bearish market

वित्तीय विवरण र लाभांश घोषणाको प्रभाव बजारमा, नेपाल बैंक चम्कियो

1574069989market.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक स्थिर देखिएको छ ।  कारोबार रकम अघिल्लो दिनकै हाराहारीमा रहँदा बजारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट र लाभांश घोषणाको प्रभाव समेत देखियो ।  दुई दशकपछि बल्लतल्ल लाभांश घोषणा गरेको नेपाल बैंकमा लगानीकर्ता झुम्मिए । यहीकारण ३५ करोड बढी कारोबार भएको बजारमा नेपाल...

लयमा फर्किन खोजेको बजार किन घट्यो ? हिमालयन डिस्टीलरीका लगानीकर्ता प्रफूल्ल

1573551132nepse.jpg
काठमाण्डौ । एनएमबी बैंक, हिमालयन डिस्टीलरी लगायतका कम्पनीहरुको आकर्षक लाभांश वितरण प्रस्तावले चम्किएको बजार एक दिन पनि टिक्न सकेन । सोमबार दोहोरो अंकले बढेको नेप्से मंगलबार भने ५.६१ अंकले घटेको छ ।  कारोबार रकममा पनि गिरावट व्यहोरेको बजारमा सर्टटर्म कारोबारीको प्रफिट बुक गर्ने हतारोले मंगलबारको बजार प्रभावित भएको विश्लेषकहरुको...

ब्याजदर बढेपछि बजार ‘प्यानिक’, सरकारी सम्बोधनको प्रतिक्षा

1572773417bearish.jpg
काठमाण्डौ । लगानीकर्ताको मनोबल उकास्ने घटनाक्रमहरु अगाडि आउन नसक्दा यो साताको पहिलो दिनको बजार प्यानिक बनेको देखिएको छ ।  लामो समयदेखि खस्किएको लगानीकर्ताको मनोबल उकास्ने प्रयास नभएको र बैंक तथा वित्तीय संस्थाहरुको पछिकल्लो समय प्रकाशित आधार दर बढेसँगै ब्याजदर बढ्ने स्पष्ट संकेत मिलेपछि बजार थप प्यानिक देखिएको हो ।  पछिल्लो समय...

1695556604Online-Ad.gif

तिहारपछि बजारको ‘झूर ओपनिङ’, इण्डेक्स र टर्नओभरमै गिरावट

1572514998bear-market-1.jpg
काठमाण्डौ । तिहार विदापछि झूर प्रदर्शनसहित बजार खुलेको छ । बजारको झूर ओपनिङ पछाडि पर्वको ह्याङओभर र लगानीकर्तामा माथि उठ्न नसकेको मनोबलतर्फ संकेत गर्ने बजार विश्लेषकहरु बताउँछन् ।  लगानीकर्ताहरु ठूला चाडपर्व मनाउन व्यस्त हुँदा बजारको गतिशिलतामा कमी आएको उनीहरुको धारणा छ । अर्कोतर्फ, बजार सुधार तथा लगानीकर्ताको मनोबल उकास्नका लागि...

सूचिकृत कम्पनीको बेवास्ता र नेप्सेको कारबाहीले बजारको अवस्था दयनीय

1571567895bbbb.png
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लापरबाहीको हद नाघ्न थालेको छ । उनीहरुको लापरबाही, उदासीनता र बेवास्ताको शिकार दयनीय बन्दै आएको बजार र त्यहाँ राम्रो प्रतिफलको आशा गरेर लगानी गरिरहेका लगानीकर्ताहरु बन्नु परेको छ ।  धितोपत्र सूचिकरणको वार्षिक शुल्क नबुझाएका कारण नेप्सेले आइतबार ३ वटा ८२ कम्पनीको कारोबार नै स्थगितको कारबाही गरेपछि...

बजारको वृद्धि एकदिन पनि टिकेन, एभरेष्ट बैंकका सेयरधनीले एकैदिन गुमाए रु.६४.२१ करोड

1571218624bear-market.jpg
काठमाण्डौ । सेयर बजारको बढोत्तरी एक पनि टिक्न सकेन । मंगलबारको सामान्य बढोत्तरी नटिकेसँगै बुधबार पुनः बजार घटेको छ । यो दिन नेप्से परिसूचक ५.०१ अंकले घटी ११३७.०३ को विन्दूमा समेटिएको छ ।  अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकममा करिब रु. ३ करोडले गिरावट आयो ।  नेप्सेका तीन समूहका उपसूचकमा सामान्य बढोत्तरी भयो भने बाँकी सबै समूहको...

दोहोरो अंकले घट्यो नेप्से, २५% लाभांश घोषणा भए पनि एभरेष्ट बैंक गुमाउनेको सूचिमा

1571045452bear.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से १२.०५ अंकले घटेर ११३६.९६ को विन्दूमा सीमित बन्न पुगेको हो ।  यो दिन बजारका सबै सूचकमा रातो पोतिएको छ ।  दशैं विदा सकेर लगानीकर्ताहरु बजारमा फर्किने क्रम जारी रहेको र फर्किसकेका लगानीकर्ताहरुलाई उत्साहित बनाउने महत्वपूर्ण...

चकमन्न बजारमा किन्ने–बेच्नेबीच तीव्र मोलमोलाई

1569492203bear-market-1.jpg
काठमाण्डौ । घटेर नबेच्ने बिक्रेताको चाहना र भरसक एकदुई रुपैयाँले पनि घटाएर किन्ने खरीदकर्ताको चाहनाबीच बिहीबार दिनभर बजारमा घम्साघम्सी चलिरह्यो । बिक्रेता र खरीदकर्ताको यो घम्साघम्सीले सेयर बजार परिसूचक(नेप्से) स्थिरप्राय देखियो भने बजार उत्साहपूर्ण बन्न सकेन ।  केही दिनदेखि बजारमा जारी निराशालाई नै साताको अन्तिम कारोबार दिनले...

कारोबारले साथ छाडेपछि बजारमा चिन्ता र निराशा

1569405404gold.jpg
काठमाण्डौ । दोश्रो बजारको अवस्था झनै प्यानिक बन्न थालेको छ । नेप्से परिसूचकमा आइरहेको निरन्तरको गिरावटसँगै अब बजारलाई कारोबार रकमले समेत साथ छाड्न थालेको छ । यसले बजारमा चिन्ता र त्रासको अवस्था सिर्जना गरिदिएको छ ।  पछिल्लो समय लगानीकर्ताहरु दशैं खर्च जोहो गर्ने नाममा समेत सेयर बिक्री गरिरहेका छन् । यो प्रवृतिले समेत बजार घटाउन...

झन्-झन् प्यानिक बन्दै बजार, कारोबारले पनि साथ छाड्दै !

1569318898bearish-trend-hero.png
काठमाण्डौ । सेयर बजार झन् झन् प्यानिक बन्दै गएको छ । ठूला चाडपर्व सुरु हुनै लाग्दा बजारमा भने चरम निराशा देखिएको छ । यहीकारण अर्थमन्त्रीको बोलीको प्रभावले २ दिन उछालको गतिमा कुदेको बजारमा गिरावटको क्रम पुनः सुरु भएको छ ।  यो क्रमले मंगलबार पनि निरन्तरता पायो । लगानीकर्ताको कमजोर मनोबल, बैंकिङ प्रणालीमा तरलता सुरु भइसकेको खबर तथा...

चम्किन थालेको बजारलाई फेरि के आइलाग्यो ? यस्ता छन् गिरावटका कारण

1569145024bearish.jpg
काठमाण्डौ । सेयर बजारमा लगानी गर्ने उपयुक्त समय अहिले नै रहेको भन्ने अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिपछि उछालको गतिमा कुदेको बजार पछिल्ला दुई कार्यदिन भने दोहोरो अंकसहित घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन दुई दिनसम्ममा उछाल आएको बजार करेक्सन भएको थियो । यो क्रम आइतबार पनि जारी रह्यो । यो दिन बजारमा करेक्सनको निरन्तरता...

'विनाशकारी' बन्दै बजारको पहिरो, लगानीकर्ता तर्साएर बजार घटाउने गिरोह सक्रिय

1568627326ntc.jpg
काठमाण्डौ । दोश्रो बजारको पहिरो 'विनाशकारी' बन्दै गएको छ । आइतबार झै सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर ११०० मुनि जाने प्रयास गरेको छ ।  बजार सुधारका लागि भरपर्दा प्रयास नभएको र कतिपय गलत हौवा समेत फैलाइएका कारण लगानीकर्ताहरुको मनोबल लगातार कमजोर भइरहेको छ । मार्जिन कलको त्रास, घट्न नसकेको बैंक ब्याजदर, अर्थमन्त्रालय तथा...

यसकारण जाँदैछ सेयर बजारमा पहिरो, तर फेरि नआउनसक्छ यति राम्रो अवसर !

1568540960dawab.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको पहिरो गएको छ ।  कमजोर बनेको लगानीकर्ताको मनोबल सुधारका लागि कुनै पनि सकारात्मक परिवर्तन नहुँदा बजारमा लगातार गिरावटको क्रम जारी भएको हो । अघिल्लो साता समेत गिरावटको मार व्यहोरेको बजारको यो साताको ओपनिङ पनि निकै खराब र निराशाजनक रह्यो ।  आइतबार नेप्से परिसूचक १७.८७ अंकको...

ठूला सेयर बेच्दै भाग्दै, सानाको प्रयासले थामिन सकेन बजार

1568199964bearish.png
काठमाण्डौ । नेप्से परिसूचक बुधबार पनि घटेको छ । विगत केही दिनदेखिको सुस्तीबाट आक्रान्त बजारले राहातको श्वास फेर्न अझै सकेको छैन ।  ठूला र संस्थागत लगानीकर्ता भएको सेयर बेचेर बजारको लगानीलाई अन्यत्रै डाइभर्ट गरिरहेका छन् । बजारमै निर्भर लगानीकर्ता समेत कमजोर मनोबलसहित सेयर किनबेचको निर्णय गरिरहेका छन् ।  ठूला लगानीकर्तामा...

बजारको अवस्था झनै चौपट, लगानीकर्ताको बेहाल

1568111284bear12.png
काठमाण्डौ । बजारको अवस्था झनै दयनीय बनेको छ । नेप्से इण्डेक्सतर्फ मात्र निरन्तर भइरहेको गिरावटको रोग अब कारोबार रकमतर्फ पनि सर्न थालेको छ ।  बजारमा नेप्से इण्डेक्ससँगै कारोबार रकम पनि समानान्तर ढंगले घट्दै जान थालेको छ । यो बजारको भविष्यको लागि राम्रो संकेत होइन । यो प्रवृति जारी रहे बजार अझै चौपट हुनसक्ने जानकारहरु दाबी गर्छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध