siddartha bank limited

सिद्धार्थ बैंकले कर्मचारीलाई ५० लाखको तालिम दिने

1509350086sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धी विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मिति २०७४ कात्र्तिक ८ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र सिद्धार्थ बैंक बीच सम्झौतापत्रमा हस्ताक्षर भयो । जस अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको...

सिद्धार्थ बैंक बन्यो इएमभी चिप पूर्ण परिपालन गर्ने पहिलो नेपाली बैंक

1509277628sdb.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक इएमभी चिप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ ।  सिद्धार्थ बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो ।  विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्राइप भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३...

इलाम र फिक्कल बजारमा सिद्धार्थ बैंकका शाखा

1505904967Siddhartha-Bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले असोज ४ गते, बुधबार इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा एक विशेष समारोहका बीच शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।  इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख महामहिम इनग्रीड ड्हाल मेड्सन तथा बैंकका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका थिए । फिक्कल शाखाकोे उद्घाटन  बैंकका...

1695556604Online-Ad.gif

पुतलीसडकमा सिद्धार्थको एक्सटेन्सन काउण्टर

1505401355sdb.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले भाद्र २९ गते बिहीबार काठमाण्डौको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त एक्स्टेन्सन् काउन्टरमार्फत्  सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । सिद्घार्थ बैंक नेपाल स्टक एक्सचेञ्जको क्लियरिंग एण्ड सेटलमेन्ट बैंक पनि...

जोरपाटी र कुलेश्वरमा सिद्धार्थ बैंकको शाखा

1504200376Jorpati-Branch-Opening.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले काठमाण्डौस्थित गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा बिहीबार शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ ।  एक समारोहका बीच यी दुवै स्थानमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले ती दुवै शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।  बैंकले ती दुवै शाखा कार्या...

रौतहटको गरुडामा सिद्धार्थ बैंकको शाखा

1503571091sbl.jpeg
काठमाण्डौ । सिद्घार्थ बैंकले भाद्र ८ गते बिहीबार रौतहटको गरुडामा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकले हाल देशभर रहेका ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ वटा एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी...

आजदेखि सिद्धार्थ बैंकको सेयर लिलामीमा आवेदन खुल्यो

1503380039bid.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको अबितरित २ लाख ५३ हजार बढी सेयर आगामी आज (भदौ ६ गते)देखि बोलकबोलमार्फत बिक्री हुने भएको छ ।  सिद्धार्थ क्यापिट लिमीटेडले मंगलबार बोलकबोलबाट अबितरित सेयर बिक्रीको सूचना प्रकाशित गरेको हो ।  सिद्धार्थ बैंकले गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म हकप्रद बिक्रीका लागि निश्कासन गरेको थियो । तर, सो क्रममा...

प्युठानको जुम्रीमा सिद्धार्थ बैंकको नयाँ शाखा

1503311208siddartha-Bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले प्युठानको जुम्रीमा भदौ ५ गतेका दिन एक विशेष समारोहका बीच आफ्नो शाखा कार्यलय विस्तार गरेको छ । बैंकले सो नयाँ शाखा कार्यालय मार्फत आफ्ना सम्पूर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।   बैंकले हाल देशभर रहेका ७६ शाखा,  २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र...

सिद्धार्थ बैंकको ‘मेरो सेयर खाता’, सेयर बजारीमा लगानी सहज

1503238404sbl-mero-share-khata-logo.jpg
काठमाण्डौ । आस्वामार्फत् आइपीओ र एफपीओमा आवेदन गर्न इच्छुकहरुका लागि सिद्धार्थ बैंकले “सिद्धार्थ मेरो शेयर खाता” सञ्चालनमा ल्याएको छ । “मेरो शेयर खाता”बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ ।  बैंकले “मेरो शेयर खाता”मा निःशुल्क अनलाइन आस्वा आवेदन, निःशुल्क डिम्याट खाताको अनलाइन आवेदन र डिम्याट खाताको...

एकसाथ सिद्धार्थ बैंकका तीन शाखा संचालनमा

15029581698c-nKp4.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंकले भाद्र १ गते बिहीबारका दिनदेखि ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले ती शाखा कार्यालयहरु मार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएका नयाँ शाखासहित बैंकले हाल देशभर...

सिद्धार्थ बैंकको २.५३ लाख सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1502770349bid.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको अबितरित २ लाख ५३ हजार बढी सेयर आगामी भदौ ६ गतेदेखि बोलकबोलमार्फत बिक्री हुने भएको छ ।  सिद्धार्थ क्यापिट लिमीटेडले मंगलबार बोलकबोलबाट अबितरित सेयर बिक्रीको सूचना प्रकाशित गरेको हो ।  सिद्धार्थ बैंकले गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म हकप्रद बिक्रीका लागि निश्कासन गरेको थियो । तर, सो क्रममा...

कमलबिनायकमा सिद्धार्थ बैंकको शाखा

1502370196Kamal-Binayak-Branch.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले भक्तपुरको कमलबिनायकमा बिहीबारका दिन एक विशेष समारोहका बीच शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गरेका हुन् ।  बैंकको सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ...

सिद्धार्थ बैंकको सीइओमा शम्भुनाथ गौतम

1502344549shambhunath-gautam.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समिति बैठकले एक्टिङ सीइओको रुपमा कार्यरत गौतमलाई बढुवा गरी सीइओ बनाउने निर्णय गरेको हो ।  तत्कालीन सीइओ सुरेन्द्र भण्डारीले कार्यकाल नसकिँदै राजीनामा दिएर कुमारी बैंक राजेपछि सिद्धार्थ बैंक सीइओविहीन...

चन्द्रपुर र धनकुटामा सिद्धार्थ बैंकको शाखा

1501591704sbl1111.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले श्रावण १५ गते आइतबारका दिनदेखि रौतहटको चन्द्रपुर र धनकुटाको धनकुटा बजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  बैंकले ती शाखा कार्यालयहरुमार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । बैंकले हाल देशभर रहेका ७२ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र  ४५०...

लागत खर्च बढ्दा सिद्धार्थ बैंकको नाफामा सामान्य प्रगति

1501560670profit.jpg
काठमाण्डौ । आर्थिक वर्ष ०७३/७४ मा सिद्धार्थ बैंक लिमीटेडले १६ करोडले मात्र नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्ष मा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो ।  व्यवसाय वृद्धिमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी २ अर्ब ११ करोडबाट वृद्धि भई २ अर्ब ६५ करोडको उचाईमा पुुगेको छ । बैंकले १ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध