Securities Board Of Nepal

नियामक र बैंकको चरम लापरबाहीको मारमा लगानीकर्ता, आजबाट लाखौँले आईपीओ भर्न नपाउने

1689564037asba.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालको प्राथमिक बजारमा आकर्षण निकै बढेको छ।  बु्लिस मार्केट हुँदा कुनै बेला कम्पनीको आईपीओमा २५ लाखसम्म आवेदन पर्ने गरेकोमा बजार सुस्ताउँदै जाँदा अहिले १२ लाखआसपासको हाराहारीमा आवेदन पर्न थालेका छन्। नेपालको पुँजीबजारमा यो संख्यामा ठूलै मान्नुपर्छ।  पछिल्लो समय कम्पनीहरुले धमाधम आईपीओ बिक्री खुला...

करिब डेढ दर्जन बैंक/वित्तीय संस्थाको आस्वा सदस्य नवीकरण भएन, भोलिबाट आईपीओ भर्न नपाउने !

1689515968sebonn.jpg
काठमाण्डौ । नेपाली धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८०–८१ का २४ वटामात्रै बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।  सेबोनले आज एक सूचना प्रकाशित गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको हो। यो हिसाबले अब आस्वा सदस्यता नवीकरण भएका बैंक तथा वित्तीय संस्थाहरुबाट मात्रै...

आइएमईको आईपीओ सेबोनको पाइपलाइनमा, सर्वसाधारणलाई १० लाख कित्ता ल्याउने

1689508412IME.jpg
काठमाण्डौ । नेपालकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी आइएमईले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  आइएमईले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असार २९ गते निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि हो। आइएमईले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमा आइएमईले १० करोड रुपैयाँबराबरको...

1695556604Online-Ad.gif

सेबोनको बोर्डबाट घोराही सिमेन्टको आईपीओ निष्कासन फुकुवाको निर्णय नभएको खुलासा

1688958485ghorahi.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड)को बैठकले निकै विवादास्पद बनेको घोराही सिमेन्टको आईपीओ बिक्री खुला गर्ने निर्णय नगरेको खुलासा भएको छ।  फर्जी आवेदनका कारण विवादमा फसेको घोराही सिमेन्टको आईपीओलाई स्थगन गरेको २ सातापछि सेबोनले फेरि निष्कासन प्रक्रिया खुला गरेको थियो। ‘सेबोन कार्यालयमा असार १९ गते राति...

घोराही सिमेन्टः फर्जी आवेदनबारे थप छानबिन गर्न धितोपत्र बोर्डले नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने

1688556927sebo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्टमा परेको फर्जी आवेदनका सम्बन्धमा थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने भएको छ।  धितोपत्र बोर्डले केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न...

घोराही सिमेन्टको आईपीओ जारी प्रक्रिया अगाडि बढाउने सेबोनको निर्णय

1688555708sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।  सेबोनले आज एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो। फर्जी आवेदन परेसँगै घोराही सिमेन्टको आईपीओ स्थगन गरेर गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा ४ बुँदे निर्णय गर्दै सेबोनले आईपीओ...

मार्केट सेक्युरिटिजमाथि धितोपत्र बोर्डको एक्सन, रु. १० लाख जरिवाना

1688541659sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही गरेको छ।  धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ।  मार्केट सेक्युरिटिजमाथि...

विवादास्पद घोराही सिमेन्टको आईपीओ फुकुवा गरेर क्यानडा जाँदै सेबोन अध्यक्ष र प्रवक्ता !

1688477184rameshkumarhamal.jpg
काठमाण्डौ । विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल र प्रवक्ता मुक्तिनाथ श्रेष्ठ क्यानडा जान लागेको खुलासा भएको छ।  सेबोन स्रोतका अनुसार अध्यक्ष हमाल र प्रवक्ता श्रेष्ठ भोलि बुधबार एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रममा सहभागी हुन क्यानडाको...

सेबोनले घोराही सिमेन्टका सञ्चालकलाई जोगाउन खोजेको लगानीकर्ताको आरोप, पैसा तत्काल रिलिज गर्न माग

1688476075sebonn.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ स्थगन गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुसन्धान प्रक्रिया अगाडि बढाएको करिब २ साता हुन लाग्दा पनि वास्तविकता कुरा बाहिरिन सकेको छैन।  कम्पनीको रेटिङ र ठूलो परिमाणमा फर्जी आवेदन परेसँगै सेबोनले गत असार ६ गते अनुसन्धानका लागि भन्दै...

घोराही सिमेन्टको आईपीओबारे बोल्नै चाहँदैनन् सेबोनका अधिकारीहरु, १० दिनदेखि लगानीकर्ताको रु. ४.५२ अर्ब बन्धक

1687953510sebonn.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । घोराही सिमेन्टको आईपीओ स्थगन भएसँगै १० दिनदेखि लगानीकर्ताको ४ अर्ब ५२ करोड रुपैयाँ बन्धक बनेको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १ वर्षपछि क्रेडिट रेटिङ नमिलेको भन्दै गत असार ४ गते घोराही सिमेन्टले सर्वसाधारणका लागि जारी गरेको आईपीओ स्थगित गरेको थियो। ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा आवेदन...

घोराही सिमेन्टमाथि छानबिन गर्ने जिम्मा सेबोनले कसलाई दियो ? कहिलेसम्म पूरा होला अनुसन्धान ?

1687501910sebonn.jpg
काठमाण्डौ । फर्जी खरिद आवेदन दिएर व्यापाक चलखेल भएको पाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  गत सोमबार आईपीओ निष्कासन प्रक्रिया स्थगित सेबोनले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। यद्यपि आज ४ दिन बितिसक्दा पनि अनुसन्धान प्रक्रिया कहाँसम्म...

घोराही सिमेन्टमा धिबोको चलखेलको आशंका, प्रिमियममा अनुमति दिनुको औचित्य पुष्टि गर्न माग

168734566635553526310093262004888936146772716160279304n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आधाभन्दा बढी सेयर खरिद आवेदन फर्जी पाइएपछि घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओको निष्कासन प्रक्रिया स्थगित गरेको छ।  आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा पनि कम्पनीले आवेदन दिने म्याद थप गरेपछि ठूलो परिमाणको सेयर खरिद आवेदन फर्जी भएको खुलासा भएको थियो। हाल यस...

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियारमा, को-को हुन् ?

1687332322ciaa.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।  घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ठूलो परिमाणमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। ‘घोराही...

सेबोन अध्यक्षमाथि लागेको घोराही सिमेन्टको आईपीओमा भ्रष्टाचारको आरोपबारे छानबिन गर्न माग

1687262145ramesh.jpg
काठमाण्डौ । स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको छ।  संघले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको हो।  ‘अध्यक्ष...

घोराही सिमेन्टबारे धितोपत्र बोर्डले यसरी गर्दैछ अध्ययन, जाँचबुझ समिति गठन गर्ने तयारी

1687250153sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ स्थगन घोराही सिमेन्ट इन्डस्ट्रीबारे अध्ययन प्रक्रिया अगाडि बढाएको छ।  धितोपत्र बोर्डले विशेषगरी घोराही सिमेन्टको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनबारे अध्ययन गर्ने भएको छ। यसका लागि धितोपत्र बोर्डले जाँचबुझ समिति नै बनाउने तयारी पनि गरिरहेको स्रोत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध