विश्व अर्थतन्त्र


अर्धनग्न अवस्थामा मसाज गर्दागर्दै बैठक गरेपछि एयर एशियाका सीइओलाई फसाद !

1697642963air-asia.jpg
काठमाण्डौ । एयर एसियाका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डिसले व्यवस्थापन बैठकमा भाग लिँदा शर्ट नलगाई मसाज गरिरहेको तस्बिर पोस्ट गरेपछि उनको आलोचना भएको छ। लिंक्डइनको एक पोस्टमा उनले मसाज गर्दै गरेको अर्धनग्न फोटो पोस्ट गरेका थिए । त्यो फोटो हाल भने हटाइएको जस्तो देखिन्छ । त्यसमा उनले लेखेका थिए कि यो हप्ता निकै तनावपूर्ण हप्ता...

आरबीआईले लगायो आईसीआईसीआई र कोटक महिन्द्रा बैंकलाई जरिवाना

1697616712rbi.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले आईसीआईसीआई बैंक र कोटक महिन्द्रा बैंकलाई वित्तीय नियम उल्लंघन गरेको भन्दै जरिवाना गरेको छ । केन्द्रीय बैंकले आईसीआईसीआई बैंकलाई १२.१९ करोड भारतीय रुपया(भारु) र कोटक महिन्द्रा बैंकलाई ३.९५ करोड भारु जरिवाना गरेको हो । रिजर्व बैंकले कोटक महिन्द्रा बैंकलाई सेवा प्रदायकको गोपनियता सुरक्षित...

पेट्रोलियम पदार्थमा भारतले घटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ के होला ?

1697600649oil.jpg
काठमाण्डौ । भारतरले कच्चा पेट्रोलियममा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (एसएईडी) आज अक्टोबर १८ बाट प्रतिटन भारु ९ हजार ५० घटाएको छ। गत सेप्टेम्बर २९ मा भएको पछिल्लो समीक्षामा भारतमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन १२ हजार १०० रुपैयाँ विन्डफल ट्याक्स निर्धारण गरिएको थियो। भारत सरकारले डिजेलको निर्यातमा एसएईडी वा शुल्क हालको...

1695556604Online-Ad.gif

मुकेश अम्बानीको नयाँ कम्पनीको कमाल, सेयर बजारमा इन्ट्री गर्नेबित्तिकै नाफा दोब्बर

1697540839mukesh.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानीको रिलायन्स समूहको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेजले भारतीय सेयर बजारमा सूचीकरणसँगै चमत्कार गरेको छ।  कम्पनीले चालु वित्त वर्षको दोस्रो त्रैमासको नतिजा सार्वजनिक गर्दै यस अवधिमा कम्पनीको नाफा १०१ प्रतिशतले बढेर भारु ६६८ करोड पुगेको जनाएको छ। योसँगै कम्पनीको आम्दानीमा...

धुमधामका साथ वर्षगाँठ मनाएपछि टाट पल्टियो यो कम्पनी, विश्वकै ठूलो अर्थतन्त्रमा खतराको संकेत !

1697455695rite.jpg
काठमाण्डौ । अमेरिकाको सबैभन्दा ठूलो फार्मेसी चेनमध्ये एक राइट एड कर्प टाट पल्टेको छ। कम्पनीले केही दिनअघिमात्रै आफ्नो ६१औँ वर्षगाँठ (एनिभर्सरी) मनाएको थियो।  यो कम्पनीले अहिले आफू टाट पल्टेको विषयमा चेप्टर ११ मा आवेदन दिएको छ। यसले कम्पनीविरुद्ध चलिरहेको मुद्दा बन्द हुनेछ। बैंकरप्सी रिस्ट्रक्चरिङअनुसार कम्पनीले आफ्नो २ हजार...

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, घूस लिएको र गैरकानूनी ऋण प्रवाह गरेको आरोप

1697443543china.jpg
काठमाण्डौ । चिनीयाँ प्रहरीले बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्जलाई पक्राउ गरेको छ। घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा ६२ वर्षीय लिउलाई पक्राउ गरिएको हो।सन् २०१९ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको बैंकका अध्यक्ष लिउ लियान्जेले यसै वर्षको मार्चमा आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसको केही...

यी देशका मानिससँग सबैभन्दा धेरै क्रिप्टोकरेन्सी, कहाँ कति ?

1697430580coin.jpg
काठमाण्डौ । कोरोनाकालमा डिजिटल मुद्राको चलन तीव्र रुपमा बढेको पाइएको छ।  विश्वमा जनसंख्याको हिसाबले भारतीयसँग सबैभन्दा बढी क्रिप्टोकरेन्सी छ। भारतमा ७.२३ प्रतिशत अर्थात् करिब १० करोड मानिससँग क्रिप्टोकरेन्सी रहेको छ। तर, प्रतिशतका हिसाबले हेर्ने हो भने विश्वका धेरै देश भारतभन्दा अगाडि छन्।  वल्र्ड अफ स्ट्याटिस्टिक्सका अनुसार...

पति चलाउँथे क्याब, पत्नी शीर्ष भारतीय धनाढ्यको सूचीमा सामेल, नेटवर्थ ३९ हजार करोड बढी

1697369781renuka.jpg
काठमाण्डौ । भारतमा धनाढ्यको संख्या बढिरहेको छ। फोर्ब्सले हालै जारी गरेको शीर्ष १०० भारतीय धनाढ्यको लिस्टमा थ्रुपै नयाँ नाम जोडिएका छन्। यो सूचीमा थुप्रै महिला पनि समावेश छन्। तिनै महिलामध्ये एक हुन्, रेणुका जगतियानी। उनको कहानी निकै रोचक छ। उनका पति एक क्याब चालक थिए र आज उनको परिवार भारतका धनाढ्यहरुको सूचीमा सामेल भएको छ।  रेणुका...

भारतीय सेयर बजार आउँदो वर्ष ३७%ले बढ्न सक्ने, महँगीको तुलनामा कमाइ साढे दुई गुणाले बढ्ने

1697368172rbi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ। यो अवधिमा भारतमा पर्सनल लोनमा ४ प्रतिशतको बढोत्तरी हुन सक्ने अनुमान गरिएको...

इजरायल-हमास युद्धले संकटमा प्यालेस्टाइन, बर्बाद हुँदै टेक र स्टार्टअप कम्पनी

1697355591isreal.jpg
काठमाण्डौ । इजरायल–हमास युद्धले प्यालेस्टाइनको बढ्दो टेक र स्टार्टअप कम्पनीलाई बर्बाद हुन थालेका छन्। संसारको सबैभन्दा आर्थिक रुपमा चुनौतीपूर्ण क्षेत्रहरुमध्ये एक भए पनि गाजामा धेरै शीर्ष कम्पनीहरु देखा परेका थिए। टेकक्रन्चको रिपोर्टअनुसार गाजामा काम गर्नेहरुले हालै प्यालेस्टिनी टेक इकोसिस्टममा १० मिलियन लगानी डलर गरेको...

उच्च ब्याजदरले धेरै ऋण लिएका अर्थतन्त्रमा गम्भीर समस्या आउने विश्व बैंकका प्रमुख अर्थशास्त्रीको चेतावनी

16970415531111.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिका कारण धेरै ऋण भएका अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउनसक्ने चेतावनी दिएका छन् ।  यूएस फेडेरल रिजर्भ, यूरोपियन बैंकहरु र अन्यले दरहरु बढाएका र उच्च मुद्रास्फितिलाई कम गर्नका लागि तिनीहरु अपेक्षाभन्दा बढी उच्च रहनसक्ने समेत उनले चेतावनी दिएका छन् ।  अन्तराष्ट्रिय...

सन् २०७५ मा भारतीय अर्थतन्त्रले अमेरिकालाई उछिन्ने अमेरिकी बैंकको प्रक्षेपण, पाकिस्तान छैठौ ठूलो बन्ने

1697037736eeee.jpg
काठमाण्डौ । अमेरिकास्थित मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक तथा फाइनान्स कम्पनी गोल्डम्यान स्याङ्स(Goldman Sachs)ले सन् २०७५ मा अमेरिकी अर्थतन्त्रलाई भारतीय अर्थतन्त्रले उछिन्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।  वल्र्ड अफ स्टाटिस्टिक(world of statistics)का अनुसार सन् २०७५ मा भारतीय अर्थतन्त्रको आकार विश्वकै दोश्रो ठूलो हुनेछ ।  सबैभन्दा ठूलो अर्थतन्त्र...

अब मन्दी अन्त्य हुन्छ ? फेडेरल रिजर्बका अधिकारीहरुले गरे यस्तो प्रक्षेपण

1697036344fed.jpg
काठमाण्डौ । लामो अवधिको ट्रेजरी इल्डको बढोत्तरीका कारण मुद्रास्फितिलाई कम गर्नका लागि विगत १९ महिनाको ऐतिहासिक ब्याजदर वृद्धिको पट्यारलाग्दो दौडलाई अन्त्य गर्ने कुरामा फेडेरल रिजर्बका नीति निर्माताहरु आशावादी देखिएका छन् ।  विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका कारण पनि फेडेरल रिजर्बले बनाउने नीति र हिँड्नसक्ने बाटो...

पहिले गर्थे पियनको काम, ‘ग्लू’को आइडियाले चम्कियो भाग्य, अहिले अर्बौंको कम्पनीको मालिक

1696991777fevicol.jpg
काठमाण्डौ । संसारमा सबै धनी र सफल हुन चाहन्छन्। तर, त्यसका लागि जति मेहनत चाहिन्छ। त्यो सबैको पहुँचमा हुँदैन। सपना पूरा गर्न मेहनत गरियो भने सफलता निश्चित छ।  आज हामी एक व्यक्तिका बारेमा चर्चा गर्न गइरहेका छौँ। जो पहिले पियनको काम गर्थे। तर, आफ्नो मेहनतका आधारमा उनले आज ३ हजार करोडको कम्पनी खडा गरेका छन्।  आज उनी देश–विदेशमा चर्चित...

सिंगापुरको डिजीटल अर्थतन्त्रमा छलाङ, ५ वर्षमै डबल

1696923107singapore.jpg
काठमाण्डौ । सिंगापुरको डिजिटल अर्थतन्त्रले २०२२ मा यसको कुल गार्हस्थ उत्पादनको १७ प्रतिशतभन्दा बढी योगदान गरेको छ, जुन २०१७ को १३ प्रतिशतभन्दा बढी हो । त्यहाँको इन्फोकम मिडिया विकास प्राधिकरणले एउटा रिपोर्ट सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  शुक्रबार प्रकाशित उक्त अध्ययनले सिङ्गापुरको जीडीपीमा डिजिटल अर्थतन्त्रको आर्थिक योगदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध