बिमा


बीमा समूह घट्दा नेपाल इन्स्योरेन्सको मात्रै सेयरमूल्य बढ्यो, अन्य कुनको कतिले घट्यो ?

1703152669insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.७७ अंकले घटेर २ हजार १०९ विन्दुमा कायम भएको छ । सेयरबजार घटेपनि  यो दिन ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार इन्डेक्स बृद्धि भएको छ भने बाँकी सबै उपसमूह राताम्य...

पूँजी बृद्धि योजनामा बीमा कम्पनीको ढिलाई, पूँजी पुर्‍याउन यस्तो छ तयारी

1703139379r.jpg
काठमाण्डौ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी बृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्न ढिलाई गरिरहेका छन् । प्राधिकरणले यस्तो योजना पेश गर्न निर्देशन दिए पनि अधिकांश बीमा कम्पनीहरुले प्रक्रियासमेत अघि नबढाएको पाइएको छ । प्राधिकरणका अनुसार अधिकांश बीमा कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर तोकिएको पूँजी...

जीवन बीमा उपसमूह बढ्दा निर्जीवनको घट्यो, कुन कम्पनीको सेयरभाउ घट्यो/बढ्यो ?

1703066023insurance.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से इन्डेक्स ३५.३९ अंकले बढेर २१४१ विन्दुमा कायम भएको छ । बजार बढेसँगै यो दिन ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह बाहेक सबै...

1695556604Online-Ad.gif

बीमा दाबी सुनिश्चित गराउन बीमा प्राधिकरणले सहयोग गर्छ : अध्यक्ष सिलवाल

1703062064bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तरराष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकियोस र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले...

एनआरआईसीको संस्थापक सेयर बेचेर बुक सुधार्दै निर्जीवन बीमा कम्पनी, कुन–कुनले बेचे ?

1702994011book.png
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा आएसँगै सेयर बजारमा उछालको यात्रा सुरु भएको छ।  १८०० हाराहारीमा रहेको बजार परिसूचक बढेर २१०० माथि पुगिसकेको छ । यो बीचमा लगानीकर्ताको सम्पत्ति पनि करिब ४ खर्बले बढिसकेको छ ।  लामो समयसम्म साइडेवजमा गएको बजारका कारण निकै ठूलो घाटामा रहेका लगानीकर्ताहरु बिस्तारै उक्सिन...

एफपीओबापत १ अर्बभन्दा बढी कर तिरेको नेपाल लाइफले यो वर्ष लाभांश देला/ नदेला ?

1702985137nlic.jpg
काठमाण्डौ । सरकारलाई १ अर्ब २ करोड रुपैयाँ प्रिमियम एफपीओमा लाग्ने कर तिरेको नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को लाभांश बाँड्छ कि बाँड्दैन भन्ने विषय यतिखेर लगानीकर्ताहरुमा कौतुहलता बनेको छ ।  सर्वोच्चले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै उक्त कम्पनीले जरिवाना भरपाई नपर्ने गरी १ अर्ब रुपैयाँ करबापत...

प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीको सेयरभाउ सर्वाधिक बढ्यो, गुमाउनेमा नेको र सूर्यज्योति

1702979828insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा पुगेको छ । नेप्से इन्डेक्स बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ ।  आज ३१३ वटा कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटै...

अभिकर्ताहरुले बैंक र बीमा बीचको फरक नागरिकलाई बुझाउनु पर्छ : अध्यक्ष सिलवाल

1702971656silwal.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमाकम्पनीहरूलाई निर्देशन दिएका छन् ।  बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष् ासिलवालले...

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु

1702964055pravu.jpg
काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। यो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता ५९८ रुपैयाँबाट खुलेको हो । साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ...

गरिबी न्यूनीकरणमा बीमाले योगदान पुर्‍याउँछ : अध्यक्ष सिलवाल

1702899104bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सोमबार कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ...

प्रभू महालक्ष्मी लाइफद्वारा १७% हकप्रद सेयर निश्कासनको निर्णय

1702875017prabhu-mahalaxmi.png
काठमाण्डौ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  हाल यो कम्पनीको ...

बजार बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफसहित यी हुन् गुमाउने कम्पनी

1702807691insurance.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  नेप्से परिसूचक २७.७५ अंकले बृद्धि भई २ हजार २२ को विन्दुमा उक्लिएको छ । सेयरबजार बढेसँगै यो दिन २९५ वटा कम्पनीको १ करोड ७१ लाख ६६ हजार कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उप...

विदेश यात्रामा जाँदै हुनुहुन्छ ? आफ्नो भ्रमणलाई सुरक्षित बनाउन ‘यात्रा बीमा’ गर्नुहोस्

1702644347travel.jpg
काठमाण्डौ । नेपाली परिवेशअनुसार अहिलेको समय भनेको घुम्ने सिजन हो । नेपालीहरु विशेषगरी दसैंसुरु भएलगत्तै घुम्न निस्कन्छन् । स्वदेशमा मात्रै नभई विभिन्न देशमा समेत घुम्न जाने नेपालीको लर्को देखिन्छ । विभिन्न देशको परिवेश, रहनसहन, जीवनशैली, विकास, संस्कृति, परम्परालगायत विभिन्न कुराहरु विदेश यात्राबाट सिक्ने अवसर प्राप्त हुन्छ । तर...

बीमा कम्पनीहरुमा कर्मचारी थपिंदै, ४ महिनामा ३४६ जनाले पाए रोजगार

1702640505staff.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनासम्ममा शाखा सञ्जाल तथा कर्मचारी संख्या बढाउँदै लगेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म शाखा कार्यालय र कर्मचारीहरु संख्या उल्लेख्य रुपमा बढाएका छन् । गत वर्षको तुलनामा कर्मचारी र शाखा कार्यालयको संख्या...

बीमक र बीमितको बीचमा बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

1702626292bima.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध