secondarymarket

नेप्सेको साप्ताहिक चार्टमा ‘ग्रेभ स्टोन डोजी स्टार’,बजारमा खरिद चाप पर्न सक्ने संकेत

1701423345dogi.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार एक दिन मात्रै बढ्यो भने चार दिन लगातार घट्यो । अघिल्लो साता १ हजार ८६०.२० मा बन्द भएको बजार यो साता १ हजार ८५८.५३  मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा जम्मा १.६७ अंकले गिरावट आएको छ । यो साता दोस्रो बजारमा ७.३८ अर्ब रुपैयाँ बराबरको कारोबार...

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

1701349724broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको पूँजीबजारका चर्चित प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल लामो समयदेखि नेपाल छैनन् । उनी बेला मौका नेपाल आउँछन तर केही दिनमा नै भारत फर्किहाल्छन् । उनले बजार चम्केपछि प्राविधिक विश्लेषणको कक्षा पनि सञ्चालनमा ल्याएका थिए । त्यसैगरि बजार चम्कदै जाँदा युट्युबर र टीकटक जस्ता सामाजिक सञ्जालमा...

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

1701346406fund.jpg
काठमाण्डौ । दोस्रो बजारमा सूचीकृत रहेका म्युचुअल फण्डहरुमध्ये हालसम्म २२ वटा म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङसहित ७ वटा मर्चेण्ट बैंकिङद्वारा सञ्चालित म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण भने हालसम्म प्रकाशित भएको छैन । सार्वजनिक भएका २२ वटा म्युचुअल फण्डमध्ये...

1695556604Online-Ad.gif

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

1701345225broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । कुनै समयमा २२ अर्ब रुपैयाँको कारोबारलाई सहज रुपमा राफसाफ गरेका ब्रोकरहरुलाई अहिले १ अर्ब रुपैयाँकै कारोबारमा  राफसाफ गर्न हम्मे हम्मे परेको छ ।  सीडीएसी स्रोतका अनुसार लगानीकर्ता तथा ब्रोकरहरुले जथाभावि रुपमा सेयर खरिद गर्दा यस्तो समस्या आएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले राफसाफ कै समस्याको...

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

1701338320insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८५८ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.९७ प्रतिशत र निर्जीवन बीमा...

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

1701337598nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १८.०६ अंकले घटेको छ । बिहीबार बजार घटेर १ हजार ८५८.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले घटेर ३५६.०८ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७...

आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, बलियो सपोर्ट कतिमा ?

1701262288d.jpg
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा आज प्राविधिक समस्या आउँदा करिब आधा घण्टाले ढिलो खुलेको बजार दिनभर नै उत्तारचढाव रह्यो । यो अवधिमा करिब १८ अंकले घटेर बन्द भएको बजार अन्त्यमा १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुम सामान्य रह्यो । प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्ने हो भने केही...

दोहोरो अंकले घट्यो बजार, अन्य समूह बाहेक सबै राताम्मे

1701252804n.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयर बजार १७.९३ अंकले घटेको छ । यो दिन बजार घटेर १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९६ अंकले घटेर ३५८.८९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ...

लगानीकर्ताले जहाँ भेट्यो त्यहीं घेर्न थालेपछि पीएसओ लिएर हिंड्न थाले धितोपत्र बोर्ड अध्यक्ष हमाल

1701170991hamal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले आजभोलि पीएसओ अर्थात् पर्सनल सेक्युरिटिज अफिसर  लिएर हिंडने गरेको  खुलेको छ ।  बजार घटेर तनावमा रहेका लगानीकर्ताहरुले जहाँ भेट्यो त्यहीं आफूलाई घेर्न थालेपछि जोगिनका लागि उनले यस्तो जुक्ति अपनाएका हुन्।  यसअघिका कुनै पनि बोर्ड अध्यक्षले...

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

1701165910nepse.jpg
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा मंगलबार सूचीकृत भएको छ  । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्कासन गरेको  उक्त कम्पनीले १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । सूचीकृत सेयरको काराबोर दोस्रो बजारमा भोलि बुधबारबाट गर्न सकिने छ । यद्यपि स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएमा...

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

1701165107n.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २.१७ अंकले घटेर १ हजार ८९४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरु मध्ये ५ इन्डेक्स बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै इन्डेक्स समेत घटेका छन् । जीवन बीमा उपसूचक ०.०६ प्रतिशत र निर्जीवन बीमा...

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

1701164533nepse.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २.१७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन सोमबार भने बजार ११.२७ अंकले घटेको थियो ।मंगलबार बजार घटेर १ हजार ८९४.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ३६१.८५ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ४७ लाख...

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

1701162597trading.jpg
काठमाण्डौ । जब राम्रो कम्‍पनी छान्‍ने कुरा आउँछ,  तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् । सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् । वित्तीय विश्लेषकहरुका अनुसार यदि तपाई कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने आफूलाई पहिलादेखि नै जानकारी भएको वा कारोबार गरिरहेको...

इलिअट वेभको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर भाउ ८०० सम्म पुग्न सक्ने

1701084735mainpitcture.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्। यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा छ। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको छ। आधारभूत पक्ष...

बजार घट्दा ४ बीमा कम्पनीको सेयरमूल्य बढ्यो, अरु कम्पनीको प्रदर्शन कस्तो ?

1701078921up.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से इन्डेक्स यो दिन ११.२७ अंकले घटेर १८९६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये चारवटा इन्डेक्स बाहेकका सबै सूचकहरु घटेका छन् । बीमा समूहका दुईवटै इन्डेक्स रातो रङले पोतिएको छ । अघिल्लो दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध