market analysis

नेप्सेमा झिनो करेक्सन, तत्काल अलटाइम हाई ब्रेक हुने सम्भावना कम

1608112050Market.png
काठमाण्डौ । धितोपत्र कारोबारको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकमसमेत घटेर ५ अर्ब १४ करोड रुपैयाँ सीमित बनेको छ। आज परिसूचक ६.२० अंकले घटेर २०५५.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले ओरालो लागेर ३८६.९८ को विन्दुमा खुम्चिएको छ। नेप्से परिसूचकले...

परिसूचकमा झिनो गिरावट, किन लघुवित्तमा झुम्मिए लगानीकर्ता ?

1608026028Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचकमा झिनो गिरावट आएको छ। आज परिसूचक ५.७५ अंकको गिरावटका साथ २०६१.५१ को विन्दुमा झरेको छ। आज २१ सय विन्दु चुमेर परिसूचक पुनः ओर्लेको हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ अंकले ओरालो लागेर ३८७.४२ को विन्दुमा सीमित बनेको छ। आज ६ अर्ब रुपैयाँ बढीको...

नेप्से पुनः अलटाइम हाई नजिक, बलियो मनोबलले बजारमा सकारात्मक प्रभाव

1607939324Bull-Growth-Stock-Market.jpg
काठमाण्डौ। नेप्से परिसूचक आज सोमबार पुनः अहिलेसम्मै अलटाइम हाई नजिक पुगेको छ। गत डिसेम्बर २ तारिखमा नेप्से २०७१ विन्दुमा पुगेको थियो। आज नेप्से ६ अंक कम २०६७ विन्दु पार गरेको छ।  आज सोमबार परिसूचक ५६.७२ अंकले बढेर नेप्से २०६७.१७ विन्दु उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.०४ अंकले बढेर ३८८.१६ को उचाइमा पुगेको छ। गत बुधबार र...

1695556604Online-Ad.gif

ब्रोकरको ईशारामा चल्दैछ बजार : योजनाअनुसार नै घट्यो, फेरि योजनामै बढ्यो

1607852965Stockbroker.jpg
काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बजारले सुखद ओपनिङ गरेको छ।  आज परिसूचक ४६.४३ अंकले बढेर नेप्से २०१०.४५ विन्दुमा उक्लिएको छ। गत बुधबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आए पनि आज सम्हालिएर बजारले सकारात्मक लय समातेको हो। आज कारोबार रकम पनि गत बिहीबार तुलनामा सामान्य बढेर पौन ५ अर्ब रुपैयाँ...

परिसूचकमा झिनो वृद्धि, अब बजार स्थिर रहला ?

1607593501Markeet.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज बिहीबार झिनो अंकले बढेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ को विन्दुमाउक्लिएको हो। परिसूचकमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने ह्वात्तै घटेर सवा ४ अर्ब रुपैयाँको हाराहारी भएको छ। नाफा बुक गरी बजारको करेक्सनको पर्खाइमा रहेका ठूला लगानीकर्ता र...

परिसूचक र कारोबार रकममा ओरालो यात्रा जारी, बजार कतिसम्म घट्ला ?

1607507365Market.png
काठमाण्डौ । हिजोआज सेयर बजारको रौनक र उत्साहमा ब्रेक लागेको छ। आज बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत ह्वात्तै घटेको हो। आज परिसूचक ३९.६० अंकले घटेर १९५५.७५ को विन्दु झरेको छ। परिसूचकको गिरावटकै कारण अल्पकालीन कारोबारीहरु निष्क्रिय हुँदा कारोबार रकमसमेत पौन ५ अर्बको हाराहारीमा...

बजारमा आइतबारकै धङ्गधङ्गी, सस्तोमा सेयर उठाउने बढे

1607420761Market.png
काठमाण्डौ । परिसूचक उकालो लाग्ने प्रयत्न गर्दागर्दै आज मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ। नाफा बुक गर्ने र सस्ता मूल्यमा सेयर किन्न चाहनेहरुको होडबाजीका कारण मागभन्दा आपूर्ति बढी भएकाले आज बजार घट्न पुगेको हो। आज नेप्सेसँगै कारोबार रकमसमेत ह्वात्तै घटेर करिब पौने ६ अर्ब रुपैयाँमा सीमित भएको छ। आज नेप्से परिसूचक ९.०४ अंकले घटेर...

बजार बाउन्सब्याक, अब नेप्से ननस्टप २३ सय विन्दु पुग्ला ?

1607334415market.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक भारी अंकले वृद्धि भएको छ। आज परिसूचक ७२.२८ अंकले उकालो लाग्दै नेप्से २००४.३९ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.१० अंकले बढेर ३८२.७७ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम भने साढे ६ अर्ब रुपैयाँ बढीमा सीमित हुन पुगेको छ। सेयर कारोबार...

प्राविधिक विश्लेषकहरु भन्छन्: बजारको भीषण गिरावट 'स्वभाविक', नेप्से चाँडै २३०० सम्म पुग्नसक्छ

1607260730bearish.jpg
काठमाण्डौ । आज आइतबार नेप्सेमा भएको भीषण गिरावटलाई प्राविधिक जानकारहरुले 'सामान्य' र 'स्वभाविक' मानेका छन् । चर्चित सेयर बजार प्राविधिक विश्लेषक बिष्णु बस्याल आजको बजार गिरावट प्राकृतिक रहेको जिकिर गर्दै बजारले 'पेण्डिङ करेक्सन'को स्वरुप धारण गरेको बताउँछन् । नेप्सेको २१ सय विन्दूमा सार्प करेक्सन आवश्यक रहेको उनले औँल्याए ।...

चलखेल नियन्त्रणको प्रयासपछि बजारमा पहिरो, लगानीकर्तामा अत्यास

1607246832bearish-market.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत बिहीबार गरेको मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितोकर्जामा पुनरावलोकन गर्ने घोषणा गरेपछि आज आइतबार नेप्से परिसूचक पहिरो गई निर्धारित कारोबार समय अगावै बजार बन्द भएको छ। साताको पहिलो धितोपत्र कारोबार दिन आइतबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १२३.३४ विन्दुले गिरावट आई कारोबार निर्धारित...

बजार खुलेको १ घन्टामै साढे २ अर्बको हाराहारीमा कारोबार, परिसूचक ५७.५३ अंकले घट्यो

1607235776Market.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार बजार खुलेको १ घन्टामै साढे २ अर्बको हाराहारीमा सेयर किनबेच भएको छ।  यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ३८ लाख ११ हजार ९५२ कित्ता सेयर २ अर्ब ३४ करोड रुपैयाँ बढमा कारोबार भइसकेको छ। अहिलेसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४२ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार...

बजारमा २ घन्टामै रु. ५ अर्ब बढीको सेयर कारोबार

1606721375Market.jpg
काठमाण्डौ । कारोबार खुलेको २ घन्टामै ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यो समाचार तयार पार्दासम्म १९७ कम्पनीका १ करोड ५६ लाख ५२ हजार ४२५ कित्ता सेयर ५ अर्ब ९ करोड ४८ लाख ९७ हजार १७६ रुपैयाँमा कारोबार भएको छ। यो हिसाबले आज पनि बजारमा ९ अर्ब बढीको सेयर कारोबार हुने देखिएको छ। हिजो ९ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको ...

बजार खुलेको १ मिनेटमै नेप्सेमा उछाल, परिसूचक २००० विन्दु पार

1606713865Market.jpg
काठमाण्डौ । आज बजार खुलेको १ मिनेटमै नेप्से परिसूचकले २ हजार विन्दु पार गरेको छ। परिसूचक ३९.५४ अंकले बढेर २००७.८१ को उचाइमा पुगेको हो। परिसूचक यो विन्दु हालसम्मकै उच्च हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६७ अंकले बढेर ३९२.६० को विन्दुमा उक्लिएको छ। हिजो नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको थियो । नेप्सेको...

करेक्सन पन्छाउँदै नेप्से बढ्यो, अब बजार के होला ?

1606038696Marketttt.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ। तर, कारोबार रकम ह्वात्तै बढेर झन्डै ७ अर्ब रुपैयाँ भएर नयाँ कीर्तिमान कायम भएको छ। आज नेप्से परिसूचक ४.६९ अंकको बढोत्तरीका साथ १७८२.८१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २ अंकले उकालो...

बजार खुलेको एक घन्टामै रु. २ अर्बको हाराहारीमा कारोबार, नेप्से १८०० विन्दु पार

1606026492Market.png
काठमाण्डौ। साताका पहिलो दिन आइतबार कारोबार खुलेको १ घन्टामै कारोबार रकममा उछाल आएको छ। यो समाचार तयार पर्दासम्म कोरोबार रकम २ अर्ब हाराहारीमा भएको छ। धितोपत्र दोस्रो बजारमा १ घन्टाभित्रै कारोबार रकम यति हुनु हालसम्मकै उच्च पनि हो।  बजार खुलेको १ घन्टाभित्रै कारोबार २ अर्ब हाराहारीमा हुनुले आज पनि यसले नयाँ कीर्तिमान कायम गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध