nepalrastrabank

१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

1700632108nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।  एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बोलकबोल गर्न दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय...

२३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

1700462572nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो । बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब...

बैंक तथा वित्तीय संस्थामा ४० करोड राख्दै नेपाल राष्ट्र बैंक

1700215068nepal.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आफ्नो ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचना अनुसार उसले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, विकास...

1695556604Online-Ad.gif

बढ्दै छ विद्युतीय माध्यमबाट कारोबार, असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब बढीको कारोबार

1699945139mobile.jpg
काठमाण्डौ।चालू आर्थिक वर्ष २०८०/०८१ मा विद्युतीय प्रणालीमार्फत हुने कारोबार रकम बढेको छ । चालू आवको तेस्रो महिना असोजमा मात्रै १० करोड २२ लाख ७९ हजार ८१६ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ५१ अर्ब १४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।असोज महिनामा विद्युतीय प्रणालीबाट हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू...

भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाऔं : राष्ट्र बैंक

1699943842nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ । तिहारको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न...

३ महिनामा ३०% ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

1699605488r.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनाको अवधिको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार उक्त अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले  सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोजसम्ममा रेमिट्यान्स ३० प्रतिशत बृद्धि भई ३...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त

1699602971ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् । कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि कम्पनीको...

२१ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने तयारीमा केन्द्रीय बैंक

1699174271nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो ।...

बाह्य क्षेत्र सकारात्मक छ, मिलेर अगाडि बढौं : गभर्नर अधिकारी

1699095567governer.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्रको अनिश्चिततासँगै नेपालको अर्थतन्त्र पनि अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तरराष्ट्रियसँगै आन्तरिक...

डलरको मूल्यमा निरन्तर बढोत्तरी, भारुसँग साइनो नजोडिएको भए डलर किन्न कति खर्च गर्नु पर्थ्यो ?

1698901786doller.jpg
काठमाण्डौ । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५७ रुपैयाँ रहेको छ। पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यो दिन एक अमेरिकी डलरको खरिददर चाहिं...

नेपालले व्यापार गरेर खान नसके कै हो त ? लगभग सबै देशसँग घाटाको व्यापार

1698473317trade.jpg
काठमाण्डौ ।निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालले उच्च घाटा व्यहोर्नुपरेको छ ।  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठन(डब्लूटीओ) को सदस्य देश भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ...

दक्षिणा : कटकट नयाँ नोट होइन ‘डिजिटल दक्षिणा’

1698112118tika.jpg
काठमाण्डौ । जीवनपद्धति प्रविधियुक्त हुँदै जाँदा संस्कृति पनि त्यसबाट अलग रहिरहन सक्दैन। ५० वर्षअघिको दसैँ र त्यसका चालचलन अहिले खोजेर पनि हुँदैन ।अहिले हात हातमा मोबाइल छ। बैकिङ एप प्रयोग गरी दक्षिणा तथा एकै पटक शुभकामना दिन सकिन्छ। पहिले पो केही सुविधा थिएन ।प्रविधि निर्माताले भने दक्षिणाको भर्चुअल आदानप्रदानलाई सहज बनाउँदै...

विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना

1697023967fncci.jpg
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।  नेपाल राष्ट्र बैंकको सहकार्यमा संघको सभाहलमा आयोजित कार्यक्रममा  सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका उपनिर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिएका थिए । सो क्रममा उनले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध