विश्व अर्थतन्त्र


हप्तामा ७० घण्टा काम गर्ने सल्लाहमा समर्थन र विरोध, ‘राम्रो क्यारियर बनाउन धेरै काम गर्नैपर्छ’

1698815656murthi.jpg
काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध प्रविधि कम्पनी इन्फोसिसका सहसंस्थापक एनआर नारायण मुर्थीले सातामा ७० घण्टा काम गर्नुपर्ने सल्लाहमा अनेकन खालका प्रतिक्रिया आएका छन् । उनको सल्लाहमा यतिखेर भारतमा मात्र होइन विश्वमै समर्थन र विरोध शुरु भइरहेको छ । उनको यस्तो खालको सल्लाहमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित् विज्ञहरुले...

ट्विटर किनेपछि एलन मस्कको १०० अर्ब डलर स्वाहा, १९ अर्ब डलरले घट्यो सम्पत्ति

1698811453elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले धेरै विवादपछि गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए। तर, यो माइक्रोब्लगिङ साइट किन्नु उनका लागि महँगो साबित भइरहेको छ।  ट्विटर किनेदेखि मस्कको नेटवर्थ र उनको कम्पनी टेस्लाको बजारपुँजी पछिल्लो १ वर्षमा १०० अर्ब डलरले घटेको छ। यस अवधिमा मस्कको कुल सम्पत्ति १९ अर्ब डलरले घटेको छ भने...

रुसी टाइकुन कुज्मिचेभ फ्रान्समा गिरफ्तार,कर छलेको आशंका

1698753000arrest.jpg
काठमाण्डौ । रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई कर छली र अन्तरराष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशंकामा फ्रान्सको प्रहरीले  गिरफ्तार गरेको हो । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि यूरोपेली यूनियन(ईयू) ले प्रतिबन्ध लगाएको छ ।  उनलाई सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टबाट गिरफ्तार गरिएको...

1695556604Online-Ad.gif

नेपाल मात्र होइन भारतीय सेयर बजार पनि घट्दो ट्रेन्डमा, सेन्सेक्स र निफ्टी दुबै घट्यो

1698748591sensex.jpg
काठमाण्डौ ।भारतमा मंगलबार सेयर बजार मापक परिसूचक सेन्सेक्स र निफ्टी  दुबै उच्च विन्दुले घटेका छन् । बीएसई इण्डियाको शेयर बजार मापक इन्डेक्स सेन्सेक्स २३७.७२ अंक घटेर ६३ हजार ८७४.९३ अंकमा पुगेर बन्द भएको छ । अर्को सेयर बजार नेसननल स्टक एक्सचेञ्जको बजार मापक परिसूचक निफ्टी पनि ६१.३१ अंकले घटेर १९ हजार ७६. ६० अंकमा पुगेर बन्द भएको ...

इजरायल-हमास युद्ध नरोकिए कच्चा तेलको मूल्य १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकको चेतावनी

1698747530cccc.jpg
काठमाण्डौ । चलिरहेको इजरायल हमास युद्ध जारी रहे कच्चा तेलको मूल्य उछालको गतिमा बढ्नसक्ने विश्व बैंकले चेतावनी दिएको छ ।  यदि द्वन्द्व गाजा पट्टीको सिमानाबाहिर सन् १९७३ मा अरब तेल प्रतिबन्धको पुनरावृत्तिमा विस्तार भयो भने, तेलको मूल्य प्रति ब्यारेल १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकले आफ्नो भर्खरको कमोडिटी मार्केट आउटलुक रिपोर्टमा...

एप्पलले सार्वजनिक गर्‍यो एम थ्री चिपसहित नयाँ म्याकबुक प्रो सिरिज, मूल्य र फिचर यस्ता छन्

1698739766mac.jpg
काठमाण्डौ।बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक गरेको छ । कम्पनीले इभेन्टमार्फत् मंगलबार एम थ्री, एम थ्री प्रो र एम थ्री म्याक्स चिपसेट समावेश भएको म्याकबुक प्रो  सार्वजनिक गरेको हो । यसअन्तर्गत कम्पनीले टच बार कीबोर्ड नभएको १४ इन्च म्याज बुक...

दूधको मूल्य लिटरकै २०० रुपया, पाकिस्तानी आर्थिक संकटबाट नेपालले के सिक्ने ?

1698734715pakistan.jpg
काठमाण्डौ ।पाकिस्तानको आर्थिक स्थिति झन्झन् बिग्रँदै गएको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ ।थोक तथा खुद्रा महँगी बढेको छ भने खाद्यवस्तुको भाउ आकासिएको छ । पेट्रोलको भाऊ पहिले नै उच्च थियो हुँदाहु्ँदा दूधको मूल्य पनि...

जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वव्यापी व्यापारमा गम्भिर असर : डब्ल्यूटीओ

1698649045wto.jpg
काठमाण्डौ । विश्व व्यापार संगठन(डब्ल्यूटीओ) ले इजरायल-हमास युद्धले विश्वव्यापी व्यापार बृद्धिमा गम्भ्रि असर पार्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूटीओका महानिर्देशक न्गोजी ओकोन्जो- इवेलाले इजरायल-हमास युद्धबाट जारी द्वन्द्व मध्यपूर्वको बाँकी भागमा फैलिएमा विश्वव्यापी बृद्धि र व्यापारमा पर्ने असरबारे चिन्ता व्यक्त गरेकी हुन्...

अनधिकृत सेयर कारोबार गर्न उक्साउनेलाई सेबीले गर्‍यो ३३ करोड जरिवाना

1698567370sebi.jpg
काठमाण्डौ । भारतको सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले नियामक मापदण्ड उल्लंघन गरेको भन्दै सेयरप्रो सर्भिसेज प्रालिका वरिष्ठ अधिकारीसहित १३ जनालाई ३३ करोड भारु जरिवाना गरेको छ । बजार नियामक सेबीले ती व्यक्तिहरूलाई १ लाखदेखि १५ करोड रुपैयाँसम्म जरिवाना लगाएको छ। जसमा सेयरप्रोका उपाध्यक्ष इन्दिरा कार्केरालाई १५ करोड...

सेटेलाइट इन्टरनेटमा अर्बपतिहरुको लडाई, मस्कको स्टारलिंक र अम्बानीको जियो स्पेस फाइबर

1698561344ambani.jpg
काठमाण्डौ। अमेरिकी खर्बपति व्यापारी एलन मस्क आफ्नो स्टारलिंक सेटेलाइट ब्रोडब्यान्डलाई भारत ल्याउन उत्सुक छन् । विश्वका सबैभन्दा धनी मस्कसामु एशियाका सबैभन्दा धनी मुकेश अम्बानी तगारो बनेका छन् ।हुँदाहुँदा त उनी आफैं सञ्चालक रहेको रिलायन्स जियो इन्फोकमले भू-उपग्रहमा आधारित इन्टरनेट सेवा शुरु गर्न लागेको छ । गत शुक्रबारदेखि शुरु...

अर्बपति व्यापारी मुकेश अम्बानीलाई मार्ने धम्की, ‘२० करोड भारु नदिए ज्यान लिन्छौं’

1698498647mukesh.jpg
काठमाण्डौ । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग २० करोड भारतीय...

टाटा ग्रूपले बनाउँदै आईफोन, विस्ट्रन र टाटा बीच १२५ लाख डलरमा सम्झौता

1698459471tata.jpg
काठमाण्डौ ।भारतीय बहुराष्ट्रिय कम्पनी टाटा ग्रूपले आईफोन उत्पादन गर्ने भएको छ । टाटा ग्रूपले आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलको सप्लायर्स विस्ट्रन कर्प को-अपरेसनलाई अधिग्रहण गरेर आफैंले आईफोन उत्पादन गर्ने भएको हो । कम्पनीले घरेलु बजार र अन्तरराष्ट्रिय बजारका लागि आईफोनको उत्पादन गर्ने छ ।  टाटा ग्रूपको कम्पनी टाटा...

यस कारण सन् २०२३ मा लगानीको लागि सुन सबैभन्दा राम्रो स्टक

1698457049gold.jpg
काठमाण्डौ । लगानीकर्ताहरुका लागि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् । निश्चित ब्याज पाउने शर्तमा बोण्ड एण्ड डिबेन्चर पनि रहेका हुन्छन् ।अन्तरराष्टिय बजारमा पनि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् नै । जसअन्तर्गत कमोडिटि बजार जसमा सुन, कोइला,कफीदेखि ग्यास र तेलको कारोबार हुने गर्छ ।  त्यसैगरि,  अन्य लगानीमा फरेक्स, ...

इन्फोसिसका सहसंस्थापक भन्छन् - युवाले सातामा ७० घण्टा काम गर्नुपर्छ

1698401978infosis.jpg
काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सहसंस्थापक एनआर नारायण मुर्थीले देश समृद्धिको लागि युवाले सातामा ७० घण्टा काम गर्नुपर्ने बताएका छन् । उनले जापान र जर्मनको उदाहरण दिंदै भनेका छन्, ‘दोस्रो विश्व युद्धपछि जापन र जर्मनले जे जसरी विकास गरे त्यो सवै युवाको देन हो ।’  त्यसैले उनी भन्छन्, ‘समृद्ध देश...

मध्यपूर्वको द्वन्द्वको प्रभाव सेयर बजारमा : अष्टेलियाको बजार एक वर्षकै न्यून विन्दुमा

1698398516market.jpg
काठमाण्डौ । मध्यपूर्वमा द्वन्द्व बढ्दै जाँदा त्यसको प्रभाव विश्व सेयर बजारमा पर्न थालेको छ । खासगरि एसिया प्यासिफिक क्षेत्रमा  द्वन्द्व चर्किदै जाँदा सेयर बजारमा बिक्री दवाव बढेको हो । अष्टेलियाको सेयर बजार एक वर्षकै न्यून विन्दुमा आइपुगेको छ । अष्टेलियाको सेयर बजार अक्टोबर २०२२ पछि  कै न्यून विन्दुमा आएको सञ्चारमाध्यमहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध