्यो

1617531033Market-cap.jpg
काठमाण्डौ । नेप्से परिसूचकले आज आइतबार ऐतिहासिक उचाइ चुमेको दिन लगानीकर्ताहरु सम्पत्ति पनि ३६ अर्ब रुपैयाँले बढेको छ। आज परिसूचकले २५.७१ अंकले बढेर २६५७.६२ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत फागुन ९ गते नेप्से २६४० को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।  नेप्सेले ऐतिहासिक उचाइ...

बजारको गतिलो बाउन्सब्याकमा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.२४ खर्बले बढ्यो

1614853488market-cap.jpg
काठमाण्डौ । बजारले आकर्षक बाउन्सब्याक गरेको आज बिहीबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब २४ अर्ब रुपैयाँले बढेको छ। आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को उचाइमा पुगेको छ। यो दिन कुल बजार पुँजीकरण पनि बढेर ३४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। हिजो परिसूचकमा दोहोरो अंकको करेक्सन आउँदा कुल बजार पुँजीकरण ५४ अर्ब रुपैयाँले घटेर ३३...

सेयर बजारमा सुख्खा पहिरो जारी, एक सातामै लगानीकर्ताले गुमाए रु. ३.०९ खर्ब

1614776514Market-cap.jpg
काठमाण्डौ । निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताले एक सातामै ३ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन्। अघिल्लो सातादेखि नेप्से परिसूचकमा सुख्खा पहिरो गएसँगै कुल बजार पुँजीकरणमा समेत पहिरो गएको हो। धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत फागुन ९ गते हालसम्मकै सर्वाधिक उचाइ चुम्दै २६४१.०३ विन्दुमा पुगेको...

बजारमा भारी करेक्सन आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.१० खर्बले घट्यो

1614507606Market-Cap.jpg
काठमाण्डौ । बजारमा भारी करेक्सन आएको आज आइतबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब १० अर्ब रुपैयाँले घटेको छ। आज परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ को विन्दुमा झरेको छ। यो दिन बजार पुँजीकरण १ खर्ब १० अर्ब रुपैयाँले घटेर ३४ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बन्न पुगेको हो। गत बिहीबार बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले...

एकैदिन एनआईसी एसिया र ग्लोबल आईएमई बैंकको बजार पुँजीकरण १ खर्ब माथि पुग्यो

1613444771NIC.png
काठमाण्डौ । नेप्से परिसूचक ऐतिहासिक उचाइमा पुग्दा दुई बैंकको बजार पुँजीकरण पनि १ खर्ब रुपैयाँ माथि पुगेको छ। योसँगै बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि पुग्ने कम्पनीहरुको संख्या ६ पुगेको छ। हिजो सोमबार नेप्से ९२.४२ अंकले उकालो लाग्दै २५८६.०१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो।  यो दिन एनआईसी एसिया...

बजारमा उछाल आउँदा लगानीकर्ताले एकैदिन कमाए झन्डै रु. ९० अर्ब

1612261371Market-cap.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आउँदा लगानीकर्ताले आज एकैदिन झन्डै ९० अर्ब रुपैयाँ कमाएका छन्। नेप्से सूचक हालसम्मकै सर्वाधिक उचाइमा आज पुगेको दिन कुल बजार पूँजीकरण हिजोको तुलनामा आज लगानीकर्ताको सम्पत्ति एकैदिन ८८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बढेको हो। हिजो सोमबार नेप्से ३८ अंकको वृद्धि हुँदा कुल बजार पुँजीकरण...

बजारको बाउन्सब्याकमा आज एकैदिन लगानीकर्ताको सम्पत्ति रु. २५ अर्बले बढ्यो

1611742838carket-cap.jpg
काठमाण्डौ । सेयर बजारबाट लगानीकर्ताहरुले आज एकैदिन २५ अर्ब रुपयाँभन्दा बढी कमाएका छन्। आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरणमा २५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। हिजो मंगलबार नेप्सेमा दोहोरो अंकको करेक्सन आउँदा कुल बजार पुँजीकरण २४ अर्ब रुपैयाँले घटेर ३२ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको थियो। आज...

बजारमा करेक्सन आउँदा लगानीकर्ताले गुमाए एकैदिन रु. २४ अर्ब

1611662739market-cap.jpg
काठमाण्डौ । लगानीकर्ताले एकैदिन २४ अर्ब रुपैयाँभन्दा बढी गुमाएका छन्। आज मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएसँगै कुल बजार पु्ँजीकरणमा २४ अर्ब रुपैयाँले घटेको हो। अर्थात् हिजो सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बढी पुगेकोमा आज सूचक ओरालो लाग्दा कुल बजार पुँजीकरण घटेर ३२ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ...

आज एकैदिन बजारबाट लगानीकर्ताले कमाए रु. २१ अर्ब

1611138174market2.jpg
काठमाण्डौ । आज बजार दोहोरो अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल बनेका छन्।  बजार बढ्दा आज एकैदिन लगानीकर्ताहरुको सम्पत्ति पनि २१ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन घटेर ३१ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित बनेको बजार पुँजीकरण आज फेरि बढेर ३१ खर्ब ५५ अर्ब रुपैयाँको उचाइमा पुगेको हो। यो हिसाबले आज एकैदिन लगानीकर्ताहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध