थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु, समग्र अर्थतन्त्रले सही बाटो समायो : अर्थमन्त्री

थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु, समग्र अर्थतन्त्रले सही बाटो समायो : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन सुरु भइसकेको बताएका छन्।    बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका धेरै सूचकहरूले सुधारको संकेत गरिसकेको...

रक्सी बजारमा छिर्‍यो कोकाकोला, भारतका केहि राज्यमा सुरुवाती परीक्षण सुरु

रक्सी बजारमा छिर्‍यो कोकाकोला, भारतका केहि राज्यमा सुरुवाती परीक्षण सुरु

 काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो पहिलो रक्सी लेमन–दोउ भारतमा लन्च गरेको हो ।अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७...

सुन र चाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा पहेंला धातु सुनको मूल्य बुधबार पनि घटेको छ । यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन सुन प्रतितोला १ लाख १६ हजार...

खुल्यो फेमिना फ्ल्न्ट स्टुडियो सलुन,सौन्दर्य प्रशाधन एकेडेमी स्थापना गर्ने लक्ष्य

खुल्यो फेमिना फ्ल्न्ट स्टुडियो सलुन,सौन्दर्य प्रशाधन एकेडेमी स्थापना गर्ने लक्ष्य

काठमाण्डौ । सौन्दर्य पारखीहरुको अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ काठमाण्डौको नारायणचौर नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियोले आफ्नो सेवा सुरुवात गरेको छ । भारतकी चर्चित सुन्दरी एवं  सन् २०२३ मा फेमिना मिस भारत ताज...

कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

काठमाण्डौ । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ ।  अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो ।  तेल उत्पादनलाई कटौति गरेर...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा, नगद कति ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा, नगद कति ?

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले  कर  प्रयोजनसहित ५.०५ प्रतिशत नगद लाभांश...

गरिमा विकास बैंकले पनि घटायो ब्याजदर, अब कति ?

गरिमा विकास बैंकले पनि घटायो ब्याजदर, अब कति ?

काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आज(बुधबार)देखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।  मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ...

हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुलायो, प्रतिकित्ता मूल्य रु. २०६

हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुलायो, प्रतिकित्ता मूल्य रु. २०६

काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज(बुधबार)देखि सर्वसाधारणका लागि निश्कासन भएको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २...

सांग्रिला बैंकद्वारा निक्षेपको ब्याजदरमा एकैपटक २३.८०% सम्मको कटौति

सांग्रिला बैंकद्वारा निक्षेपको ब्याजदरमा एकैपटक २३.८०% सम्मको कटौति

काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंकले एकैपटक २३.८० प्रतिशतले ब्याजदर घटाएको छ ।  बुधबार एक सूचना प्रकाशित गर्दै बैंकले मंसिर १ गतेदेखि लागू भएको पुरानो ब्याजदरको तुलनामा मंसिर २७ गतेदेखि नै...

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छूट सम्झौता

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छूट सम्झौता

काठमाण्डौ । काठमाण्डौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।  सोमबार आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख...

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच लेखापरीक्षण सम्झौता

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच लेखापरीक्षण सम्झौता

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार आयोजित एक समारोहका बीच सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट...

 युनिलिभर नेपालको साधारण सभा सम्पन्न,  १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित

युनिलिभर नेपालको साधारण सभा सम्पन्न, १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित

काठमाण्डौ । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको  छ। सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले लाभांश र कर पछिको मुनाफा (पीएटी) १८३४ मिलियन ...

कात्तिकमा ६ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?

कात्तिकमा ६ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा कात्तिक महिनामा मात्रै ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  नेपाल बीमा प्राधिकरका अनुसार जीवन बीमा कम्पनीहरुबाट कात्तिक महिनामा ६ हजार ९१ जनाले बीमा पोलिसी त्याग...

नेप्सेको चार्टमा बन्यो बुलिस हरामी क्यान्डल, ट्रेन्ड रिभर्सलको संकेत

नेप्सेको चार्टमा बन्यो बुलिस हरामी क्यान्डल, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । लामो  समयपछि नेप्सेको चार्टमा मंगलबार ‘बुलिस हरामी’ क्यान्डल बनेको छ। जापानी भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा...

द भ्वाइस अफ  नेपाल सिजन- ५ को भोटिङ पार्टनरमा खल्ती

द भ्वाइस अफ नेपाल सिजन- ५ को भोटिङ पार्टनरमा खल्ती

काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस नेपाल’ सँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। उक्त साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले  ‘द भ्वाइस अफ  नेपाल सिजन ५’ का ...

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन हुँदा भारतमा चर्चा

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन हुँदा भारतमा चर्चा

काठमाण्डौ ।केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ । भारततीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) ले नेपाली...

 ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

काठमाण्डौ ।  धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल  पाएका छन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई...

 बलियो नेप्से, सवल वित्तीय क्षेत्र र चलायमान बजार बनाउने नेप्से अध्यक्षको भनाइ, यस्ता छन् चुनौति

बलियो नेप्से, सवल वित्तीय क्षेत्र र चलायमान बजार बनाउने नेप्से अध्यक्षको भनाइ, यस्ता छन् चुनौति

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का नबनियुक्त अध्यक्ष शोभाकान्त पौडेलले मंगलबार बेलुकासम्ममा कार्यभार सम्हाल्दै छन् । यसअघि नेपाल धितोपत्र बोर्डमा सञ्चालक सदस्य तथा कार्यबाहक अध्यक्षसमेत...

१२ बीमा कम्पनीको डीडीए गर्दै बीमा प्राधिकरण, डीडीए शुल्क बीमकले नै भुक्तानी गर्नुपर्ने

१२ बीमा कम्पनीको डीडीए गर्दै बीमा प्राधिकरण, डीडीए शुल्क बीमकले नै भुक्तानी गर्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीको विस्तृत लेखा परीक्षण (डीडीए) गरिदिने भएको छ ।  बीमा कम्पनीको सम्पत्ति तथा दायित्वको हरहिसाब खुल्ने गरी विस्तृत लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले पहिचान...

 अपर तामाकोशीको १००% हकप्रद सेयर मसिंर २८ गते बाँडफाँट हुँदै

अपर तामाकोशीको १००% हकप्रद सेयर मसिंर २८ गते बाँडफाँट हुँदै

काठमाण्डौ ।  अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँट हुने भएको छ । नागरिक लगानी कोषका पूँजीबजार हेर्ने उपनिर्देशक नारायण प्रसाद घिमिरेले दिएको जानकारी अनुसार कम्पनीको हकप्रद सेयर मंसिर २८ ...

मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर यो साता नेप्सेमा सूचीकृत हुँदै

मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर यो साता नेप्सेमा सूचीकृत हुँदै

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा यसै साता सूचीकृत हुने भएको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा धितोपत्र पुनः दर्ता प्रक्रिया सम्पन्न गरी अब यसै...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ । यो दिन नेप्से इन्डेक्ससँगै...

बजारको गतिलो बाउन्स ब्याक, जानकार भन्छन्- बुलको प्रारम्भिक चरण

बजारको गतिलो बाउन्स ब्याक, जानकार भन्छन्- बुलको प्रारम्भिक चरण

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९४ अंकले बढेर ३७४.३६को विन्दुमा पुगेको छ।  आज...

चेम्बरद्वारा अर्थसचिवलाई ज्ञापनपत्र, ‘धितोपत्र बोर्डबाट जारी निर्देशिका अव्यवहारिक’

चेम्बरद्वारा अर्थसचिवलाई ज्ञापनपत्र, ‘धितोपत्र बोर्डबाट जारी निर्देशिका अव्यवहारिक’

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत...

बजार २ हजार विन्दु नजिक, ४ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

बजार २ हजार विन्दु नजिक, ४ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मंगलबार भने बढेर करिब २ हजार विन्दुलाई छुन खोजेको छ । यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा करिब २७ अंकले बढेको  छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब ६८ करोड रुपैयाँ...

 सूचीकृत कम्पनीलाई ३ दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

सूचीकृत कम्पनीलाई ३ दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई तीन कार्य दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । नेप्सेले मंगलबार सूचना प्रकाशित गर्दै केही कम्पनीहरूले अझै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण...

सिन्धु विकास बैंकको नायब सीईओमा गणेश कुमार केसी,२० वर्षभन्दा बढीको कार्यअनुभब

सिन्धु विकास बैंकको नायब सीईओमा गणेश कुमार केसी,२० वर्षभन्दा बढीको कार्यअनुभब

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार...

अर्थ मन्त्रालयमा फेरियो ६ सहसचिवको जिम्मेवारी, महालेखा नियन्त्रकमा राजेश्वर ज्ञवाली

अर्थ मन्त्रालयमा फेरियो ६ सहसचिवको जिम्मेवारी, महालेखा नियन्त्रकमा राजेश्वर ज्ञवाली

 काठमाण्डौ । अर्थ मन्त्रालयले छ जना सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरेको छ । अर्थमन्त्री प्रकाश शरण महतको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको जिम्वेवारी हेरफेर भएको हो । स्रोतका अनुसार...

हिमालय एअरलाइन्सले पुन : सुरु गर्‍यो काठमाण्डौ- चोङकिङ उडान सेवा

हिमालय एअरलाइन्सले पुन : सुरु गर्‍यो काठमाण्डौ- चोङकिङ उडान सेवा

काठमाण्डौ । हिमालय एअरलाइन्सले मंगलबारदेखि काठमाण्डौ- चोङकिङ- काठमाण्डौ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीन बीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने ...