प्रोग्रेशिभ फाइनान्सले पनि सेयरधनीलाई लाभांश नबाँड्ने

प्रोग्रेशिभ फाइनान्सले पनि सेयरधनीलाई लाभांश नबाँड्ने

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि...

सुन तोलामा एकैदिन २८०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा एकैदिन २८०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८०० रुपैयाँ बढेको हो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १८...

मुक्तिनाथ कृषि कम्पनीको कारोबार सुरु,पहिलो कारोबार कतिमा ?

मुक्तिनाथ कृषि कम्पनीको कारोबार सुरु,पहिलो कारोबार कतिमा ?

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको बिहीबार १७८ रुपैयाँमा पहिलो कारोबार सुरु भएको छ। आजदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८.८  रुपैयाँमा भएको हो। कम्पनीको आईपीओ बाँडफाँट भएको आठ...

साना किसान विकास लघुवित्तको लाभांश संशोधन,बोनस सेयर कति ?

साना किसान विकास लघुवित्तको लाभांश संशोधन,बोनस सेयर कति ?

काठमाण्डौ ।साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रस्तावित लाभांशलाई संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताएको छ ।कम्पनीले यसअघि  गत आवको...

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीलाई बनायो निरास

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीलाई बनायो निरास

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने...

युटिएलसहित ३ कम्पनीको अनुमतिपत्र खारेज, ३० दिनभित्र दस्तुर बुझाउन निर्देशन

युटिएलसहित ३ कम्पनीको अनुमतिपत्र खारेज, ३० दिनभित्र दस्तुर बुझाउन निर्देशन

काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन वटा कम्पनीको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले युटिएल, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको...

कर्जाको ब्याजदर घटाउन कुमारी बैंक आक्रामक, प्रिमियमदरमा २२.२२% कटौतिको घोषणा

कर्जाको ब्याजदर घटाउन कुमारी बैंक आक्रामक, प्रिमियमदरमा २२.२२% कटौतिको घोषणा

काठमाण्डौ । मौद्रिक नीतिको पहिलो समीक्षापछि निक्षेपको ब्याजदर घटाउने पहिलो बैंक बनेको कुमारी बैंक लिमीटेडले कर्जाको प्रिमियम दर समेत घटाएर ऋणिलाई राहात हुने काम गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा बेसरेटमा जोड्ने अधिकतम...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा जय अम्बे स्टील्स, पुस २६ गते साधारणसभा

आईपीओ निष्कासन गर्ने प्रक्रियामा जय अम्बे स्टील्स, पुस २६ गते साधारणसभा

काठमाण्डौ । जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव आगामी पुस २६ गते बिहीबार हुने साधारणसभामा प्रस्ताव लैजाने तयारि गरेको हो । सभा कम्पनीको कर्पोरेट अफिस...

केही दिनमै २.०३ खर्बले बढ्यो नेप्सेको बजार पूँजीकरण, के यो दिगो बुलको संकेत हो ?

केही दिनमै २.०३ खर्बले बढ्यो नेप्सेको बजार पूँजीकरण, के यो दिगो बुलको संकेत हो ?

काठमाण्डौ । सेयर बजारमा उछाल आएसँगै ठूलो मात्रामा लगानी भित्रिने क्रम सुरु भएको तथ्याङ्कहरुले देखाएको छ । योसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि केही दिनकै अन्तरालमा निकै ठूलो साइजमा बढेको छ ।  डिसेम्बर ७ मा नेप्सेको कुल...

चर्को ब्याजमा उठाएको पैसा कौडीको भाउमा राख्न बाध्य बैंकहरु, पुनः २० अर्ब रुपैयाँ प्रशोचन हुँदै

चर्को ब्याजमा उठाएको पैसा कौडीको भाउमा राख्न बाध्य बैंकहरु, पुनः २० अर्ब रुपैयाँ प्रशोचन हुँदै

काठमाण्डौ ।  ब्याजदर बढेको बेला महङ्गो दरमा संकलन भएको स्रोत लगानी गर्नुको साटो तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था अत्यन्त सस्तो दरमा राष्ट्रबैंकमा राख्ने बाध्यता जारी छ ।  राष्ट्रबैंकले प्रणालीमा देखिएको...

डलरको भाउ फेरि ऐतिहासिक उचाईमा, नेपाललाई कति फाइदा, के नोक्सान ?

डलरको भाउ फेरि ऐतिहासिक उचाईमा, नेपाललाई कति फाइदा, के नोक्सान ?

काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा बढी अवमूल्यनमा परेको छ ।  नेपाल राष्ट्रबैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उचाईमा...

बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा, महालक्ष्मी विकास बैंक पनि आक्रामक

बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा, महालक्ष्मी विकास बैंक पनि आक्रामक

काठमाण्डौ । प्रणालीमा पर्याप्त तरलता भएकै अवस्थामा केन्द्रीय बैंकले कतिपय पोलिसी रेटहरु समेत घटाएपछि बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ । यो क्रममा राष्ट्रिय स्तरको विकास बैंक, महालक्ष्मी विकास बैंकले...

right share

बुद्धभूमि नेपाल हाइड्रोले १५०% हकप्रद निश्कासन गर्ने, पास गर्न एजीएम आह्वान

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडले चुक्तापूँजीको १५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद निश्कासनको प्रस्तावसहित वार्षिक...

नेप्सेको डेली चार्टमा सुटिङ स्टार, के होला अबको बजार ?

नेप्सेको डेली चार्टमा सुटिङ स्टार, के होला अबको बजार ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार नेप्सेको दैनिक चार्टमा बोलिंगरको अप्पर ब्यान्डमा क्यान्डल स्टिकअन्तर्गत सुटिङ स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो) नेप्सेको मंगलबारको कारोबारमा बुलिस हरामी पछि यो दिन सुटिङ...

रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा

रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा

काठमाण्डौ । शंकर ग्रूपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइल प्रालिले दुई वटा इयरबडहरू बजारमा ल्याएको छ । आकर्षक मूल्य र डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड अनुभवन गर्न...

गभर्नेन्स ल्याबद्वारा नेसनल गभर्नेन्स सिम्पोजियम-२०२३ सम्पन्न

गभर्नेन्स ल्याबद्वारा नेसनल गभर्नेन्स सिम्पोजियम-२०२३ सम्पन्न

काठमाण्डौ । गभर्नेन्स ल्याब (न्यखबिद) ले नेसनल गभर्नेन्स सिम्पोजियम- २०२३ सम्पन्न गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमिमा आयोजित आयोजित...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ३ लाख बढीको आवेदन

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ३ लाख बढीको आवेदन

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै ३ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझसम्म ३ लाख ३७ हजार ९६४ जना आवेदकबाट कुल ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन...

प्रतिसेयर आम्दानी २.७० रुपैयाँ मात्रै रहेको हाथवेको सेयर भाउ ६०० माथि, चलखेलको आशंका !

प्रतिसेयर आम्दानी २.७० रुपैयाँ मात्रै रहेको हाथवेको सेयर भाउ ६०० माथि, चलखेलको आशंका !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हाथवे इन्भेष्टमेण्ट कम्पनीलाई स्टक सिम्बोल 'HATHY' दिएको छ । तर ब्रोकर हाउसमा लगानीकर्ताहरुले यो कम्पनीलाई आजभोलि ‘हात्ती’ उपमा दिएका छन् । यो उपमाको पछाडि दुई वटा कारण रहेको...

वाणिज्य बैंकको सेयरमा लगानी घटाउँदै म्युचुअल फण्ड, यस्तो छ कारण

वाणिज्य बैंकको सेयरमा लगानी घटाउँदै म्युचुअल फण्ड, यस्तो छ कारण

काठमाण्डौ । म्युचुअल फण्डहरुले वाणिज्य बैंकहरुको सेयरमा लगानी घटाउँदै लगेको पाइएको छ ।  म्युचुअल फण्डहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/ ८१ को साउन महिनादेखि कात्तिक मसान्तसम्ममा वाणिज्य...

हङकङलाई उछिन्दै भारत बन्यो विश्वकै सातौं ठूलो सेयर बजार, अरु कुन-कुन  ?

हङकङलाई उछिन्दै भारत बन्यो विश्वकै सातौं ठूलो सेयर बजार, अरु कुन-कुन ?

काठमाण्डौ । भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ । सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ । अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो...

जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे सीएनआई र पीडब्लूसीको संयुक्त प्रतिवेदन सार्वजनिक

जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे सीएनआई र पीडब्लूसीको संयुक्त प्रतिवेदन सार्वजनिक

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइसवाटर हाउस कूपर (पीडब्लूसी) भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । सीएनआई र पीडब्लूसीले तयार पारेको...

सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौ बीच छूट दिने समझदारी

सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौ बीच छूट दिने समझदारी

काठमाण्डौ। सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाण्डौ बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक...

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से इन्डेक्स २.६० अंकले बढेर १ हजार ९८८.०४ विन्दुमा पुगेको छ । सेयरबजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटको छ । आज २९२ वटा...

झिनो अंकले बढेको बजारमा कारोबार घट्यो, किन टिक्न सकेन २००० माथि ?

झिनो अंकले बढेको बजारमा कारोबार घट्यो, किन टिक्न सकेन २००० माथि ?

काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३...

ऊर्जालाई आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने गरी नीति निर्माण गर्न रास्वपालाई इप्पानले दियो सुझाव

ऊर्जालाई आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने गरी नीति निर्माण गर्न रास्वपालाई इप्पानले दियो सुझाव

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिबृद्धि गर्ने नीति लिन सुझाव दिएको...

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने, पुस २१ गते साधारणसभा

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने, पुस २१ गते साधारणसभा

काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २१ गते साधारणसभा बोलाएको छ । सभाले सहायक कम्पनीहरु स्थापना गर्ने, आईपीओ निष्कासन...

फाइल फोटो

२६४ स्थानमा बस स्टप निर्माण गर्ने योजनामा काठमाण्डौ महानगरपालिका

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले अब २६४ वटा ठाउँमा बस स्टप निर्माण गर्ने योजना बनाएको छ । महानगरपालिका कार्यालयका अनुसार काठमाण्डौको यातायात प्रणालीको सुधारगर्न लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै...

हिमालयन ८०-२० म्युचुअल फन्ड तथा केबीएल डिवेञ्चर सूचीकृत, बिहीबारदेखि कारोबार

हिमालयन ८०-२० म्युचुअल फन्ड तथा केबीएल डिवेञ्चर सूचीकृत, बिहीबारदेखि कारोबार

काठमाण्डौ। हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई बुधबार नेप्सेमा सूचीकृत भएको छ ।  फण्डको १० करोड इकाई सूचीकृत भएकाले बिहीबारबाट कारोबार गर्न सकिने छ ।  कम्पनीले गत साउन ३२...

बजारले पार गर्‍यो २००० को मनोबैज्ञानिक प्रतिरोध, ‘सेयर बजारमा आएको उत्साह सकारात्मक संकेत’

बजारले पार गर्‍यो २००० को मनोबैज्ञानिक प्रतिरोध, ‘सेयर बजारमा आएको उत्साह सकारात्मक संकेत’

काठमाण्डौ ।लामो समयपछि अन्तत : नेप्से परिसूचक २ हजार विन्दुको मनोबैज्ञानिक प्रतिरोधलाई पार गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयरबजारप्रति थप लचकता अपनाएपछि बढ्न थालेको बजार साताको चौथो कारोबार दिन...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको ८ दिनमा नेप्सेमा सूचीकृत,बिहीबारदेखि कारोबार सुरु

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको ८ दिनमा नेप्सेमा सूचीकृत,बिहीबारदेखि कारोबार सुरु

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।  कम्पनीले आईपीओ बाँडफाँट गरेको सेयर...