profit

देव विकास बैंकको नाफा ५.०६ करोड

1479297791deva-profit.png
काठमाण्डौ । देव बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड छ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र थियो । चुक्तापूँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा सात अर्ब ९६ करोड ८६...

चिलिमेले घाटा व्यहोर्दा सानिमाको कमालको प्रगति !

1479179579profit-up-down.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ ३.२८ प्रतिशतले गिरावट आएको हो ।  यो कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ७८ लाख खुद नाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७०...

खुद नाफातर्फ सुर्य लाइफको कमालको प्रगति

1479177514surya.jpg
काठमाण्डौ । सुर्य लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  खुद नाफातर्फ यो इन्स्योरेन्स कम्पनीले ६०.४३ प्रतिशतको वृद्धि हासिल गरेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यो बिमा कम्पनीले चालु आबको सोही अवधिमा १ करोड २३ लाख नाफा कमाएको छ...

1695556604Online-Ad.gif

एसबीआई बैंकको नाफामा १७.३२ प्रतिशतको वृद्धि

1478768124Nepal-SBI-Bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले १७.३२ प्रतिशतले खूद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा जारी आर्थिक वर्षको सोही अवधिमा नाफामा यस्तो प्रगति हासिल भएको हो ।  बैंकले बिहीबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको पहिलो त्रैमासमा ३० करोड २० लाख खूद नाफा गरेको बैंकले यो वर्षको सोही अवधिमा ३५ करोड ४४...

सिद्धार्थ बैंकको नाफामा उत्साहजनक प्रगति

1478506984profit-management.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ उत्साहजनक प्रगति हासिल गरेको छ ।  अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा बैंकको खूद नाफातर्फ ११०.४१ प्रतिशतको प्रगति हासिल भएको हो ।  अघिल्लो वर्ष १७ करोड ५७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ३६ करोड ९८ लाखको उचाईमा...

ग्लोबल बैंकको नाफा ३४ प्रतिशतले बढ्यो

1478506647global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा खूद नाफा ३४.३७ प्रतिशतले बढाएको छ ।  सोमबार प्रकाशित सो बैंकको वित्तीय विवरण अनुसार सोमबार प्रकाशित सो बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष ३१ करोड १ लाख खूद नाफा भएकोमा यो वर्ष बढेर ४१ करोड ६७ लाख रुपैयाँ पुगेको हो ।  संचालन...

युनिलिभरको नाफामा ऐतिहासिक छलाङ, प्रतिसेयर आम्दानीमा ७९५ रुपैयाँको बढोत्तरी

1471332672uniliver-Nepal.jpg
काठमाण्डौ । नेपालको इतिहासमै सेयरधनीलाई निकै राम्रो नगद लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ छलाङ मारेको छ ।  यो कम्पनीले खूद नाफा अघिल्लो आबको तुलनामा २३१.०१ प्रतिशतले बढाएको हो ।  यो बहुर्राष्ट्रिय कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार कम्पनीको खूद नाफा(करपछि) १...

सिभिल बैंकको नाफामा कमालको प्रगति !

1471330836civilbank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले खूद नाफा ४६.३४ प्रतिशतले वृद्धि गरेको छ ।  आर्थिक वर्षको २०७१/७२ को तुलनामा आब २०७२/७३ मा खूद नाफामा राम्रो प्रगति हासिल भएको हो ।  बैंकको नाफा २३ करोड रहेकोमा यो वर्ष बढेर ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।  यो बैंकले संचालन नाफातर्फ पनि राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ३ लाख...

अटेरी बैंकको रुपमा परिचित स्ट्याण्डर्ड चार्टर्डको नाफा खुम्चियो, जनविश्वास गुम्दा पीई रेसियो उच्च

1471163530standard-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको सार्वजनिक समारोहहरुमै चर्को विरोध गर्दै नीति नसच्याए नेपाल नै छाड्ने धम्की दिंदै आएको विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्डको आर्थिक वर्ष २०७२/७३ मा नाफा घटेको छ ।  आब २०७१/७२ को तुलनामा खूद नाफातर्फ १.९० प्रतिशतको गिरावट आएको हो । अघिल्लो आबमा १ अर्ब २९ करोड खूद नाफा आर्जन...

यसरी खिइँदैछ सुराकी बैंक, प्रति सेयर आम्दानी खस्कियो, पीई रेसियो उच्च

1471162476everest-image-ps1.jpg
काठमाण्डौ । बैकिङ प्रक्रियाबाट नेपालका महत्वपूर्ण व्यक्ति, उच्च अधिकारी र नेताहरुको व्यक्तिगत विवरण र अन्य गोप्य तथ्यांकहरु भारतसम्म सुराकी गरेको आरोप खेप्दै आएको भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा संचालित एभरेष्ट बैंक लिमीटेडको आर्थिक वर्ष २०७२/७३ को खूद नाफामा झिनो प्रतिशतको मात्र बढोत्तरी देखिएको छ ।  एभरेष्ट बैंकले...

पुरस्कारले चर्चित प्राइम बैंक पनि अर्ब क्लबमा प्रवेश

1470904224prime.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरी आर्थिक वर्ष २०७२ ७३ मा चर्चामा रहेको प्राइम कमर्सियल बैंकले सो अवधिमा खूद नाफातर्फ निकै राम्रो प्रगति गरी आफूलाई अर्ब क्लबमा समावेश गराउन सफल भएको छ ।  खूद नाफा ५१.३२ प्रतिशतले बढाउँदै यो बैंकले आफूलाई पहिलोपटक अर्ब क्लबमा प्रवेश गराएको हो ।  अघिल्लो आर्थिक वर्षको खूद...

डूबेको एनसीसीलाई यसरी उठायो राष्ट्रबैंकको टिमले

1470904109nccremit03.png
काठमाण्डौ । संचालकहरुको विवाद र बित्तीय अराजकताका कारण टाट पल्टने अवस्थामा पुगेपछि नेपाल राष्टबैंकले हस्तक्षेप गरी व्यवस्थापन सम्हालेको एनसीसी बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफालाई ७२.४७ प्रतिशतले वृद्धि गर्दै स्वस्थ वाणिज्य बैंकहरुको सूचिमा आफूलाई उभ्याउन सफल भएको छ...

घाटामा रहेको अपी पावरले कसरी कमायो ८.0८ करोड नाफा ?

1470817715api.png
काठमाण्डौ । आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको अपी पावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ८ करोड ८ लाख खूद नाफा आर्जन गरेको छ ।  कम्पनीले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ६६ लाख ६७ हजार घाटा व्यहोरेको यो कम्पनीले आब २०७२/७३ मा चाहि ८ करोड ८ लाख खूद नाफा आर्जन गरेको हो...

डूबेको कर्जा उठाउन ध्यान दिंदा मेगा बैंकको नाफामा ५९ प्रतिशतको बढोत्तरी

1470817497mega-banlk.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ ५९.४१ प्रतिशतको प्रगति हासिल गरेको छ ।  बुधबार बैंकले प्रकाशित गरेको बित्तीय विवरण अनुसार आब २०७२/७३ मा ५५ करोड २० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष यो बैंकको खूद नाफा ३४ करोड ६२ लाखमा सीमित थियो ।  व्यापार बढाएसँगै बैंकको खूद ब्याज आम्दानीमा पनि राम्रो...

१२६ प्रतिशतले नाफा बढाउँदै एनएमबी बैंक अर्ब क्लबमा, चार संस्था मर्जरको प्रभाव

1470815056nmb-bank.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष उपेन्द्र पौड्यालले व्यवस्थापन सम्हालेको एनएमबी बैंकले आर्थिक वर्ष २०७२/७३ मा कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफालाई १२६.५४ प्रतिशतले बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा प्रवेश गर्न सफल भएको छ ।  आर्थिक वर्ष ०७१/७२ मा ५३ करोड २७ लाखमा सीमित बैंकको खूद नाफा ०७२/७३ मा चाहि बढेर १...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध