rbi

विदेशी बैंक खाता धमाधम बन्द गर्दै भारतीय,यस्तो छ कारण

1703850013ac.jpg
काठमाण्डौ । भारतीय नागरिकले विदेशी बैंक खातामा भएको आफ्नो रकम धमाधम झिकिरहेका छन् । भारतीय मिडियाका अनुसार विदेशी बैंकहरुले खाता बन्द गर्न अनुरोध गरेपछि भारतीय नागरिकले पैसा झिक्न सुरु गरेका हुन् ।  विदेशी नागरिकलाई बैंकहरुले न्यूनतम रकम वृद्धि गर्नुलाई यसको मुख्य कारण मानिएको छ । यसका साथै भारतको केन्द्रीय बैंक(आरबीआई) ले पनि...

आरबीआईले लगायो आईसीआईसीआई र कोटक महिन्द्रा बैंकलाई जरिवाना

1697616712rbi.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले आईसीआईसीआई बैंक र कोटक महिन्द्रा बैंकलाई वित्तीय नियम उल्लंघन गरेको भन्दै जरिवाना गरेको छ । केन्द्रीय बैंकले आईसीआईसीआई बैंकलाई १२.१९ करोड भारतीय रुपया(भारु) र कोटक महिन्द्रा बैंकलाई ३.९५ करोड भारु जरिवाना गरेको हो । रिजर्व बैंकले कोटक महिन्द्रा बैंकलाई सेवा प्रदायकको गोपनियता सुरक्षित...

भारतीय सेयर बजार आउँदो वर्ष ३७%ले बढ्न सक्ने, महँगीको तुलनामा कमाइ साढे दुई गुणाले बढ्ने

1697368172rbi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ। यो अवधिमा भारतमा पर्सनल लोनमा ४ प्रतिशतको बढोत्तरी हुन सक्ने अनुमान गरिएको...

1695556604Online-Ad.gif

आरबीआईको कडा नीतिः कर्जा चुक्ता गरेको ३० दिनभित्र ग्राहकको डकुमेन्ट फिर्ता नगरे बैंकलाई दैनिक ५ हजार जरिवाना

1694675430rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ऋण लिने ग्राहकलाई राहत दिने नीति ल्याएको छ।  नयाँ व्यवस्थाअन्तर्गत अब ग्राहकलाई कर्जा दिने कुनै पनि बैंक तथा गैरबैंकिङ वित्त कम्पनी (एनबीएफसी)ले सम्पूर्ण कर्जा भुक्तानी भएको ३० दिनभित्र ग्राहकले पेस गरेको सम्पत्तिसम्बन्धी कागजात फिर्ता गर्नुपर्नेछ। त्यसो नगरे दैनिक ५ हजार रुपैयाँ जरिवाना...

भारतका गभर्नरले पाए ग्लोबल टप सेन्ट्रल बैंकरको सम्मान

1693727184rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासलाई अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले विश्वव्यापी स्तरमा शीर्ष केन्द्रीय बैंकरका रुपमा स्थान दिएको छ। शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर्स रिपोर्ट कार्ड २०२३ मा ‘ए प्लस’ दर्जा दिइएको हो। ए प्लस रेटिङ पाएका केन्द्रीय बैंकका ३ गभर्नरको सूचीमा...

आरबीआईले गर्यो यो बैंकको लाइसेन्स रद्द, ग्राहकको हितमा उपयुक्त नभएको ठहर

1689838454rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले उत्तर प्रदेशको एउटा बैंकको लाइसेन्स रद्द गरेको छ।  भारतको केन्द्रीय बैंकले ग्राहकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो। आरबीआईले बिजनौर, नगिना, उत्तर प्रदेश, यूपीको युनाइटेड इन्डिया को–अपरेटिभ बैंक लिमिटेडको बैंकिङ लाइसेन्स रद्द गरेको छ। यो यूपीको एउटा सहकारी बैंक हो। बैंकको...

भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर, खराब कर्जा १० वर्षयताकै न्यून स्तरमा, सरकारी बैंकको बढ्यो मुनाफा

1688010485rbi.jpg
काठमाण्डौ । भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर सार्वजनिक भएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई)ले बुधबार देशका बैंकहरुको खराब कर्जा (एनपीए) १० वर्षयताकै न्यून स्तरमा झरेको जानकारी गराएको हो। आरबीआईका अनुसार हाल बैंकहरुको एनपीए ३.९ प्रतिशतमा झरेको छ। एनपीए सुधार हुँदै ३.६ प्रतिशतसम्म आउन सक्ने आरबीआईको अनुमान छ।  आरबीआई गभर्नर...

‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

1686745625governor.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दास ‘गभर्नर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन्।  लन्डन सेन्ट्रल बैंकिङले गभर्नर दासलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।  दासले रिजर्भ बैंकको गभर्नर पद सम्हालेपछि धेरै ठूलो निर्णय लिएका छन्। हालै उनले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेका छन्।  लन्डन...

आजबाट भारतमा २००० दरका नोट सटही गर्न सकिने, के-के छन् नियम ?

1684824501note.jpg
काठमाण्डौ । आज मे २३ देखि भारतमा २ हजार दरका नोट सटही गर्ने प्रक्रिया सुरु भएको छ। भारतीय रिजर्भ बैंकले २ हजार दरका नोट फिर्ता लिने घोषणा गर्दा मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न सकिने जनाएको थियो। यसबाहेक २ हजार दरका नोट भारतका जुनसुकै बैंकमा गएर सटही गर्न सकिने सुविधा पनि दिइएको छ।  एक पटकमा केवल १० नोट सटही गर्न सकिने...

२००० दरका नोट सटही र जम्मा गर्न आरबीआईले ल्यायो नयाँ सर्कुलर, यस्तो हुनेछ प्रक्रिया

1684741179rbi.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गत शुक्रबार २००० दरका सबै नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको थियो। भोलि अर्थात् मे २३ बाट २००० दरका नोटको सहटी प्रक्रिया सुरु हुँदैछ।  आरबीआईले देशका सबै बैंकलाई यसका लागि तयार रहन भनेको छ। तर, पछिल्लो २ दिनदेखि सबैभन्दा बढी अन्योल यही थियो कि २००० दरका नोट साट्न बैंकमा फारम भर्नुपर्ने हो कि...

२००० दरका नोट २४ वटासम्म सजिलै साट्न सकिने, त्योभन्दा बढी साट्न चाहिन्छ यस्ता कार्ड

1684669052note.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। यद्यपि यो नोट लिगल टेन्डरमा कायमै रहनेछ।  आरबीआईले जनतालाई मे २३ देखि ३० सेप्टेम्बर ३० तारिखसम्म २ हजार दरका नोट सटही गर्न वा बैंकमा जम्मा गर्न आग्रह गरेको छ। यसका लागि आरबीआईले निर्देशिका जारी गरेको छ।  निर्देशिकाबमोजिम मानिसले एकदिनमा...

भारतका पूर्वगभर्नरको चेतावनी-‘विश्वमा बैंकिङ संकट अझै गहिरिन सक्छ’

1680841909raghuram-rajan.jpg
काठमाण्डौ । भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का पूर्वगभर्नर रघुराम राजनले विश्वमा आगामी दिनमा बैंकिङ संकट अझै गहिरिने चेतावनी दिएका छन्।  भर्खरै अमेरिकाका दुई ठूला बैंक डुब्यो र युरोपको अग्रणी बैंक क्रेडिट सुइस बिक्री भयो। राजनले एक दशकदेखि केन्द्रीय बैंकहरुलाई सहज मुद्रा र ठूलो तरलताको लत लागेको बताए। ‘अहिले उनीहरुले...

भारतमा ब्याजदरको लगातारको बढोत्तरीमा लाग्यो ब्रेक, रिजर्भ बैंकले उठायो यस्तो कदम

1680761482rbi.jpg
काठमाण्डौ । बढ्दो महँगीबीच भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ईएमआई भुक्तानी गर्नेहरुलाई केही राहत दिएको छ। आरबीआईले चालु वित्त वर्षको पहिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। यसपटक रिपो दरमा कुनै परिवर्तन गरिएको छैन। रिपो दर ६.५० प्रतिशतमा यथावत राखिएको छ। यसअघि मे २०२२ देखि आरबीआईले लगातार रेपो दर बढाउँदै आएको...

भारत र मलेसियाबीचको व्यापारमा भारु प्रयोग गर्ने निर्णय

1680410983rbi.jpg
काठमाण्डौ । मलेसिया आसियान क्षेत्रमा भारतसँगको द्विपक्षीय व्यापार भारतीय रुपैयाँ (भारु)मा मिलाउने पहिलो देश बनेको छ। यस सम्बन्धमा दुई देशबीच सम्झौता पनि भइसकेको छ।  यस सन्दर्भमा मलेसियाको क्वालालम्पुरस्थित इन्डिया इन्टरनेसनल बैंकलाई आरबीआईले भारतको सरकारी स्वामित्वको युनियन बैंक अफ इन्डियामा भोस्ट्रो खाता खोल्न अनुमति दिएको छ।...

आरबीआईले बढायो ब्याजदर, भारतीय सेयर बजारमा कस्तो पर्यो असर ?

1675835550rbi.jpg
काठमाण्डौ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि एकपटक आममानिसलाई झट्का दिएको छ।  आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो। भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध