Ministry of Health and Population

ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

1641119670mohp.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ ओमिक्रोनको संक्रमण थप फैलन नदिन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो।...

हिमपात र शीतलहरले चिसो ह्वात्तै बढ्यो, आगो र हिटर बाल्दा सावधानी अपनाउन अपिल

1640921331moh.jpg
काठमाण्डौ । हिमपात र शीतलहर देशभर चिसो ह्वात्तै बढेको छ।  चिसोका कारण कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो...

अब मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न पाउने

1640609511mohp.jpg
काठमाण्डौ । सरकारले मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न दिने जानकारी गराएको हो। यसका लागि सम्बन्धित जिल्लाको...

1695556604Online-Ad.gif

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलिन नदिन सरकारले बढायो निगरानी

1638176998mohs.jpg
काठमाण्डौ। कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ।  दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म ओमिक्रोन देखापरेको पुष्टि नभएको...

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने काम स्थगित

1628672453health.jpg
काठमाण्डौ । सरकारले क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने कार्य तत्कालका लागि स्थगित गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै क्यूआर कोडसहितको खोप प्रमाणपत्र दिनका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो। कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर...

आजबाट क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु

1628144806ministry-of-health.jpg
काठमाण्डौ । क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आजदेखि दिन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी गराएको हो। विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइन वा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक...

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

1627823517health.jpg
काठमाण्डौ । सरकारले खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै अस्पतालहरुलाई खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। केही अस्पतालहरुले खोप लगाएको प्रमाणीकरण गर्दा शुल्क असुलेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन...

नेपालमा डेल्टापछि कप्पा भेरियन्ट देखियो, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न आग्रह

1627391306health123.jpg
काठमाण्डौ । सरकारले कोभिड महामारीको सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा देखिएको कोभिडको नयाँ भेरियन्टहरु संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पर्ने विभिन्न अध्ययनबाट देखिएको भन्दै यस्तो आग्रह गरेको हो।...

अब यी अस्पतालमा विदेश जाने श्रमिक र विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

1627285948health.jpg
काठमाण्डौ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि खोप केन्द्र तोकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले काठमाण्डौ उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अअस्पतालमा गएर खोप लगाउन सक्नेछन्। त्यसका लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्नेछ। यसैगरी सरकारले स्थायी...

अब यी ४ अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने

1627023224vaccine.jpg
काठमाण्डौ । सरकारले थप ३ अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाएको कार्डमा प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको छ। योसँगै अब ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र...

स्वास्थ्य मन्त्रालय भन्छ– ‘निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमण पुनः बढ्यो’

1626949133ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको जनाएको छ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी र खुलमखुल्ला रुपमा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन भइरहेका कारण संक्रमण बढेको जनाएको छ। निषेधाज्ञा खुकुलो...

अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार

1624949791health.jpg
काठमाण्डौ । सरकारले भोलि बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।  सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो। योसँगै भोलिबाट सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क...

कोभिडको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल घरबाट बाहिर ननिस्किन आग्रह

1624257443ministry.jpg
काठमाण्डौ । उपत्यकामा निषेधाज्ञा भोलिबाट केही खुकुलो पारिए पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल अझै पनि घरबाहिर ननिस्किन मन्त्रालयले आग्रह गरेको छ। निस्किनै परे...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

1622719042ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ। मन्त्रालयले आज सूचना जारी गरी यसतो स्पष्टोक्ति दिएको हो। पछिल्लो समय नेपालमा अल्फा (बी.१.१.७०) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट मात्र देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।...

स्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताललाई एक साताभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

1622551576ministry-of-health.jpg
काठमाण्डौ । सरकारले उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारबापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध