विश्व अर्थतन्त्र


थप कर्मचारी कटौती गर्ने योजनामा विश्वका ठूला प्रविधि कम्पनीहरु, कारण यस्तो छ

1696918154tech.jpg
काठमाण्डौ। विभिन्न कारण देखाएर विश्वका ठूला प्रविधि कम्पनीहरु थप कर्मचारी कटौती गर्ने योजनामा रहेको खुलासा भएको छ । मेटा, अमेजन, एचपी तथा ट्वीटर जस्ता दिग्गज कम्पनीहरु हालैका दिनमा पनि ठूलो संख्यामा कर्मचारीहरु कटौती गरिरहेका छन् । हुन त विश्वभरका प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारी छ ।  एक तथ्यांक अनुसार अहिलेसम्म...

इजरायलद्वारा गाजामा ‘पूर्ण नाकाबन्दी’, बिजुली, इन्धन, खाद्यान्न र पानी आपूर्ति बन्द

169690786712.jpg
काठमाण्डा । इजरायलले गाजामा बिजुली, पानी, खानालगायत सबै आपतकालीन आपूर्ति प्रतिबन्ध लगाएको छ।  इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको हो। योसँगै बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरिएको छ।  शनिबार बिहान हमासको आक्रमण सुरु भएदेखि इजरायलले गाजामा खाद्यान्न र औषधिलगायत सबै आपतकालीन सामग्रीको आपूर्ति बन्द गर्ने निर्णय...

इजरायल–हमास युद्धको असरः दुई दिनमै ८%ले बढ्यो कच्चा तेलको भाउ, महँगी बढ्ने संकेत

1696905677oil.jpg
काठमाण्डौ । इजरायल–हमास द्वन्द्वका बीचमा विश्व बजारमा अनिश्चितता देखिएको छ।  प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि चर्केको युद्धको प्रभाव विशेषगरी तेल बजारमा देखिएको छ। पछिल्लो २ दिनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ प्रतिशतले बढिसकेको छ। कच्चा तेलको भाउ सोमबारमात्रै ४ प्रतिशतले बढेको...

1695556604Online-Ad.gif

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई

1696850509nobel.jpg
काठमाण्डौ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ । सोमबार रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले जनाएको छ ।...

कच्चा तेलको मूल्यमा भारी उछाल, बढ्ला पेट्रोल र डिजेल भाउ ?

1696841600oil.jpg
काठमाण्डौ । इजरायलमा हमासको आक्रमणपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ।  सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ। मध्याह्न साढे १२ बजे ब्रेन्ट क्रुडको भाउ ३.१२ प्रतिशत अर्थात् २.६४ डलरले बढेर प्रतिब्यारेल ८७.२२ डलरमा कारोबार भइरहेको थियो। अमेरिकी वेस्ट...

शीर्ष १० धनाढ्यको सम्पत्तिमा अचानक उछाल, मार्क जुकरबर्गको कमाइमा छलाङ

1696835560billioners.jpg
काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सम्पत्तिमा भारी वृद्धि भएको छ।  एलन मस्कदेखि जेफ बेजोस र बर्नार्ड अर्नाल्टदेखि मार्क जुकरबर्गसम्म सबैको नेटवर्थमा वृद्धि भएको छ। सबैभन्दा बढी लाभान्वितकर्ता फेसबुकको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग हुन्। जसको सम्पत्ति ३.७३ अर्ब डलरभन्दा बढी बढेको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका...

जब ७५३ करोड भारु बैंक खातामा जम्मा भएको सन्देश आयो.......

1696827483ic.jpg
काठमाण्डौ । बैंक खातामा १ हजार रुपैयाँ रहेका एक व्यक्तिको खातामा एकाएक ७५३ करोड भारु जम्मा भएको सन्देश आउँदा आश्चर्यचकित हुनु स्वभाविक नै हो । एकातिर उनी खुशी थिए भने अर्कातिर उनमा तनाब पैदा भएको तियो । हुन त उनी त्यति ठूलो रकम खातामा आउनुमा बैंकका कर्मचारीको गडबडि हो भन्नेमा विश्वस्त थिए । कुरा गत शनिबार बिहानको हो । भारतको चेन्नईमा एक...

चीनले आफ्नै खुट्टामा बञ्चरो हानेको हो ? केही वर्षसम्म अर्थतन्त्र सुस्ताउने

1696774609ccc.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्र धेरै वर्षदेखि रकेटको गतिमा उड्यो। यसमा घरजग्गा क्षेत्रको सबैभन्दा ठूलो भूमिका रह्यो ।  बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण त्यहाँ घरजग्गाको कारोबार बढ्दै गयो । चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गाले ३० प्रतिशत हिस्सा ओगटेको छ । तर अहिले यही क्षेत्रचीनको अर्थतन्त्रका लागि समस्या बनेको छ ।  यो संकट दुई...

इजरायल-प्यालेस्टाइनी युद्धको प्रभाव नेपाली अर्थतन्त्रमा पनि, इन्धन र सुनको मूल्य बढ्ने

1696772655inflation.jpeg
काठमाण्डौ । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धको असर नेपाली अर्थतन्त्रमा पनि नराम्ररी पर्नसक्ने देखिएको छ ।  नेपाल मात्र होइन, सबैभन्दा ठूलो व्यापार रहेको भारत र एशियाका अन्य देशहरुको अर्थतन्त्रमा समेत यो युद्धले ठूलै असर पार्नसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । इजरायल–हमास युद्धले भारतको अर्थतन्त्रमा पार्ने असरबारे वरिष्ठ...

कच्चा तेलको मूल्यमा नाटकीय गिरावट, मार्चयताकै कमजोर

16967319531111.jpg
काठमाण्डौ । मार्च यता कच्चा तेलका लागि सबैभन्दा खराब साताको रुपमा गत साताले रेकर्ड बनाएको छ । यो एक सातामा कच्चा तेलको मूल्य प्रक्षेपित र अनुमानित आँकडाभन्दा निकै तल झर्न पुगेको छ ।  एक हप्ताको अन्तरालमा कच्चा तेलको मूल्य प्रति ब्यारेलमा १० डलरले घट्न पुगेको हो । यसले तेलको व्यापार गर्ने मुलुकहरुको टेन्सन बढाइदिएको छ भने नेपालजस्तो...

प्यालेस्टिनी हमलामा ९ नेपाली घाइते, १७ जना हमासको कब्जामा !

1696686894isarael.jpg
काठमाण्डौ । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। केही अपुष्ट रिपोर्टहरुका अनुसार ९ जना नेपाली आक्रमणमा परी घाइते भएका र १७ जनालाई हमासले बन्धक बनाएको छ । यो विषयको पुष्टि गर्ने काम नेपाल सरकारका अधिकारीहरुले पनि जारी...

टिकट बुकिंगको नाममा ठगी, आफ्नो खातामा १ करोड जम्मा गर्ने अभियुक्त गिरफ्तार

1696491454airindia.jpg
काठमाण्डौ  । भारतको हरियाणास्थित प्रहरीले एउटा ठूलो आर्थिक चलखेलको पर्दाफास गरेको छ ।  प्रहरीले एयर इन्डिया कम्पनीको नाममा भएको ठगीको ठूलो घटनाको खुलासा गर्दै आरोपीलाई पक्राउ गरेको हो । ती अभियुक्तले सन् २०२१ मा चलाखीपूर्ण ढंगले एयर इन्डियाको टिकट बुकिङको नाममा १ करोड भारु ठगी गरेका थिए ।टिकट बुकिंगको नाममा जम्मा भएको रकम मध्ये...

कच्चा तेलको भाउ बढ्दा १५%ले बढ्यो रुसको आम्दानी

1696490555russian.jpg
काठमाण्डौ । रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको छ।  गत अगस्टमा रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको हो। रुसको तेल बिक्रीको आम्दानी सेप्टेम्बरको तुलनामा ७.४ बिलियन डलरले बढेको छ।  पछिल्लो समय तेलको मूल्यमा भइरहेको बढोत्तरीले रुसको आम्दानी पनि बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...

फेरि स्ट्रिमिङ शुल्क बृद्धि गर्ने तयारीमा नेटफ्लिक्स

1696485261netflex.jpg
काठमाण्डौ  । स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सले पुनः  ग्राहक शुल्क बढाउने तयारी गरेकोे छ । अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार विश्वभर नेटफ्लिक्सका करिब २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेका छन् । यो स्ट्रिमिङ सर्भिसले आगामी साताभित्रमा अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमश : लागू गर्ने योजना बनाएको छ...

तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षभरि ओपेकले निरन्तरता दिने

1696481234opec.jpg
काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षको अन्त्यसम्मलाई निरन्तरता दिने भएका छन्। ओपेक प्लसको बुधबार बसेको बैठकले यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि तेल उत्पादन कटौतीको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो। यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि यसअघिको तेल उत्पादन कटौती गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध