विश्व अर्थतन्त्र


विटक्वाइन डेढ वर्षपछि ३५ हजार डलर नजिक, एकै महिनामा ८ हजार बढ्यो

1698393585bitcoin.jpg
काठमाण्डौ । विश्व बजारमा  भर्चुअल मुद्रा विटक्वाइनको मूल्यमा अक्टोबर महिनामा उछाल आएको छ । सन् २०२२ को मे महिनामा ३४ हजारबाट तल खसेको यो मुद्राको मूल्य करिब डेढ वर्षपछि ३५ हजार नजिक पुगेको छ । यस बर्षको अक्टोबर महिनामा मात्रै विट्क्वाइन प्रतिगोटा ८ हजार डलरले बढेको छ । अक्टोबार  महिनाको पहिलो साता प्रतिगोटा  २६ हजार डलरमा कारोबार...

टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर ३५ % पुर्‍यायो

1698326177turkeygoverner.jpg
काठमाण्डौ । टर्कीले बैंकको ब्याज दर बढाएर ३५ प्रतिशत पुर्‍याएको छ । यसअघि ३० प्रतिशत कायम थियो । अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीको मुद्रा इतिहासकै कमजोर छ । मुद्रा कमजोर हुनुमा सरकारको अदूरदर्शी नीतिलाई प्रमुख कारण मानिएको छ । अर्थशास्त्रीहरुले यो ब्याजदर बृद्धि पूर्वानुमान अनुरूप नै भएको बताएका छन् ।आगामी...

एक कप कफी निकै महँगो सावित, कम्पनीलाई ३० लाख डलर घाटा

1698313307cofee.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी डन्किन डोनट्स फ्रान्चाइजीको लागि एक कप कफी निकै महँगो सावित हुन पुगेको छ । यसका लागि कम्पनीले ३० लाख डलर तिर्नुपर्ने भएको छ । घटना विवरण अनुसार ७० वर्षिय एक वृद्ध महिलामाथि दुई वर्षअघि कफी खसेको थियो, जसका कारण उनको पेट र कम्मर नराम्ररी जलेको थियो । यतिखेर कम्पनीले क्षतिपूर्ति वापत उनलाई ३० लाख डलर दिने...

1695556604Online-Ad.gif

जग्गा अभाव भएपछि १८० वर्ष पुरानो टुँडिखेल मास्ने योजनामा सिंगापुर

1698304412stc.jpg
काठमाण्डौ ।सिंगापुरले नयाँ भवन बनाउन जग्गा नपाएपछि एक मात्रै घोडा क्लब बन्द गर्ने योजना बनाएको छ । सिंगापुरबाट प्रकाशित स्टेट टाइम्सका अनुसार सार्वजनिक घर बनाउन सिंगापुरले आफ्नो एक मात्र रेस कोर्स बन्द गर्न लागेको हो ।सिंगापुरमा घोडा दौड प्रतियोगिता हुन थालेको १८० वर्ष पुरा हुन लागेको छ । तर अब यस्ता प्रतियोगिता निकट भविष्यमा देख्न...

एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी, कुन कम्पनीको बजार पूँजीकरण कति ?

1698291826apple.jpg
काठमाण्डौ। आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पूँजीकरण २६ खर्ब डलरमाथि उक्लिएको छ । यो विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको अब्बल कम्पनी पनि हो । शुक्रबार बजार बन्द हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेको छ। यो सबैभन्दा धेरै बजार पूँजीकरण हुने विश्वको पहिलो सूचीकृत कम्पनी बनेको छ । आइएफोन र ल्यापटप...

विद्यमान द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रलाई थप नोक्सान पुर्‍याउँछ, बेवास्ता नगरौं : विश्व बैंक अध्यक्ष

1698231097banga.jpg
काठमाण्डौ । बहुपक्षीय कर्जादार्ता निकाय विश्व बैंकले विद्यमान द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रलाई थप नोक्सान पुर्‍याउन सक्ने  बताएको छ । विश्व बैंकका अध्यक्ष अजय बंगाले बुधबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै इजरायल गाजा युद्धले विश्व अर्थतन्त्रमा थप असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले साउदी अरबद्वारा...

अमेरिकी राज्यहरुद्वारा मेटाविरुद्ध संयुक्त मुद्दा दायर, बालबालिकालाई हानि पुर्‍याएको आरोप

1698227679meta.jpg
काठमाण्डौ । फेसबुक र इन्स्टाग्रामकोसञ्चालक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्‍याएको बताएका छन् ।  ‘आफ्नो आर्थिक फाइदालाई अझ धेरै बनाउने कोसिसमा मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मको महत्वपूर्ण खतराका बारेमा जनतालाई बारम्बार गुमराहमा पारेको’,...

बाघ बकरी चिया कम्पनीका चर्चित उद्यमीको मृत्यु

1698197356bagh.jpg
काठमाण्डौ। भारतको प्रसिद्ध बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईको कुकुरको टोकोइबाट मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कम्पनीका देसाईलाई गत अक्टोबर १५ मा भुस्याहा कुकुरले मनिंङवार्क जानेक्रममा टोकेको  थियो । कुकुरले टोकेपछि भाग्ने क्रममा उनी सडकमा चिप्लिएर लडेका थिए । लडेर टाउकोमा गम्भीर चोट लागेका उनलाई...

अनलाइन सपिङमा उपभोक्ताको आकर्षण, सामान किन्न सजिलो तर चिन्न गाह्रो

1698195291online.jpg
काठमाण्डौ । पछिल्लो केही वर्षयता अनलाइन सपिङको क्रेज तीव्र रूपमा बढेको छ । ठूला सहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि अनलाइन सपिङ बढेको छ ।अमेजन इन्डियाले निल्सन मिडियाको सर्वेक्षणलाई आधार मान्दै १० जनामध्ये ८ जनाले अनलाइन किनमेल गर्न चाहेको बताएका छन् । ७५ प्रतिशत उपभोक्ताहरूले अनलाइन सपिङलाई सुविधाजनक वनस्टप शपको रूपमा विश्वास...

जसको खल्तिमा १४ रुपैयाँ थिएन उनै बने ८०० करोडभन्दा बढीको मालिक, यसरी बने अर्बपति !

1697961773vijaya.jpg
काठमाण्डौ । भारतको सेयरबजारमा विजय केडिया कुनै अपरिचित व्यक्तित्व होइन । हुन त आजको यो अवस्थामा आइपुग्दा उनको कडा मिहिनेत अनि त्याग रहेको छ । कुनै समय उनीसँग आफ्ना बच्चाको लागि दूध किन्नका लागि १४ रुपैयाँ(भारु) पनि खल्तिमा थिएन ।त्यो बेला दूधको मूल्य प्रतिप्याकेट १४ रुपैयाँमात्र थियो। ।त्यसो त जीवनमा कहिलेकाहीं कठिनाइहरूको आइपर्छन् र...

२ सिलाई मेसिनले स्थापना भयो १४०० करोडको ब्रान्ड, संघर्षदेखि सफलतासम्मको कथा

1697868511anita.jpg
काठमाण्डौ । अथक मेहनत र प्रयास गर्ने हो भने सानो लगानीबाट पनि ठूलो ब्रान्ड सिर्जना गर्न सकिन्छ । यसका लागि अथक मिहिनेत अनि त्याग गर्नै पर्दछ । हो, आज यही मिहिनेतबाट सृजित बनेको ब्रान्डले एकाएक भारतीय महिला अनिता डोंगारालाई चर्चाको शिखरमा पुर्‍याएको  छ । आफ्नी आमाको साथ र सहयोग पाएर जम्मा दुईवटा सिलाई मेसिनबाट व्यवसाय शुरु गरेकी उनले...

चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजनामा होन्डा र जीएम

1697713049taxi.jpg
काठमाण्डौ । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ सम्ममा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजना गरिरहेका छन् ।  ती कम्पनीले बिहीबार संयुक्त रुपमा जारी गरेको घोषणामा टोकियोमा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने उल्लेख गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने लक्ष्य छ...

लागत घटाउन १४ हजार रोजगारी कटौती गर्ने योजनामा नोकिया, विश्व अर्थतन्त्र मन्दिमा गएकै हो ?

1697700541nokia.jpg
काठमाण्डौ । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता  कम्पनी नोकियाले लागत कटौती गर्न ठूलो संख्यामा रोजगारी कटौटी गर्ने भएको  छ। कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने बताएको छ । कम्पनीले उक्त अवधिसम्ममा लागत कटौतीको लक्ष्य पुरा गर्न कर्मचारी कटौती गर्ने योजना बनाएको हो। यसअघि सन् २०२० को...

चिनियाँ रियल स्टेट सेक्टरमा गहिरिँदै संकट, अर्थतन्त्रमा बढ्यो जोखिम

1697695411china.jpeg
काठमाण्डौ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ। यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण ६ अर्ब डलर छ।  यही डिफल्टका कारण चीनको समस्या बढेको छ। यसको कारण...

पाकिस्तानमा इन्धनको हाहाकार, अचानक उडानहरु रद्द गर्न राष्ट्रिय एयरलाइन्स बाध्य

1697688655pia.jpg
काठमाण्डौ । पाकिस्तान अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन आर्थिक संकटसँग जुझिरहेको छ। यो संकट झनै गहिरिँदै गएको छ।  एकातिर महँगी चरम सीमामा छ। अर्कोतिर इन्धनको भाउ आकासिँदा सर्वसाधारणको पहुँचबाट टाढा भएको छ।  इन्धनको कमीको कारण पाकिस्तानको एभिएसन सेक्टर निकै प्रभावित भएको छ। राष्ट्रिय एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध