market analysis

लगानीकर्ताका नेताहरुको एउटै स्वर– ‘बजार अझै बढ्छ’

1605854547neta.jpg
काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल बजार पूँजीकरण, सर्वाधिक सेयर कारोबार संख्या र कारोबार रकमले रेकर्ड ब्रेक गरेका छन्। बजार पूँजीकरण २४ खर्ब रुपैयाँ नजिक रहेको नेप्सेमा दैनिक कारोबार रकमसमेत ६ अर्ब रुपैयाँ पार गरेको अवस्था छ। नेप्सेको अनलाइन प्रणालीमार्फत मात्रै करिब ९० प्रतिशतले सेयर खरिदबिक्री गरिरहेका छन् भने...

लक्ष्मीलाई स्वागत गर्दै तिहारअघिको बजार बन्द, करिब ५ अर्बको कारोबार

1605175469saud1.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा आज बिहीबार दोहोरो अंकले बढेको छ। आज कारोबार रकमसमेत ५ अर्ब रुपैयाँ नजिक  पुगेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार तिहारको झिलीमिलीलाई स्वागत गर्दै सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार रकम ५ अर्ब रुपैयाँ नजिक पुगेको हो। आज नेप्से परिसूचक १०.८२ अंकको बढोत्तरीका...

नेप्से १७०० विन्दु पार, महँगा सेयरमा बहार

1605087694sharemarket.jpg
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकले आज बुधबार दोहोरो अंकको उछालका साथ १७ सयको विन्दु पार गरेको छ। आज नेप्से परिसूचक २८.८९ अंकको वृद्धिका साथ १७०७.६७ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२३ अंकको बढोत्तरीका साथ ३३५.६२ को उचाइमा पुगेको छ। नेप्सेले १७ सयको विन्दु पार गर्दा कारोबार...

1695556604Online-Ad.gif

परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि, किन बढ्यो बजार ?

1605001286Market.jpg
काठमाण्डौ । तिहार नजिकिएसँगै नेप्सेमा पनि झिलिमिली छाएको छ। आज मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै धेरै समयपछि कारोबार रकमसमेत ४ अर्ब रुपैयाँ नाघेको छ। आज परिसूचक २५.९८ अंकको वृद्धिका साथ १६७८.७९ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०९ अंकको बढोत्तरीका साथ ३३०.३९ विन्दुमा उक्लिएको...

परिसूचकमा वृद्धिसँगै कारोबार रकम रु. ४ अर्बनजिक, किन महँगा सेयरमा बढ्दैछ आकर्षण ?

1604914848Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज सोमबार झिनो अंकले बढेको छ। आज कारोबार रकम पनि झन्डै पौने ४ अर्ब रुपैयाँ भएको छ।  सेयर कारोबार हुने साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक १६५० विन्दु पार गर्दै कारोबार रकममा समेत उछाल आएको हो। आज नेप्से परिसूचक ४.२२ अंकको बढोत्तरीका साथ १६५२.८० को विन्दुमा उक्लिएको छ। राम्रा र...

परिसूचकमा दोहोरो अंकको बढोत्तरी, किन उचालियो कारोबार रकम ?

1604828294Market.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकले सुखद ओपनिङ गरेको छ। आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्नुका साथै कारोबार रकमसमेत झन्डै साढे ३ अर्ब रुपैयाँबराबरको भएको छ। यो दिन परिसूचक १२.४९ ले उकालो लाग्दै १६४८.५८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...

बजारको सुस्तता तिहारसम्मै रहनसक्ने, कारण यस्तो छ

1604569517Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। आज कारोबार रकम भने पौने ३ अर्ब रुपैयाँ बढी भएको छ। आज नेप्से परिसूचक ४.४७ अंकले ओरालो लाग्दै १६३६.१७ को विन्दुमा सीमित बनेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले घट्दै ३२४.३६ को विन्दुमा झरेको छ। यो साताभरि नै...

परिसूचकमा पुनः झिनो ब्रेक, कारोबार रकम निरन्तर घट्दै

1604482715Market.jpg
काठमाण्डौ । नेप्से परिसूचक आज बुधबार झिनो अंकले घटेको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा सीमित बनेको छ।  आज नेप्से परिसूचक २.३९ अंकको गिरावटका साथ १६४०.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.११ अंकको गिरावटका साथ ३२६.४९ को विन्दुमा सीमित बनेको छ।  आज परिसूचकमा झिनो अंकको गिरावटसँगै...

नेप्सेमा सुधार, किन घट्दैछ सेयर कारोबार ?

1604396949Market-1.jpg
काठमाण्डौ । विगत ३ दिनदेखि नेप्से परिसूचकमा आएको गिरावट थामिँदै आज मंगलबार झिनो अंकले वृद्धि भएको छ। आज कारोबार रकम भने सवा २ अर्ब रुपैयाँमा खुम्चिएको छ। आज नेप्से परिसूचक ५.४० अंकको वृद्धिका साथ १६४३.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१४ अंकको बढोत्तरीका साथ ३२६.६० को उचाइमा पुगेको...

आज पनि बजारमा झिनो करेक्सन, लघुवित्तमा बढ्दैछ आकर्षण

1604310364Market.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा झिनो करेक्सन आएको छ। आज कारोबार रकम पनि अढाइ अर्ब रुपैयाँ हाराहारी भएको छ।  आज नेप्से परिसूचक ३.३३ अंकको गिरावटका साथ १६३७.६३ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकको गिरावटका साथ ३२५.४६ को विन्दुमा झरेको...

नेप्सेमा झिनो गिरावट, किन बढ्यो लघुवित्तमा चहलपहल ?

1604223807Market.jpg
काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकम भने झन्डै ३ अर्ब रुपैयाँबराबर भएको छ। आज नेप्से परिसूचक ४.७२ अंकको गिरावटका साथ १६४०.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४१ अंकले ओरालो लाग्दै ३२६.६३ को विन्दुमा खुम्चिएको...

‘सेयर बजारले बुलिस ट्रेन्ड समातिसक्यो’

1604045059bulrun.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा उछाल आउने क्रम जारी छ। दैनिक कारोबार रकम र नेप्से परिसूचक समेत बढोत्तरी हुने क्रम यथावत छ। कोभिड–१९ ले जनजीवन अस्तव्यवस्त भइरहँदा अर्थतन्त्रमा समेत गम्भीर असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र उत्पादनशील तथा अन्य लगानीका क्षेत्रमा समेत संकुचन आइरहेको देखिन्छ। यद्यपि सेयर बजारको...

बैंकहरुमा हंग्री इन्भेस्टरको ध्यान, प्रफिट बुकको हतारोले नेप्सेमा झिनो करेक्सन

1603964888market-1.jpg
काठमाण्डौ । धितोपत्र बजार मापक नेप्से परिसूचकमा आज बिहीबार झिनो अंकको गिरावट आएको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँ नाघेको छ। धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक १.७८ अंकको गिरावटका साथ १६४५.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकको...

परिसूचकमा दोहोरो अंकको बढोत्तरी, सबै समूहमा हरियाली

1603186767market.jpg
काठमाण्डौ । नेप्से परिसूचक आज मंगलबार पनि दोहोरो अंकले बढेको छ। कारोबार रकमसमेत बढेर सवा १ अर्ब रुपैयाँ भएको छ।  आज नेप्से परिसूचक १२.४७ अंकले बढेर १५८२.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेर ३१३.२९ को उचाइमा पुगेको छ।  अब बेचेको सेयरको भुक्तानी नपाइने भएकाले समेत सेयरको आपूर्ति...

चाडपर्वको सुरुआतसँगै सेयर कारोबार सुस्त, परिसूचक र कारोबार रकममा गिरावट

1603014474market-1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ। आज कारोबार रकम पनि सवा १ अर्ब रुपैयाँमा सीमित हुन पु्गेको छ।  आज नेप्से परिसूचक ५.६६ अंकको गिरावटका साथ १५५६.८० को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८१ अंकले ओरालो लाग्दै ३०८.२७ को विन्दुमा सीमित बनेको छ।  चाडपर्व सुरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध