AGM

नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

1704889622lube.jpg
काठमाण्डौ । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  लाभांश वितरणको प्रस्ताव पारित गर्दै आज(पुस २५ गते) कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।   नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको...

युनिक नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पनि पारित

1704862886agm.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक...

यी १२ कम्पनीको साधारण सभा आज

1704853713agm1.jpg
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत, लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्तको वार्षिक...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सले डाक्यो साधारण सभा,लाभांसको छैन अजेण्डा

1704766547823-1672281698mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहलाई कुनै पनि लाभांस वितरण नगर्ने भएको हो । संस्थाको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांस नदिने निर्णय गर्दै ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  सभा...

आज ५ कम्पीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा

1704765386agm.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ५ कम्पनीको वार्षिक साधारण सभा आज(पुस २४ गते) बस्दैछ ।  आज युनिक नेपाल लघुवित्त,त्रिशूली जलविद्युत कम्पनी,तारागाउँ रिजेन्सी होटल्स, पञ्चकन्या माई हाइड्रोपावर र भगवती हाइड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो  ।  तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड...

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

1704713538mountain.jpg
काठमाण्डौ । माउन्टेन  हाइड्रो नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा कम्पनीको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  उक्त सभाले १: १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आव २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन...

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने, माघ ७ गते साधारणसभा

1704688624agm.jpg
काठमाण्डौ । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा विहान १० वजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो...

गुडविल फाइनान्सको साधारण सभा माघमा,यस्ता छन् मुख्य अजेण्डा

1704684845823-1583039212gfil.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।   कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभाका लागि नयाँ मिति तय गरेको हो । बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ १५ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

दुई हाइड्रो कम्पनीको साधारण सभा आज

1704678978agm1.jpg
काठमाण्डौ । आज दुई हाइड्रो कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  आज(पुस २३ गते) माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्दैैछन् ।  माउन्टेन हाइड्रो नेपालको सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्यांकेटमा आयोजना हुँदैछ ।  उक्त सभामा शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव...

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

1704633740agm.jpg
काठमाण्डौ । ईङ्वा हाइड्रोपावरको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।  साथै सोहि सभाले लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण...

आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न,सञ्चालक समितिमा श्रेष्ठ निर्वाचित

1704452974ankhukholA.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कम्पनीको १६ औं वार्षिक साधारण सभा अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।  सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।...

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते बोलायो साधारणसभा

1704435393c.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ ।सभा सिल्भर ओक ब्याक्वेट गैरीधारा काठमाण्डौमा बिहान ११ बजे शुरु हुनेछ । सभाले आर्थिक वर्ष...

सिटिजन लाइफले तय गर्‍यो साधारण सभाको मिति,बुक क्लोज कहिले ?

1704420341930-930-930-823-1596947443citizen.png
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ १४ गते आइतबारका दिन काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।   उक्त सभामा गत आवका लागि...

नेको इन्सुरेन्सको साधारण सभाको मिति तय, सेयरधनीलाई छैन लाभांसको अजेण्डा

1704419416930-823-1584848611agm.jpg
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांस वितरण नगर्ने भएको हो ।  कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गर्दै लाभांस वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको साधारण सभा आगामी माघ १२ गते शुक्रबार...

हिमालयन टाइम्सले आईपीओ जारी गर्ने, पुस २५ गते साधारणसभा

1704353698himalayan.jpg
काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २५ गते प्रथम साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यम जुम मार्फत् हुनेछ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव छ । साथै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध