bazaar

सुनको भाउ स्थिर, चाँदीको बढ्यो, यस्तो छ आजको मूल्य

1703137031gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि अघिल्लो दिनको मूल्यमा नै सुनको कारोबार भइरहेको छ ।  यो दिन अघिल्लो दिनको मूल्य अर्थात् १ लाख १९ हजार रुपैयाँमा छापावाला सुनको कारोबार भइरहेको छ ।  यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा...

इन्ट्रा डे करेक्सन हुँदै २,२०० नजिक पुगेको बजारमा अबको रणनीति कस्तो ?

1703079936ta.jpg
काठमाण्डौ । सेयर बजारमा यो साता चार दिन लगातार बजार बढेको छ । यस बीचमा इन्ट्रा डे करेक्सन हुँदै बजारले माथिको यात्रा तय गरेको छ । उक्त अवधिमा करिब ३०० अंक बढेको बजारमा भोलुमले राम्रै साथ दिएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि बुलिस क्यान्डलसहित एक बर्ष पछिकै उच्च कारोबार अर्थात् ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत वर्ष...

जीवन बीमा उपसमूह बढ्दा निर्जीवनको घट्यो, कुन कम्पनीको सेयरभाउ घट्यो/बढ्यो ?

1703066023insurance.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से इन्डेक्स ३५.३९ अंकले बढेर २१४१ विन्दुमा कायम भएको छ । बजार बढेसँगै यो दिन ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह बाहेक सबै...

1695556604Online-Ad.gif

लयमा फर्कियो बजार, ७ अर्बमाथिको कारोबार, होटल्स र निर्जीवन बीमा बाहेक सबैमा हरियाली

1703065713bull.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार ३५.३९ अंकले बढेर २ हजार १४१.८७ को विन्दुमा बन्द भएको छ । आजसम्म लगातार सात दिन बजार बढेर बन्द भएको छ ।लामो समयदेखि घटेको बजार पनि लयमा फर्किएको छ । बुधबार  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर ४०२.६३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ...

१० कम्पनीको मूल्यमा सकारात्मक सर्किट, बजार ‘बुलिस यात्रा’ तर्फ अगाडि बढेकै हो त ?

1703060286bazaar.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार १० ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल(बालाजु),हिमालयन डिष्टीलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर,यूनाइटेड इदिमार्दी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, हाथवे  इन्भेष्टभेन्ट, सोनापुर मिनरल्स एन्ड आयल र...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1703050417gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य  यो दिन १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार यो दिन तेजावी सुन भने तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार...

मनीफ्लो इन्डेक्समा बजार ८० को ओभर बट जोनमा, सुपर ट्रेन्डमा भने बजार बजार बुलिस

1702992106chart.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेको चार्टमा बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसको अर्थ बजारमा खरिदकर्ता सक्रिय रुपमा हावी छन् भन्ने हो । यो दिन नेप्से उच्च अंकको बृद्धि भएकाले यस्तो क्यान्डल बनेको हो । बजारमा यो दिन कारोबार र भोलुमले पनि साथ दिएको छ । यो दिन सेयरबजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द...

प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीको सेयरभाउ सर्वाधिक बढ्यो, गुमाउनेमा नेको र सूर्यज्योति

1702979828insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ को विन्दुमा पुगेको छ । नेप्से इन्डेक्स बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ ।  आज ३१३ वटा कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटै...

मौद्रिक नीतिको समीक्षापछि २५४ अंकले बढ्यो सेयर बजार,कारोबारमा पनि सुधार

1702979494bull.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द भएको छ । मौद्रिक नीतिको समीक्षा आउनु अगाडि सेयर बजार १ हजार ८५२को विन्दुमा थियो । बजार बढ्ने क्रम भने मौद्रिक नीतिको समीक्षापछि जारी रहेको छ । यो बीचमा बजार २५४ अंकले बढीसकेको छ । मंगलबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, २,०७० विन्दुभन्दा माथि टिकेर कारोबार भएमा ‘बुलिस यात्रा’

1702974760bazaar.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन पाँच ओटा अलग( अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल(बालाजु),नेपाल रिपब्लिक मिडिया,सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । उता सिद्धार्थ इ्रन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाई मूल्यमा...

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1702963079gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धात् सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ बढेको हो ।यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन तेजावी सुनको प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको  छ ।यसैगरी,चाँदीको मूल्य भने...

नेप्सेमा ‘बुलिस क्यान्डल’ सहित एक वर्ष यताकै उच्च कारोबार, कसरि बुझ्ने प्राविधिक रुपमा ?

1702906607pic.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्समा करिब ११ महिनापछि उच्च कारोबार भएको छ । यसअघि गत वर्ष पुस २६ गते  ७ अर्ब ६५ करोड रुपैयाँको उच्च कारोबार भएको थियो । त्यसयता यो दिन उच्च कारोबार भएको  छ। यो दिन ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  गत वर्ष उच्च कारोबार हुँदा शुटिङ स्टार प्रकृतिको क्यान्डल बनेको थियो । यो...

इचिमोकूमा बुलिस सेन्टिमेन्ट रहेको हाथवे इन्भेष्टमेण्ट कम्पनीको सेयर भाउ कतिसम्म पुग्ला ?

1702901540ichomoku.jpg
 -अर्जुन तिमिल्सिना  काठमाण्डौ । हाथवे इन्भेष्टमेण्ट कम्पनी बारे अहिले बजारमा निकै चर्चा सुनिन्छ । यस कम्पनीको सेयर कतिपय लगानीकर्तालाई किन्दै नकिनेर पछुतो लागेको देखिन्छ भने केहि लगानीकर्तालाई चाहिं खरिद गरेर पनि चाँडो बिक्री गरेकोमा पछुतो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा लगानी क्षेत्रमा रहेको यो कम्पनी सन् २००९ मा...

सेयर बजारमा ३८अंकको बढोत्तरी, कारोबार एक वर्षपछि कै उत्साहजनक

1702892821nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३८.१४ अंकले बढेर २ हजार ६०.४९ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५६ अंकले बढेर ३९०.६३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०५ कम्पनीका २ करोड १४लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बराबरको...

सुन र चाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

1702876469gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सनुको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।  यसैगरी, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध