market analysis

नवनियुक्त अर्थमन्त्रीलाई सेयर बजारले बिच्छ्यायो हरियो कार्पेट, किन घट्दैछ कारोबार रकम ?

1602755192market.jpg
काठमाण्डौ । साताको अन्तिम धितोपत्र कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज कारोबार रकम भने थोरै घटेको छ। आज नेप्से परिसूचक १.२९ अंक बढेर १५६२.४६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकको बढोत्तरीका साथ ३१०.०८ को उचाइमा पुगेको छ। विश्लेषकहरुले दाबी गरेझैँ यो साता सेयर...

परिसूचक र कारोबार रकम खुम्चियो, हाइड्रोको चार्म किन हरायो ?

1602668462Market.jpg
काठमाण्डौ । नेप्से परिसूचकको ओरालो यात्रा आज बुधबार पनि जारी रहेको छ। आज कारोबार रकम पनि डेढ अर्ब रुपैयाँ हाराहारीमा खुम्चिएको छ।  साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.४२ अंकको गिरावटका साथ १५६१.१७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले ओरालो लाग्दै ३०९.७५ को विन्दुमा सीमित बनेको छ।  आज...

हाइड्रोमा निरन्तर पहिरो, किन घट्दैछ बजार ?

1602582858Markeet.png
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा पुनः गिरावट आएर बजार बन्द भएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँ हाराहारीमा सीमित भएको छ। आज नेप्से परिसूचक ९.४२ अंकको गिरावटका साथ १५६८.५९ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० को अंकले घट्दै ३११.४१ को विन्दुमा झरेको...

1695556604Online-Ad.gif

परिसूचकमा झिनो सुधार, विकास बैंकमा उछाल

1602496455market.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेर बजार बन्द भएको छ। आज कारोबार रकम भने २ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।  आज नेप्से परिसूचक १.७४ अंकको बढोत्तरीका साथ १५७८.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.३७ अंकको वृद्धिका साथ ३१३.१० विन्दुको उचाइमा...

हाइड्रोमा पहिरो,चलखेल थाहा पाएपछि बेच्नेको ओइरो

1602409891mkt.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन नै नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंक कायम भएको छ । परिसूचकको गिरावटसँगै कारोबार २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँ रकम बराबरको कारोबार सम्पन्न भएको छ । अघिल्लो साता हाइड्रोपावर समूहमा बहार आएकोमा हाइड्रोपावरका सेयरमूल्यमा खेल्नेले...

हाइड्रोमा पहिरो, सस्ता सेयरमा लगानीकर्ताको ओइरो

1602150564market-1.jpg
काठमाण्डौ । साताको सेयर कारोबार हु्ने अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १६ सय तल ओर्लेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब रुपैयाँभन्दा मुनि झरेको छ।  आज नेप्से परिसूचक ११.३४ अंकको गिरावटका साथ १५८९.६३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकले घटेर ३१४.७४ को विन्दुमा खुम्चिएको...

नेप्से सुस्ताउनुका कारण यस्ता छन्, विश्लेषक भन्छन्–‘....त्यसपछि बजारमा उमङ्ग छाउनेछ’

1602069521bullish.jpg
काठमाण्डौ । यो साताभरि नेप्से परिसूचकमा खासै उत्साह र रौनक आउन सकेन, न त कारोबार रकममा । आज अन्तिम समयमा बैंक र बीमा अलिअलि सलबलाएका कारण परिसूचकमा दोहोरो अंकको बढोत्तरी आएको छ । बजार आखिरीमा किन सुस्तायो र परिसूचकमा उमङ्ग किन आउन नसकेको होला ? धेरै लगानीकर्ताहरुमा जिज्ञासा देखिएको छ । बजार किन यसरी सुस्ताइरहेको हो त ? हामीले केही...

नेप्से परिसूचक १६ सय माथि, आगामी दिशा उकालो नै रहेको विश्लेषकको दाबी

1602064198market2.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार दोहोरो अंकको वृद्धिसहित नेप्से परिसूचक १६ सयको विन्दु पार गरेर बजार बन्द भएको छ। आज सेयर कारोबार रकमसमेत बढेर सवा ३ अर्ब रुपैयाँ नाघेको छ। आज नेप्से परिसूचक १४.६८ अंकको वृद्धिका साथ १६००.९७ को विन्दुमा उक्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकको वृद्धिका साथ...

बजारमा हाइड्रोको दबदबा, नेप्से परिसूचक सुस्त

1601977901Market-1.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार झिनो अंकले वृद्धि भएका छ। आज कारोबार रकम साढे २ अर्ब रुपैयाँबराबरको भएको छ। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४.१७ अंकको बढोत्तरीका साथ १५८६.२९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.७६ अंकको वृद्धिका साथ ३१३.२२ को उचाइमा पुगेको ...

परिसूचकमा सामान्य करेक्सन, फेरि हाइड्रोमै फर्के लगानीकर्ता

1601891790Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको करेक्सनका साथ बजार बन्द भएको छ। आज कारोबार रकमसमेत घटेर साढे २ अर्ब रुपैयाँबराबरको भएको छ।  आज नेप्से परिसूचक ३.६३ अंकको गिरावटका साथ १५८२.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकको वृद्धिका साथ ३१२.४६ को विन्दुमा...

लगानीकर्ता समूह फेर्दै लगानी गर्दै, हाइड्रोमा अझै करेक्सन आउन सक्ने

1601805265market-1.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। कारोबार रकम भने बढेर ३ अर्ब रुपैयाँ नाघेको छ। आज नेप्से परिसूचक १४.७१ अंकको बढोत्तरीका साथ १५८१.७५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सन्सेटिभ इन्डेक्स पनि २.१९ अंकको वृद्धिका साथ ३१२.३५ को उचाइमा पुगेको छ। पू...

यी हुन् यो साता सेयरबजारमा चम्किएका कम्पनीहरु, सेयरमूल्यमा ३१.५%सम्म उछाल

1601630183dollar.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा यो साता डेढ दर्जन बढी कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्।  यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये १९ वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशतदेखि ३१.५ प्रतिसम्म उछाल आएको छ। जसमा धेरैजसो जलविद्युत् कम्पनीहरु छन्।  यो साता कामना सेवा विकास बैंकका सेयरधनीहरुमालामाल भएका छन्। यो बैंकको...

अर्थमन्त्रालय खतिवडाको छायाबाट मुक्त हुने भएपछि लगानीकर्तामा उत्साह, नेप्सेमा उछाल

1601546452222222.png
काठमाण्डौ । सेयर बजारमा नरुचाइएका पूर्वअर्थमन्त्री डा युवराज खतिवडा राजदूत भएर अमेरिका जाने लगभग पक्का भएसँगै यो साता सेयर कारोबारको अन्तिम दिन बिहीबार बजारमा उछाल आएको छ। आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकमसमेत बढेर झन्डै ३ अर्ब रुपैयाँ पुगेको छ। आज नेप्से परिसूचक २०.६१ अंकको बढोत्तरीका साथ १५७१.०४ को...

हाइड्रोको चमक कायमै, लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा

1601459785Market.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार झिनो अंकले घटेर बजार बन्द भएको छ। आज कारोबार रकम भने बढेर झन्डै २ अर्ब रुपैयाँमा पुगेको छ। यो साताको सुरुआतदेखि नै नेप्से परिसूचकमा झिनो अंकले बजार उचारचढाव भइरहेकोमा आज बुधबारसमेत निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३.१९ अंकको गिरावटका साथ १५५०.४३ को विन्दुमा झरेको छ। राम्रा र...

हाइड्रोमा बहार, रु. २ अर्ब हाराहारीको कारोबार

1601373026Market-123.jpg
काठमाण्डौ । यो साता सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा झिनो अंकको गिरावटका साथ बजार बन्द भएको छ। आज कारोबार रकम भने बढेर २ अर्ब रुपैयाँनजिक पुगेको छ।  आज नेप्से परिसूचक ७.२१ अंकको गिरावटका साथ १५५३.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७९ अंकको गिरावटका साथ ३०७.८२ को विन्दुमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध