secondarymarket

बजारमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब तल

1700559956nepse.jpg
काठमाण्डौ ।साताको दास्रो कारोबार दिन मंगलबार सेयर बजार २३.८२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन १.३९अंकले बढेको बजार  यो दिन २३.८२ अंकले घटेर १ हजार ८२९.६५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४८ अंकले घटेर ३५२.०५ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३६ लाख ७५ हजार...

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1700552771nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको  १३.३० प्रतिशत लाभांश नेप्सेमा सूचीकृत गराएको हो। कम्पनीको गत असोज १८ गते सम्पन्न साधारणसभाले १३.३० प्रतिशत बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।...

वार्षिक औषत ३५% लाभांश दिएको सोल्टी होटलको आगामी यात्रा कस्तो ?

17004808891.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोल्टी होटेल लिमिटेड सबैभन्दा पुरानो र पहिलो पाँचतारे होटेल हो। यो होटेलले सन् १९६५ देखि नेपालमा सेवा सुरुवात गरेको हो । तत्कालीन समयमा भारतीय होटेल व्यवस्थापन कम्पनीको व्यवस्थापन र विश्व बैंकको आर्थिक सहयोगमा यो होटेल स्थापना भएको थियो। स्थापनाकालमा यो होटेलमा १०४ वटा कोठा थिए। हाल यो होटेलमा २८२...

1695556604Online-Ad.gif

बजारमा झिनो अंकको बढोत्तरी, कारोबार १ अर्बमाथि

1700473387nepse.jpg
काठमाण्डौ । लामो पर्व विदापछि मंसिर ४ गते सोमबार खुलेको  सेयर बजार १.३९ अंकले बढेको छ । यो दिन १.३९ले अंकले बढेको बजार १ हजार ८५३.४८ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले घटेर ३५६.५४ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९करोड ९३...

लामो विदाको कारण ओझेलमा सेयर बजार : विदेशिने सोचमा लगानीकर्ता

1700397054social-media.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । दसैँ तथा तिहार र छठको कारण सेयर बजार  लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।तिहार अगाडि केहि दिनमात्रै खुलेको सेयर बजार यो साताको पहिलो कारोबार आइतबार पनि छठ पर्वको कारण बन्द छ । गत कात्तिक २३ गते बन्द भएको सेयर बजार अब मंसिर ४ गते सोमबार मात्रै खुल्ने छ । गत कात्तिक महिनामा सेयरबजारमा जम्मा १२ दिनमात्रै...

मंसिरमा पनि घट्यो ब्याजदर, अब बजार के होला ? यसो भन्छन् जानकार

1700224189ram.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । तिहार तथा छठ पर्वको विदाको कारण बन्द रहेको बजार अव मंसिर ४ गते सोमबारबाट मात्रै खुल्ने छ । चाडपर्व  मनाउन मोफसलमा गएका व्यक्तिहरु राजधानी काठमाण्डौ फर्कने क्रम पनि जारी रहेको छ । करिब २७ महिनादेखि ओरालो यात्रामा रहेको सेयर बजार तिहार अगाडी  १ हजार ८५२ विन्दुमा बन्द भएको छ । बजारलाई प्रभाव पार्ने...

सीआईटीको सेयर भाउमा बुलिस डाइर्भजेन्स, अबको यात्रा कस्तो ?

17001044981.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले विसं २०४७ साल चैत ४ मा स्थापित नागरिक लगानी कोष(सीआईटी) ले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुरु गरेको हो। २०७६ असारबाट चाहिं सीआईटीले सर्वसाधरणले पनि स्वेच्छाले आफैं पैसा जम्मा गरेर भविष्यमा पेन्सन पाउने गरी ‘नागरिक पेन्सन योजना’...

सेयर शिक्षा : सेयरबाट पैसा कमाउन जान्नैपर्ने १० कुरा [अर्काइभबाट]

1700022669stock-education.jpg
काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाऊ : अर्थ समिति,स्वर्णिम वाग्लेले लेखे फरक मत

1699665866stock.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया बढाउन अन्तत : प्रतिनिधि सभाको अर्थ समितिले पनि सहमति दिएको छ । स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको करिब ५ महिनापछि समितिले प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।गत शुक्रबार बसेको बैठकले एक्सचेञ्जको प्रक्रिया अघि बढाउन सहमति दिएको...

अपि पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत

1699603806nepse.jpg
काठमाण्डौ । दुई अलग-अलग कम्पनीको हकप्रद सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीको हकप्रद...

माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

1699517702nepse.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ।  कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल...

किन आउन सकेन नयाँ टीएमएस र नेप्से- ३० ? यस्तो छ रोचक कथा

1699431728nepse.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) सञ्चालनमा आएको ५ वर्ष पुगेको छ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ कात्तिक २० गते नयाँ टीएमएसको उद्घाटन गरेका थिए । टीएमएस उद्घाटन गर्दै खतिवडाले भनेका थिए, ‘सेयर बजार ओपन क्राई सिस्टमबाट  ई- कमर्समा गएको छ  ।’  त्यसबेला पनि बजारले अहिले जस्तै...

इमर्जिङ नेपालले घोषणा गर्‍यो लाभांश, नगद कति ?

1699417913d.jpg
काठमाण्डौ ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको  छ।  गत कात्तिक २१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश(करप्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले गत आवको वितरणयोग्य  मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ...

तपाईंको बच्चा २१ वर्षमा बन्नेछन् करोडपति, गज्जबको यो फर्मूला लागू गर्नुहोस्

1699353035papa.jpg
काठमाण्डौ । को अभिभावक नहोला र जसले आफ्ना केटाकेटीको भविष्य उज्जल नभएको नदेखोस । हुन पनि हो, प्रत्येक अभिभावकले केटाकेटीकै लागि दिनरात नभनीकन मेहनत र परिश्रम गरिरहेका हुन्छन् । अभिभावकका लागि जन्मिएदेखि लिएर पर्यन्तसँग केटाकेटीको लागि केहि न केहि भएपनि  लगानी गरौं भन्ने चाहना हुन्छ नै । भविष्यप्रति लगानी  गर्नुपर्छ भन्ने बुझेका...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, निर्जीवन बीमाबाहेक सबै समूहमा हरियाली

1699350127nepse.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ११.२२ अंकले बढेको छ । अघिल्लो कारोबार दिनमा भने बजार २१.३० अंकले बढेको थियो । यो दिन ११.२२ले अंकले बढेको बजार यो दिन १ हजार ८५८.७६ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले बढेर ३५८.१९ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध