market analysis

आजको बढोत्तरीले बजारको करेक्सन प्राकृतिक रहेको पुष्टि, विश्लेषक भन्छन्– ‘नेप्से २५०० माथि जान्छ’

1612173859market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो बढोत्तरी आएको छ।  आज नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ४.५५ अंकले उकालो लागेर ४३७.२८ को उचाइमा पुगेको छ।  आज कारोबार रकम भने घटेर ७ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।  नेपाल इन्भेस्टर फोरमका...

होटेलका सेयरमा किन झुम्मिए लगानीकर्ता ? यस्ता छन् कारण

16121685031-3.jpg
काठमाण्डौ । सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार होटेल समूहका सेयर हारालुछ भएका छन्।  होटेल समूहमा सूचीकृत भएका सेयरहरुले आज सर्वाधिक कमाउने कम्पनीका शीर्ष ५ स्थान ओगटेका छन्।  यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत होटेल समूहअन्तर्गतका तारागाउँ रिजेन्सी होटेल (टीआरएच), सोल्टी होटेल (एसएचएल), ओरियन्टल होटेल लिमिटेड(ओएचएल)...

हल्लाको पछि नलाग्न विश्लेषकको आह्वान, बजार झनै बलियो हुने दाबी

1612087083correction.jpg
काठमाण्डौ । साताको धितोपत्र कारोबारको पहिलो दिन आइतबार बजारमा भारी अंकको करेक्सन आएको छ।  लगातार बढिरहेको बजारमा गत बिहीबारबाट करेक्सन आउने क्रमले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंकले घटेर ४३२.३३ को विन्दुमा सीमित बनेको...

1695556604Online-Ad.gif

‘तरलता र ब्याजदरले साथ दिएकाले बजार अझै माथि जान्छ’

1611899317Investros.jpg
काठमाण्डौ। पछिल्लो समय धितोपत्रको दोस्रो बजार गुल्जार भइरहेको छ। नेप्से सूचक २४५० हाराहारी पुगेको छ भने दैनिक कारोबार रकमसमेत झन्डै १० अर्ब रुपैयाँ हुन थालेको छ। छोटो समयमा बजारमा आएको उछालले लगानीकर्तामा उच्च मनोबल बनाइरहेको देखिन्छ। यसै सेरोफेरोमा हामीले बजारका केही चिरपरिचित लगानीकर्तालाई बजारको पछिल्लो अवस्थालाई कसरी...

बैंकहरुका खराब रिपोर्टले बजार तरंगित : सोझाले बेचे, बाठाले उठाए

1611829353correction.jpg
काठमाण्डौ । साताको धितोपत्र कारोबारको अन्तिम दिन आज बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचकमा १६.५५ अंकको करेक्सन आएको हो। योसँगै परिसूचक २४२५.२९ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले ओरालो लागेको ४४२.०६ को विन्दुमा ओर्लेको छ।  आज कारोबार रकमले भने नयाँ उचाइ...

‘बजार अझै माथि जान सक्छ, जोखिम पनि बढ्ने भएकाले सजगतापूर्वक लगानी गर्नुपर्छ’

1611744544Anal.jpg
काठमाण्डौ । कोभिड १९ का कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेको वर्तमान परिस्थितिमा पछिल्लो समय राजनीतिक घटनाक्रम पेचिलो पनि बन्दैछ तर सेयर बजार भने निकै पोटिलो बन्दै गइरहेको छ। नेप्से परिसूचक २४४० अंक पार गरिसकेको अवस्था छ भने दैनिक कारोबार रकम पनि ८ अर्ब रुपैयाँ माथि भइरहेको छ।  विश्वव्यापी महामारीका रुप लिएको कोभिडको भ्याक्सिन आज...

एकदिनमै बजारको बाउन्सब्याक, विश्लेषक भन्छन्– ‘बुलिस ट्रेन्ड अझै ४ वर्ष रहन्छ’

1611741653Bullish-Trend.jpg
काठमाण्डौ । हिजो दोहोरो अंकको करेक्सन आएको बजारमा आज बुधबार दोहोरो अंकका बढोत्तरी भएको छ।  धितोपत्र कारोबारको चौथो दिन बुधबार आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.८६ अंकले घटेर ४४६.३८ को विन्दुमा...

कार्की, नेपाल र गुप्ताका कामको परिणाम देखिन थाल्यो ! विश्लेषक भन्छन्– ‘बुल रनमा करेक्सन आउनु सुन्दर पक्ष’

1611655021Mar.jpg
काठमाण्डौ । दुई दिन लगातार बढेको बजारमा आज मंगलबार दोहोरो अंकको करेक्सन आएको छ। धितोपत्र कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक १७.७९ अंकको गिरावटका साथ २४२३.०९ को विन्दुमा ओर्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५८ ले घटेर लागेर ४४७.२४ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि थोरै घटेर सवा ८ अर्ब रुपैयाँ बढीको...

दिगो बन्दै बजार, नेप्से ३००० विन्दु नपुगी ठूलो करेक्सन नआउने दाबी !

1611569285bull-run.jpg
काठमाण्डौ । धितोपत्र कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज कारोबार रकम भने हिजोको तुलनामा थोरै घटेको छ। आज नेप्से १६.०४ अंकले बढेर २४४०.८७ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ४५१.८२ को विन्दुमा...

झनै बलियो बन्यो लगानीकर्ताको मनोबल, ‘अहिले हालेको पैसा डुब्दैन’ भन्ने धारणाले गर्दै कमाल

1611481988bullish-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकको वृद्धिसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  आज परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४७ अंकको वृद्धिका साथ ४५२.०६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम ह्वात्तै बढेर सवा ९ अर्बभन्दा माथिको...

अन्य क्षेत्र सुस्ताएपछि सेयर बजारमा लगानी थपिएको थपियै, न्यून ब्याजदर र अर्थमन्त्री सकारात्मक बन्दा बुलिस ट्रेन्ड

1611223054markettttt.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ। आज कारोबार रकम पनि बढेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ।  नेप्से आज ३१.८७ अंकले बढेर २३७४.६४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ४४५.५९ को विन्दुमा उक्लिएको छ। बजार बुलिस...

ठूला लगानीकर्ताले सेयर किनेर होल्ड गरेपछि नेप्से बढ्यो, सस्ता र राम्रा कम्पनीमा खरिदचाप

1611136993Market.jpg
काठमाण्डौ । धितोपत्र कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेको छ।  हिजो सामान्य करेक्सन आएको नेप्से आज १५.८७ अंकले बढेर २३४२.७७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले बढेर ४४३.०१ अंकको उचाइमा पुगेको छ। आज कारोबार रकम भने...

बजारमा झिनो करेक्सन, किन्नेका लागि खुल्यो अवसरको ढोका

1611049868stock-market-correction.jpg
काठमाण्डौ । लगातार बढिरहेको बजारमा आज मंगलबार सामान्य करेक्सन आएको छ।  बजारमा करेक्सन आउँदा आज परिसूचक ५.५७ अंकले घटेर २३.२६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले घटेर ४४२.८२ को विन्दुमा समेटिएको छ।  बजारमा करेक्सन आए पनि कारोबार रकम हिजोको तुलनामा बढेर झन्डै साढे ७ अर्ब रुपैयाँ पुगेको छ।...

नेप्सेमा फेरि नयाँ कीर्तिमान, यसकारण चम्किए विकास बैंक र लघुवित्त

1610964312Marketttt.jpg
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर फेरि नयाँ उचाइमा पुगेको छ।  आज परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा उक्लिएको हो। यो परिसूचकले चुमेको हालसम्मकै उच्च विन्दु हो।  आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले बढेर ४४५.६१ विन्दु उक्लिएको छ। आज कारोबार रकम हिजोको तुलनामा थोरै...

परिसूचक घटे पनि कारोबार रकम बढ्यो, पुनर्बीमा कम्पनीले झार्यो इन्डेक्स !

1608198437Market.jpg
काठमाण्डौ । यो साता धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकम बढेर पौने ७ अर्ब रुपैयाँ पुगेको छ। आज परिसूचक २२.७० अंकले घटेर २०३२.५१ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०४ अंकले ओरालो लाग्दै ३८५.९४ को विन्दुमा सीमित बनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध