काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै २०८० /३/३१ को वासलात, गत आवको...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै गत आवको...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि निक्षेपको ब्याजदर घटाएको छ । पुस १ गतेदेखि लागू हुने गरी यो बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशित गरेको हो । बैंकले मंसिरको तुलनामा पुसका लागि निर्धारण गरेको ब्याजदर ४.५७...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उच्च गिरावट आएको...
काठमाण्डौ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बैंकहरुले धमाधम ब्याजदरमा कटौति गरिरहेका छन् । ब्याजदर घटाउने प्रतिस्पर्धामै उत्रिएका बैंकहरुका कारण मुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न न्यून बन्दै गएको छ ।...
काठमाण्डौ । कुमारी बैंकले एक साता नबित्दै पुनः ब्याजदर घटाएको छ । एकसाताको अन्तरमा यो बैंकले पुनः निक्षेपको ब्याजदर घटाएको हो । पुस १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आउने ब्याजदर करिब ९ प्रतिशतसम्म घटेको छ । नेपाल...
काठमाण्डौ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिहीबार बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा...
काठमाण्डौ ।भ्रष्टाचारको आरोप लागेपछि जापानमा सत्तारुढ दलका चार जना मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । मुख्य क्याबिनेट सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो, प्रधानमन्त्री किशिदाको चार मन्त्रीहरूमध्ये...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभाबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय...
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन बिहीबार ७ लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०८ बजेसम्ममा ७ लाख ३३ हजार ६६ जनाले १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि...
काठमाण्डौ अर्थमन्त्री डा प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकूद तथा सांस्कृतिक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले रैथाने बालीको बजार र माग पर्याप्त रहेकाले थोरै उत्पादन...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आगामी पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा रोयल इभेन्ट तीनकुने, काठमाण्डौमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबसहितका...
काठमाण्डौ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश सेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै सभाले सञ्चालक समितिको तर्फबाट...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म ७२६ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । प्राधिकरणले गत कात्तिक १७ गतेदेखि सञ्चालन गरेको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती...
काठमाण्डौ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत...
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.५५ अंकले बढेर १ हजार ९९४.६० विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आठ ओटा समूहमा हरियाली छाएको छ, भने पाँच...
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ६.५५ अंकले बढेर १ हजार ९९४.६० को विन्दुमा बन्द भएको छ । बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ३७६.३६को विन्दुमा पुगेको छ। आज...
काठमाण्डौ । संस्थागत सुशासन र उच्च नाफा कमाउँदै आफ्ना सेयरधनीहरुलाई उच्च रिटर्न दिने अवस्था बनाउनु । नेपालको दोश्रो बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको समूहमा मात्र नभई समग्रमै ब्लुचिप कम्पनीको रुपमा परिचित फरवार्ड...
काठमाण्डौ । अर्थतन्त्रका प्रमुख वित्तीय तथा आर्थिक सूचकहरुमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्रबैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना(कात्तिक)सम्मको वित्तीय तथा आर्थिक अवस्थाको रिपोर्टकार्डले यस्तो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । उक्त अवधिसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८...
काठमाण्डौ ।नेपालमा रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । चालू आवमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगरिकन सञ्चित गर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट...
काठमाण्डौ । भारतीय सेयर बजार फेरि कीर्तिमानी उचाइमा पुगेको छ । लगानीकर्ताहरुमा बढेको उत्साहले गर्दा बिहीबार सेन्सेक्स तथा निफ्टीले क्रमश ७० हजार ५४० र २१ हजार १८९ विन्दुको रेकर्ड पार गरेको छ । बैंक निफ्टी पनि ४८ हजार...
काठमाण्डौ । आकर्षक विज्ञापनको पछाडि दौडिएर तपाईहरुमध्ये कतिजनाले टाटाका गाडीहरु किन्नुभएको छ ? भ्रमपूर्ण विज्ञापन र टाटाका स्थानीय बिक्रेताहरुले ठूलो रकम खर्चिएर विभिन्न मिडियामा गरेको विज्ञापनकै पछि लागेर वा पेड समाचार...
काठमाण्डौ ।अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको नयाँ सरकारले अमेरिकी डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने तयारि गरिरहेको छ । त्यहाँको सरकार अहिले प्रतिडलर ३९१...
काठमाण्डौ। फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् । यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा...
काठमाण्डौ । सिटी होटेल लिमिटेडले आगामी पुस २० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते साधारणसभा गर्ने निर्णय गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस ८...