profit down

सिनर्जी फाइनान्सलाई उठ्न धौ धौः खूद नाफामा पहिरो, एनपीएलमा सुधार

1532662303fall.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्सको खूद नाफामा भीषण पहिरो गएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ५ करोड २२ लाख मात्र नाफा कमाएको हो । यो भनेको अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतको गिरावट हो । अघिल्लो वर्ष कम्पनीको नाफा ११ करोड माथि रहेको थियो ।  चुक्तापूँजी नबढे पनि नाफामा भीषण पहिरो व्यहोरेपछि कम्पनीको प्रतिसेयर आम्दानी २३.३१...

ज्योति लाइफको नाफामा १९.४९ % को गिरावट

1525664450jyoti.jpeg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको नाफामा १९.४९ प्रतिशतको गिरावट आएको हो ।  गत वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको खूद नाफा ८ करोड २ लाख रहेकोमा घटेर यो वर्षको तेश्रो त्रैमासमा ६ करोड ४६ लाखमा सीमित बनेको हो ।  समीक्षा अवधिमा यो कम्पनीले प्रिमियबाट १० करोड ९० लाख...

सुधारको बाटोमा माछापुच्छ्रे बैंक

1524800231machha.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफूलाई  दोश्रो त्रैमासको तुलनामा तेश्रो त्रैमासमा सुधार गरेको छ । यो बैंकको खूद नाफा र संचालन नाफा घटे पनि केही मुख्य सूचकहरुमा सुधार देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब माथि खूद नाफा आर्जन गरेको यो बैंक एकअर्बबाट तल झर्दै यो वर्ष ८१ करोड ५० लाखमा सीमित बन्न पुगेको हो ।  अघिल्लो...

1695556604Online-Ad.gif

लक्ष्मी लघुवित्त: खूद नाफा घट्यो, रिजर्ब बढ्यो

1524546528laxmi-laghubitta.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा लक्ष्मी लघुवित्त बित्तीय संस्थाको खूद नाफा घटेको छ । तरलता अभाव र त्यसबाट उत्पन्न  हुनसक्ने संकट टार्न भन्दै ब्याजदरमा भएको अस्वस्थ्य प्रतिस्पर्धाको असर अधिकांश लघुवित्त संस्थाहरुको वित्तीय विवरणमा देखिइरहेको छ । यही क्रममा लक्ष्मीको नाफा समेत ७ करोड ८३ लाखबाट घटेर ६ करोड ६६ लाखमा...

किन कमजोर देखियो ओम डेभलपमेन्ट बैंक ?

1516766928profit-fall.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा घटेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ३ लाख नाफा कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा १९ करोड २ लाख थियो ।  बैंकका अन्य अधिकांश सूचकहरुमा गिरावट आएको छ । अघिल्लो वर्ष ३५ करोड ३१ लाख रहेको खूद ब्याज आम्दानी घटेर ३२ करोड २८ लाखमा सीमित भएको छ भने २८ करोड...

माइक्रोफाइनान्स भनेर उचालिनेहरुलाई कालिकाको झट्का: नाफा, इपीएसमा भारी गिरावट, पीई कहालीलाग्दो विन्दूमा

1516683893fall.jpg
काठमाण्डौ । उच्च संचालन खर्च नियन्त्रण गर्न नसक्दा माइक्रोफाइनान्स भनेर मरिहत्ते गर्नेहरुलाई कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले दोश्रो त्रैमासको वित्तीय विवरणमार्फत झट्का दिएको छ । यो माइक्रोफाइनान्स कम्पनीको दोश्रो त्रैमासमा खूद नाफा, संचालन नाफा, रिजर्ब, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा भारी गिरावट देखिएको छ...

संकटमा फस्यो जानकी फाइनान्सः खराब कर्जाको थुप्रो, इपीएस ८१ पैसा !

1509509827Janaki.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा जानकी फाइनान्स कम्पनी लिमीटेडको नाफामा पहिरो गएको छ । गत वर्षको यही अवधिमा १ करोड ७५ लाख नाफा कमाएको फाइनान्सले समीक्षा अवधिमा २७ लाख ६५ हजार मात्र नाफा आर्जन गरेको छ ।  समीक्षा अवधिमा जानकीको खूद ब्याज आम्दानीतर्फ पनि पहिरो गएको छ । यो अवधिमा यस्तो आम्दानी ५७ लाख ७७ हजारमा सीमित बन्न...

स्वदेशीको नाफा र इपीएसमा किन गयो यति ठूलो पहिरो ?

1509426236loss.jpg
काठमाण्डौ । स्वदेशी लघुुवित्त बित्तीय संस्थाको नाफा र प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको छ ।  सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको यो लघुवित्त संस्थाको नाफातर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख ६७ हजार रुपैयाँ रहेको खूद नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घटेर २६ लाख २४ हजारमा सीमित...

हकप्रदबाट पूँजी बढाउँदा हुनसक्छ यस्तो बिजोग, लक्ष्मी लघुवित्तलाई हेरे काफी

1509348397profit-down.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडको खूद नाफामा संकुचन आएसँगै प्रतिसेयर आम्दानीतर्फ भने पहिरो गएको छ ।  ठूलो परिमाणमा हकप्रद निश्कासन गरी राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउन लक्ष्मी लघुवित्तले प्रयास गरेको र सोअनुसारको कमाई गर्न नसक्दा प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको हो ।  यो लघुवित्त कम्पनीले सोमबार चालुु...

कालिका माइक्रोक्रेडिटको नाफामा संकुचन, जगेडाकोष पनि खिइयो

1503463669profit-fall.jpg
काठमाण्डौ । स्याङ्जामा मुख्य कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा संकुचन आएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा २ करोड २२ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष कम्पनीको खूद नाफा २ करोड ६४ लाख थियो ।  कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ५ करोड ५९ लाख रहेको...

उच्च खर्चले ग्रामीण बैंकलाई सकस, नाफामा ८ करोडको पहिरो

1502946689ngbbl.jpg
काठमाण्डौ । शाखा सञ्जालको हिसाबले अधिकांश वाणिज्य बैंकभन्दा अगाडि रहेको नेपाल ग्रामीण विकास बैंकको खूद नाफामा भने डरलाग्दो संकुचन देखिएको छ । यो माइक्रोफाइनान्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा ८ करोडले घट्न पुुगेको हो । अघिल्लो वर्ष २४ करोड ५८ लाख रुपैयाँ रहेको नाफा संकुचित भई १६ करोड  १४ लाखमा सीमित बन्न...

खर्च बढ्दा यूनाइटेड फाइनान्सको नाफामा गिरावट

1502946852profits-fall.jpg
काठमाण्डौ । यूनाइटेड फाइनान्सको आर्थिक वर्ष २०७३/७४ मा खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १३ करोड ८७ लाख रहेको नाफा खुम्चिएर ११ करोड ६९ लाखमा सीमित बन्न पुुगेको हो ।  यो कम्पनीको कर्मचारी खर्च तथा अन्य संचालन खर्च समेत बढेको छ । खर्च बढेकै कारण नाफामा गिरावट आएको देखिएको छ ।  अघिल्लो वर्ष १५ करोड ७५ लाख रहेको संचालन नाफा घटेर...

चुक्तापूँजीभन्दा नाफा बढी, इपीएस १०८ रुपैयाँ !

1501818092loss.jpg
काठमाण्डौ । कुनै कम्पनीले चुक्तापूँजी भन्दा बढी खूद नाफा आर्जन गर्यो भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर एउटा माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा यस्तै अपत्यारिलो प्रगति गरेको छ ।  सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाको चुक्तापूँजी ४ करोड मात्र छ । तर यो कम्पनीले आर्थिक वर्ष ०७३/७४...

एनआइडीसीको नाफामा किन गयो पहिरो ?

1485513167profits-fall.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाको नाफामा राम्रो प्रगति भइरहेको बेला एनआइडीसी क्यापिटल मार्केटको नाफामा भने पहिरो गएको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.२६ प्रतिशतले पहिरो गएको हो ।  कम्पनीले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार अघिल्लो वर्षको...

किन यति कमजोर भयो सिभिल बैंक ?

1479372875civil-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंक लिमीटेडको खूद नाफातर्फ अत्यासलाग्दो गरी गिरावट आएको छ ।  पहिलो त्रैमासमा सबै वाणिज्य बैंक, बिमा कम्पनी तथा सूचिकृत अन्य कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहँदा सिभिलले भने आफ्ना लगानीकर्तालाई निराश पार्दै खराब प्रदर्शन गरेको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध