market analysis

सूचक र टर्नओभरमा निरन्तर गिरावट,अब के गर्ने ?

1615370381Investsidewaysstockmarket300x200min.jpg
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ ।  केही दिनयता बजारको ओरालो यात्रा जारी छ । सूचकको गिरावटसँगै कारोबार रकम समेत निरन्तर ओरालो लागिरहेको देखिन्छ । सूचकको गिरावटसँगै दैनिक कारोबार रकमसमेत निरन्तर ओरालो लाग्दा लगानीकर्तामा आत्मविश्वासमा कमी आइरहेको छ । नेप्से २६४१ विन्दू पुगेर केही समययता...

बजार घट्नुका यस्ता छन् कारण, विश्लेषक भन्छन्, ‘चैत मध्यबाट लयमा फर्किन्छ’

1615283537Sharemarket.gif
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज बजारमा २३.२२ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २४६१.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ४.४७ अंकले ओरालो लागेर ४४५.२१ को विन्दुमा सीमित बनेको छ।  यो दिन कारोबार रकमसमेत घटेर पौने ५ अर्ब रुपैयाँ बढीको...

राजनीतिक अन्यौलताले द्विविधामा लगानीकर्ता, विश्लेषक भन्छन्, ‘बजार छिटै लयमा फर्किन्छ’

1615110750Market.jpg
काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  आज नेप्से परिसूचकमा २१.५८ अंकको करेक्सन आएको हो। योसँगै परिसूचक २४८५.०९ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले ओरालो लागेर ४४९.६८ को विन्दुमा समेटिएको छ। यो दिन ५ अर्ब रुपैयाँको हाराहारीमा सेयर...

1695556604Online-Ad.gif

बजारको आकर्षक बाउन्सब्याक, विश्लेषक भन्छन्, ‘नेप्सेको आगामी यात्रा घामजस्तै छर्लंगै छ’

1614852141bullrrrn.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारले आकर्षक बाउन्सब्याक गरेको छ। लगातार करेक्सन हुँदै आएको बजारमा आज हरियाली छाएको छ।  आज परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंकले बढेर ४५१.४६ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर ६ अर्ब...

बजारमा हरियाली, २ घन्टामै परिसूचकमा ७१.८१ अंकको बढोत्तरी

1614842604Market.jpg
काठमाण्डौ । लगातार करेक्सन आइरहेको बजारमा आज बिहीबार हरियाली छाएको छ।  धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक बजार खुलेको २ घन्टामै ७१.८१ अंकले बढिसकेको छ। अहिले परिसूचक २४८७.८१ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ११.६६ अंकले बढेर ४४८.४६ को विन्दुमा उक्लिएको छ।  यो समाचार तयार पार्दासम्म...

बजारको करेक्सन स्वाभाविक, विश्लेषक भन्छन्, ‘सस्ता र राम्रा कम्पनीमा खरिदको अवसर’

1614765544correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचकमा ३९.२३ अंकको करेक्सन आएको हो। योसँगै आज परिसूचक २४१६ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१२ अंकले घटेर ४३६.८० को विन्दुमा समेटिएको छ। आज कारोबार रकम सवा ६ अर्ब बढी रुपैयाँको भएको...

बजारको करेक्सन सामान्य, विश्लेषक भन्छन्, ‘उचाइमा पुग्न धैर्यता र उच्च मनोबल आवश्यक’

1614679232Market-correction.jpg
काठमाण्डौ । बजारमा आज मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।  नेप्से परिसूचक आज ५९.७७ अंकको करेक्सनका साथ २४५५.२६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.८३ अंकले ओरालो लागेर ४४३.९३ को विन्दुमा सीमित बनेको छ। यो दिन कारोबार रकम सवा ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष...

बजार बाउन्सब्याक, विश्लेषकहरु भन्छन्, ‘नेप्सेले नयाँ उचाइ अवश्य चुम्छ’

1614592005Bull.jpg
काठमाण्डौ । साताको पहिलो दिन भारी करेक्सन व्यहोरेको बजार आज दोस्रो दिन सोमबार बाउन्सब्याक हुँदै दोहोरो अंकले उकालो लागेको छ। आज नेप्सेपरिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४७ अंकले उकालो लाग्दै ४५३.७५ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर साढे ५ अर्ब रुपैयाँ...

‘ब्याजदर तत्काल बढ्दैन, लगानीकर्ता आत्तिनु पर्दैन’

1614515684anal.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । छोटो समयमै उच्च विन्दु चुमेको बजारमा केही दिनयता लगातार करेक्सन आइरहेका छन्। यसले विशेषगरी साना तथा नयाँ लगानीकर्ताहरु आत्तिएको अवस्था सिर्जना भएको छ। जसका कारण यस्ता लगानीकर्ताहरु धमाधम सेयर बेचेर सम्पत्ति सुरक्षित गर्नतिर लागेका छन्। तर टाठाबाठा लगानीकर्ताहरु यही अवसरको सदुपयोग गर्दै लगानी झनै...

बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

1614506467correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी अंकको करेक्सन आएको छ। आज परिसूचक ७९.७४ अंकले ओरालो लाग्दै २४७४.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.५३ अंकले घट्दै ४४७.२९ को विन्दुमा सीमित बनेको छ।  यो दिन सेयर किनबेच भने ८ अर्ब ३५ करोड रुपैयाँ बढी भएको छ।  बजार...

किन घट्दैछ बजार ? यस्तो छ विश्लेषकको तर्क

1614247271Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  आज नेप्से परिसूचक ४४.९४ अंकको करेक्सनका साथ २५५४.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनी सूचक पनि ८.५३ अंकले घटेर ४६१.८१ को विन्दुमा सीमित बनेको छ। आज कारोबार रकम पनि ६ अर्ब १० करोड रुपैयाँको हाराहारीमा भएको छ।  बजार विश्लेषक केपी...

टीएमएसमा समस्यै–समस्या : कहिले सेयर हराउने, कहिले नकिनेको सेयर आउने

1614161011Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार दोहोरो अंकको बढोत्तरीका साथ बन्द भएको छ।  टीएमएसमा आएको गम्भीर समस्याबाबजुद पनि आज नेप्से परिसूचकमा १२.५६ अंकको बढोत्तरी भएको हो। योसँगै आज नेप्से परिसूचक २५९९.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेर ४७०.३४ को उचाइमा...

हल्लाले साना लगानीकर्ता आत्तिए, विश्लेषक भन्छन्, ‘आज जसले किने बाजी मारे’

1614074332market-correction.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  आज नेप्से परिसूचकमा २१.१६ अंकको करेक्सन आएको हो। योसँगै आज परिसूचक २५८६.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले ओरालो लागेर ४६७.९४ को विन्दुमा सीमित बनेको छ।  यो दिन साढे ८ अर्ब रुपैयाँ...

लगानीकर्तामा डरको मनोविज्ञान, किन यस्तो हुँदैछ ?

1613987535Markeettt.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  आज बजारमा ३२.६७ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २६०७.६७ को विन्दुमा झरेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले ओरालो लाग्दै ४७०.३६ को विन्दुमा झरेको छ। आज झन्डै साढे ८ अर्ब रुपैयाँबराबरको सेयर...

बजार संयमित ढंगले बढ्दै, विश्लेषक भन्छन्, ‘नयाँ वर्षसम्ममा नेप्सेले ३००० को विन्दु चुम्न सक्छ’

1613901390NEPSE.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सुरुआती चरणमा निकै आक्रामक ढंगले अगाडि बढे पनि अन्तिम अवस्थामा झिनो अंकको वृद्धिका साथ बन्द भएको छ।  आज परिसूचक ३.६६ अंकको बढोत्तरीका साथ २६४०.३४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध