bazaar

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

1701164533nepse.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २.१७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन सोमबार भने बजार ११.२७ अंकले घटेको थियो ।मंगलबार बजार घटेर १ हजार ८९४.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ३६१.८५ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ४७ लाख...

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

1701162597trading.jpg
काठमाण्डौ । जब राम्रो कम्‍पनी छान्‍ने कुरा आउँछ,  तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् । सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् । वित्तीय विश्लेषकहरुका अनुसार यदि तपाई कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने आफूलाई पहिलादेखि नै जानकारी भएको वा कारोबार गरिरहेको...

सुनको मूल्य फेरि नयाँ उचाईमा, प्रतितोला १ लाख १७ हजारभन्दा बढी

1701151044gold.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको भाउ नयाँ उचाईमा पुगेको छ । सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च विन्दु हो।विश्व बजारमा सुनको भाउ बढेकाले नै...

1695556604Online-Ad.gif

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार र सूचक दुबैमा गिरावट

1701078207nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ११.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतबार बजार ४७.७५ अंकले बढेको थियो ।यो दिन बजार घटेर १ हजार ८९६.६७ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१२ अंकले बढेर ३६२.६९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ६० लाख १७ हजार...

सुनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा, के अझै बढ्ला ?

1701062905gold.jpg
काठमाण्डौ । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा ६ महिना यताकै उच्‍च विन्‍दुमा पुगेको छ ।   गत शुक्रबारसम्म २ हजार २ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको सुन सोमबार बिहान २ हजार १८ डलर प्रतिऔंस सम्म पुगेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य अहिले प्रतिऔंस २ हजार १३ डलरमा कारोबार भइरहेको छ। अमेरिकि फेडरल रिर्जभको ब्‍याजदर...

बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा कति- कतिमा छ अबको प्रतिरोध ?

1701004344epsen.jpg
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर बढेर बन्द भयो । लामो समयपछि यो दिन बजारमा २ अर्ब रुपैयाँमाथिको कारोबारसहित  बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङगर ब्यान्डमार्फत् आजको बजारलाई हेर्दा मध्य ब्यान्डमाथि टिकेर कारोबार भएको छ । आज मध्य ब्यान्डबाट माथि लागेको बजारले...

ग्राउण्ड जिरो : संगितमा झुम्दै कारोबार गर्छन् लगानीकर्ता, ब्रोकर हाउसमा ४ बीमा कम्पनीको बढी चर्चा

1701000934b.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं । यसै सिलसिलामा आइतबार हामीले राजधानीका केही नयाँ र पुराना ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार र बजारको अबस्थाबारे बुझ्ने प्रयास गरेका छौं । सबैभन्दा पहिले आज हामी कमल...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, ६ वटाको सर्वाधिक कारोबार

1700992637n.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४५.११ अंकले बढेर १९०५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै १३ वटै उपसूचकहरुमा बृद्धि भएको छ । सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स ४.४४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नन–लाइफ इन्स्योरेन्स इन्डेक्स समेत ३.६७ प्रतिशतले बृद्धि भएको छ ।  आज...

सुन र चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1700975794gold.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । यो मूल्य अघिल्लो कारोबार दिनभन्दा ६००रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1700803219gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी...

बजारमा दुई दिनदेखि लगातार सुधार, कारोबार पनि बढ्यो

1700732988nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ९.८७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन भने बजार २०.६७ अंकले बढेको थियो । यो दिन बजार बढेर १ हजार ८६०.२० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले बढेर ३५६.९८ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २० हजार ५१८...

सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1700716731gold.jpg
काठमाण्डौ । नेपाली बजारमा बिहीबार पहेंलो धातु सनको भाउ स्थिर रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला  १ लाख १६ हजार ५००रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको  छ ।  यो दिन चाँदीको...

नेप्सेको चार्टमा ‘ट्वीजर’ बटम, बजारमा वियरिस ट्रेन्डको अन्त्य हुँदै गरेको संकेत

1700658238a.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १ हजार ८२९.६५ मा बन्द भएको बजार यो दिन १ हजार ८१७ सम्म आएको थियो। तर, कारोबारको अन्त्यमा १ हजार ८५०.६४ मा बन्द भएको छ। आज बजारमा करिब ३४ अंकको उत्तारचढाव देखियो भने बजार २०.६४ अंकले सुधार आएर बन्द भएको छ । यद्यपि यो दिन बजारमा कारोबार रकम भने...

पूँजीबजारमा आन्दोलनको प्रभाव कस्तो पर्ला ? यसो भन्छन् ब्रोकर र लगानीकर्ता

1700653034r.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले बैंक तथा वित्तीय क्षेत्रमा झण्डै ६ खर्ब रुपियाँ तरलता रहेको छ । रेमिट्यान्स पनि बढ्दो अवस्थामा नै छ । सरकारको चालू खाता पनि बचतमा नै छ । ब्याजदर घट्दो क्रममा नै छ । यद्यपि सेयरबजार भने क्रमिक रुपमा नै घट्दो क्रममा छ । गत साउन ७ गते यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछि त पूँजीबजार...

बजारमा दोहोरो अंकको बढोत्तरी, म्युचुअल फन्ड बाहेक सबै हरियाली

1700646100nepse.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार २०.६७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन २३.८२ अंकले घटेको बजार यो दिन बढेर १ हजार ८५०.३३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले बढेर ३५४.२१ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध