काठमाण्डौ । सरकारले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको हो ।कम्पनीले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता...
काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन सहितका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी पुस २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभा कास्कि जिल्लाको...
काठमाण्डौ ।धेरै तलब थाप्ने र धेरै कमाउने सपना त हामी सबैले देखेका नै हुन्छौं । आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीं हामी इर्ष्यासमेत गर्ने गर्छौं । तर पनि यो तलबको अन्तर उच्च व्यवस्थापक र साना कर्मचारी बीच धेरै...
काठमाण्डौ । सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७९ ०८० को सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने भएको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो। सोहि बैठकले वार्षिक...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ७०० रुपैयाँ घटेको हो । यो दिन सुनको भाउ प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांशबिना नै आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो आठौं वार्षिक साधारणसभा पुस १८ गते बुधबार बिहान ११ बजे...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले लाभांश वितरणको प्रस्तावसहित आगामी पुस २० गते आफ्नो २७ औं वार्षिक साधारणसभा पनि...
काठमाण्डौ। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केहि वर्ष पहिले बामे सर्दै गरेको पूँजीबजारमा सर्वसाधारणको पहुँच पुर्याउने उद्धेष्यले ल्याएको आईपीओमा १० कित्ते नीति हटाउने तयारी गरेको छ । बोर्डले विद्यार्थी,...
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा गत मंसिर १९ गते निवेदन दिएको हो...
काठमाण्डौ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीमित मैत्री बन्दै गइरहेको छ । दाबी भुक्तानी नगरेको आरोप खेप्दै आएको सलिकोले चालू आर्थिक वर्ष २०८०/ ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको निर्जीवन बीमा कम्पनीहरु मध्यको एक हो । साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक अर्कोमा मर्ज भएर हिमालयन एभरेष्ट कम्पनी बनेको हो...
काठमाण्डौ । केबीएल सेक्यूरिटिज लिमिटेड सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सेवा सुरु गरेको छ । सो सेवाको उद्घाटन कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले गरेका हुन् । कार्यक्रममा केबीएल ...
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष२०८० /०८१को पहिलो त्रैमाससम्ममा आफ्ना कर्मचारीहरुको सुविधाका लागि १ अर्ब २० करोड ६५ लाख रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार...
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा...
काठमाण्डौ। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिजले सोमबारदेखि सेयर कारोबार सुरुवात गरेको छ । एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको...
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति समिक्षापछि अघिल्लो दिन नेप्से इन्डेक्स १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक १५.४० अंकले बढेर १९४८ विन्दुमा कायम भएको छ...
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार १५.४० अंकले घटेर १ हजार ९४८.५७ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेर ३६९.४१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा...
काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन(आईपीओ) मा १० कित्ते नीति माथि पुनरावलोकन गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बजारको सुधारका लागि आईपीओ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयरको लक इन पिरियड समयमा नै प्रकाशित गर्न र यसको नियमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले आफ्नो कारोबारको यथार्थ विवरणको जानकारी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै...
काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार पनि कीर्तिमानी उचाइ छोएको छ । यो दिन सोमबार सेन्सेक्स पहिलो पटक ७० हजार नाघेर ७० हजार ०५७ विन्दुमा पुगेको छ । सेन्सेकस आज पहिलो पटक ७० हजार नाघेको हो । यसैगरी, निफ्टीले पनि २१ हजार २६...
काठमाण्डौ । कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ । यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने निक्कै नै उतारचढाव भइरहेको छ । प्रि-ओपनिङ सेसनमा २५ अंकले बढेको बजार यो समाचार तयार पार्दाको समय १२: ५० बजेसम्ममा करिब २६...
काठमाण्डौ । १० मेगावाट(मेवा) क्षमताको सौर्य आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । गोल्यान ग्रूपको कम्पनी प्योर इनर्जी प्रालिले निर्माण गरेको आयोजनाले आइतबारदेखि उत्पादन परीक्षण सुरु गरेको हो । बाँकेमा निर्माणाधीन २०...
काठमाण्डौ । सेयर बजारमा आज कारोबार खुलेको आधाघण्टाको अवधिमा करिब डेढ अर्बको कारोबार भएको छ । यसले कारोबार(टर्नओभर)मा समेत उछाल आएको देखाउँछ। धेरै लामो समयपछि छोटो समयमै यति ठूलो कारोबार भएको हो । पहिलो आधाघण्टाको...
काठमाण्डौ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टको आयोजनामा सञ्चालित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ। मधेस प्रदेश स्तरमा गरिएको उक्त...