market analysis

नेप्सेमा झिनो गिरावट, यसकारण छैन आत्तिनुपर्ने अवस्था

1601286416Market-1.jpg
काठमाण्डौ । यो साता सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।  आज नेप्से परिसूचक ४.७३ अंकको गिरावटका साथ १५६०.८३ को बिन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ अंकको गिरावटका साथ ३०९.६० को विन्दुमा...

हाइड्रोको दबदबा कायमै, बजार बुलिस लयमा फर्किने तरखरमा

1600941387Market.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढेको छ। आज कारोबार रकम पनि बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से परिसूचक ५.७४ अंकको बढोत्तरीका साथ १५६१.२७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२३ अंकको वृद्धिसँगै ३०९.५७ को उचाइमा पुगेको...

बजारमा करेक्सन जारी, सेयरको आपूर्ति हावी

1600768120Market.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सेयर बिक्रीचापको अधिक आपूर्तिले नेप्से परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ। कारोबार रकम भने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक २२.९१ अंकको गिरावटका साथ १५४६.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

1695556604Online-Ad.gif

लगानीकर्ता नाफा बुक गर्नतिर लाग्दा बजार करेक्सन मुडमा

1600681946Market.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकको गिरवाटका साथ बजार बन्द भएको छ। आज कारोबार रकम पनि घटेर पौने ३ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। आज नेप्से परिसूचक ६.१२ अंकको गिरावटका साथ १५६९.०६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३८ अंकले घट्दै ३१२.२४ को विन्दुमा...

हाइड्रो र होटेल छाडेर लगानीकर्ताको ध्यान बैंकहरुमा

1600596218Market.jpg
काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। आज कारोबार रकम भने पौने ३ अर्ब रुपैयाँ भएको छ। यो दिन नेप्से परिसूचक ३ अंकको बढोत्तरीका साथ १५७५.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकको वृद्धिसँगै ३१३.६२ को...

इन्डेक्स र टर्नओभरमा उछाल, ३० कम्पनीका लगानीकर्ता मालामाल

1600338001market.jpg
काठमाण्डौ । साताको अन्तिम सेयर कारोबार दिन आज बिहीबार नेप्से परिसूचकमा उछाल आएको छ। परिसूचकमा उछालसँगै कारोबार रकमसमेत सवा ३ अर्ब रुपैयाँ नाघेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १५५० विन्दुको आसपास नै घुमिरहेको यो साताको अन्तिम दिन बिहीबार भने परिसूचकले १५५० को पहिलो प्रतिरोधसमेत तोडेर पार गरेको छ। परिसूचकले १५५० को विन्दु पार...

बजारमा करेक्सन, किन घट्यो कारोबार रकम ?

1600163226market.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा आज मंगलबार झिनो अंकका गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा खुम्चिएको छ। यो साता कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४.४७ अंकको गिरावटका १५३६.०३ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५९ अंकको गिरावटका साथ ३०४.६५ को विन्दुमासीमित बनेको...

लगानीकर्ता प्रफिट बुकमा लाग्दा पनि बढ्यो नेप्से, यसकारण हाइड्रोमा फेरि उछाल

1600076927Market-2.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। आज पनि कारोबार रकम ३ अर्ब रुपैयाँ नाघेको छ। आज नेप्से परिसूचक ३.२६ अंकको बढोत्तरीका साथ १५४०.५१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.२८ अंकको वृद्धिसँगै ३०६.२४ को उचाइमा पुगेको छ।  आज...

परिसूचकमा दोहोरो अंकको वृद्धि, बैंक छाडेर बीमा र लघुवित्तमा किन झुम्मिए लगानीकर्ता ?

1599645077MARKET.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिका साथ बजार बन्द भएको छ।  यो साताको सुरुदेखि नै करेक्सन आइरहेको परिसूचक हिजोबाट उकालो लाग्ने क्रम सुरु भएको हो। यसले आज पनि निरन्तरता पाउँदै परिसूचक दोहोरो अंकको वृद्धि भएको छ।  आज नेप्से परिसूचक १३.०५ अंकको बढोत्तरीका साथ १५०८.२० को उचाइमा पुगेको छ।...

परिसूचकमा झिनो वृद्धि, किन लाग्यो एसटीसीमा सकारात्मक सर्किट ?

1599558684market.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार झिनो अंकले बढेको छ। आज कारोबार रकम भने २ अर्ब रुपैयाँमुनि ओर्लेको छ। अघिल्ला साताहरुमा निरन्तर उकालो लागिरहेको धितोपत्र बजार यो साताको सुरुआतीदेखि नै निरन्तर ओरालो लागेकोमा आज मंगलबार भने परिसूचक बढेको हो। परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकममा निरन्तर ओरालो यात्रामा...

आज पनि परिसूचकमा दोहोरो अंकको गिरावट, सीआईटीमा किन झुम्मिए लगानीकर्ता ?

1599472305markett.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकको गिरावटसँगै बजार बन्द भएको छ। परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सवा २ अर्ब रुपैयाँ हाराहारीमा खुम्चिएको छ। हिजो आइतबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको थियो। परिसूचकमा आएको गिरावटले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक...

अर्थमन्त्रीबाट खतिवडाको बहिगर्मनले बजार झनै उल्टो दिशामा, अब बजारको ग्रान्ड डिजाइन यस्तो

1599386123market.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटका साथ बजार बन्द भएको छ।  अर्थमन्त्रीबाट डा युवराज खतिवडाको बहिगर्मनपछि बजार बढ्ने आशा गरेका लगानीकर्ताहरु आज नेप्से परिसूचकमा आएको गिरावटले निराश बनेका छन्। खतिवडाले गत शुक्रबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। अर्थमन्त्री खतिवडाकै नाम लिएर...

परिसूचकमा झिनो ब्रेक, प्रफिट बुकले कोरोबार रकम खस्कियो

1599126290market.jpg
काठमाण्डौ । यो साता धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ भने कारोबार रकमसमेत खुम्चिएको छ। लगानीकर्ताहरुले निरन्तर उकालो लागेको बजारमा प्रफिट बुकमा हतारो गरेकै कारण समेत परिसूचकमा दबाब परेको विश्लेषकहरु बताउँछन्। आज नियमित कारोबार समयको पहिलो प्रहरमा ओरालो लागे पनि दोस्रो प्रहरदेखि भने...

इन्डेक्स र टर्नओभरमा उछाल, हाइड्रोका दिन फिरे

1599040397Market123.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा आज बुधबार दोहोरो अंकको उछालसँग कारोबार रकमसमेत ४ अर्ब रुपैयाँ नाघेको छ। आज नेप्से परिसूचक २५.५८ अंकको वृद्धिसँगै १५१०.५७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२५ को उछालका साथ ३०४.६० को उचाइमा पुगेको छ। आज विभिन्न समयमा टीएमएसमा कुल १ घन्टा हाराहारी सेयर किनबेच हुन...

'अर्थमन्त्री त्रास'को बजारमा न्यून प्रभाव, अन्य फ्याक्टर बलियो हुँदा उच्च खरीद चाप

1598788718dev-bank.jpg
काठमाण्डौ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नियमित कारोबार समयमा टीएमएसमा प्राविधिक समस्या आएपछि धितोपत्र कारोबार केही समय स्थगित भएको थियो । नेप्सेले समस्या हल गरेपछि २ घण्टा समय थप गरी बजार सञ्चालन भएको थियो । आजको बजारमा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुने संभावना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध