Sharemarket

बजार घट्दा १२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

1703411730insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम भएको छ । बजार घटे पनि आज ७अर्ब माथिको कारोबार भएको छ  । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज हाइड्रोपावर, जीवनबीमा, निर्जीवनबीमा र अन्य समूहबाहेकका सबै इन्डेक्स राताम्य भएका छन् । बीमा उपसमूहहरु...

भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आँखा, एकै महिनामा भित्रियो ५७ हजार करोड भारु

1703407199nse.jpg
काठमाण्डौ ।भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ । भारतमा राजनीतिक स्थिरताको सम्भाबनालाई ध्यानमा राख्दै विदेशी पोर्टफोलियो लगानीकर्ता(एफपीआई)ले डिसेम्बर महिनामा ५७,३०० करोड भारतीय रुपया(भारु) भन्दा धेरै रकम भारतीय सेयर बजारमा खन्याएका हुन् । यसको पछाडि भारतको आर्थिक बद्धिदरलाई मजबुती प्रदान गर्ने आकडा र अमेरिकी...

नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता

1703156365sebon.jpg
काठमाण्डौ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर...

1695556604Online-Ad.gif

बीमा समूह घट्दा नेपाल इन्स्योरेन्सको मात्रै सेयरमूल्य बढ्यो, अन्य कुनको कतिले घट्यो ?

1703152669insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.७७ अंकले घटेर २ हजार १०९ विन्दुमा कायम भएको छ । सेयरबजार घटेपनि  यो दिन ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार इन्डेक्स बृद्धि भएको छ भने बाँकी सबै उपसमूह राताम्य...

३ वर्षमा पनि आएन नयाँ टीएमएस, नेप्से र ब्रोकरको आ-आफ्नै अडान

1703073730tms.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ ।  बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र दलाल व्यवसायी(ब्रोकर) हरुको  आ-आफ्नो अडान कायमै रहँदा नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) सूचारु हुन नसकेको पाइएको छ । बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ...

जीवन बीमा उपसमूह बढ्दा निर्जीवनको घट्यो, कुन कम्पनीको सेयरभाउ घट्यो/बढ्यो ?

1703066023insurance.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से इन्डेक्स ३५.३९ अंकले बढेर २१४१ विन्दुमा कायम भएको छ । बजार बढेसँगै यो दिन ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह बाहेक सबै...

प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीको सेयरभाउ सर्वाधिक बढ्यो, गुमाउनेमा नेको र सूर्यज्योति

1702979828insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा पुगेको छ । नेप्से इन्डेक्स बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ ।  आज ३१३ वटा कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटै...

दम्पतीको घरझगडाले रेमण्ड कम्पनीको सेयरमूल्यमा १२% ले गिरावट, यी टाइकुनको भविष्य अनिश्चित

1702814366gautam.jpg
काठमाण्डौ । घरेलु दुर्व्यवहारको दाबीले भारतीय टाइकुन गौतम सिंघानिया र उनको कम्पनीहरुको भविष्य खतरामा परेको छ । सञ्चारमाध्यमहरुले भारतीय कपडा व्यवसायी गौतम सिंघानिया र उनकी श्रीमती नवाज मोदीबीचको उच्च प्रोफाइल सम्बन्धविच्छेदले उनलाई आफ्नो १.४ बिलियन डलर  सम्पत्तिको ७५ प्रतिशत गुमाउन सक्ने बताएका छन् । रेमण्ड ग्रूपका प्रबन्ध...

बजार बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफसहित यी हुन् गुमाउने कम्पनी

1702807691insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  नेप्से परिसूचक २७.७५ अंकले बृद्धि भई २ हजार २२ को विन्दुमा उक्लिएको छ । सेयरबजार बढेसँगै यो दिन २९५ वटा कम्पनीको १ करोड ७१ लाख ६६ हजार कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उप...

बढेको बजारमा ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ कम्पनीको सर्वाधिक कारोबार

1702547785insurance.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.५५ अंकले बढेर १ हजार ९९४.६० विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आठ ओटा समूहमा हरियाली छाएको छ, भने पाँच उपसमूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसमूहमध्ये लाइफ इन्स्योरेन्स इन्डेक्स ०.१३ प्रतिशतले घटेको छ भने नन...

सेन्सेक्स र निफ्टीले बनायो कीर्तिमानी उचाइ, भारतीय सेयर बजारमा फेरि आयो आँधी !

1702538462ic.jpg
काठमाण्डौ । भारतीय सेयर बजार फेरि कीर्तिमानी उचाइमा पुगेको छ । लगानीकर्ताहरुमा बढेको उत्साहले गर्दा बिहीबार सेन्सेक्स तथा निफ्टीले क्रमश ७० हजार ५४० र २१ हजार १८९ विन्दुको रेकर्ड पार गरेको छ ।   बैंक निफ्टी पनि ४८ हजार विन्दुमा पुगेको छ । बम्बे स्टक एक्सचेन्ज(बीएसई)मा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरण पनि पहिलो पटक ३५४ लाख करोड...

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

1702461371insurance.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से इन्डेक्स २.६० अंकले बढेर १ हजार ९८८.०४ विन्दुमा पुगेको छ । सेयरबजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटको छ । आज २९२ वटा कम्पनीको १ करोड २० लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

1702375118insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ । यो दिन नेप्से इन्डेक्ससँगै कारोबार रकमसमेत बढेको छ । सेयरबजारमा यो दिन २९७ वटा कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा...

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

1702293524kumari.jpg
काठमाण्डौ । केबीएल सेक्यूरिटिज लिमिटेड सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सेवा सुरु गरेको छ । सो सेवाको उद्घाटन कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले गरेका हुन् । कार्यक्रममा केबीएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंक तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च...

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

1702290611ime.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिजले सोमबारदेखि सेयर कारोबार सुरुवात गरेको छ । एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको उद्घाटन गर्दै टीएमएस मार्फत् सेयर खरिदबिक्री सेवाको शुभारम्भ गरेका हुन्। उक्त अवसरमा उनले संस्थाको पूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध