bearish market

नेप्सेमा गिरावट, चलखेलको पोल खुलेपछि अपर तामाकोशीको उल्टो यात्रा !

1547977182bearish.jpg
काठमाण्डौ । बजार परिसूचक(नेप्से) कारोबारको पहिलो दिन आइतबार ८.६ अंकले घटेको छ ।  नेप्सेको कारोबार प्रणाली ‘थोत्रो रेल’ झै बिग्रिएपछि लगानीकर्ताको मनोबल घट्यो, जसले कारोबार सुरुवातमा बढिरहेको बजारलाई बन्द हुँदा घट्ने अवस्थामा पुर्याइदियो ।  कारोबार भइरहेको अवस्थामा नेप्सेको ‘विश्वस्तरीय’ भनी दाबी गरिएको कारोबार प्रणालीमा...

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

1547631132nepse-down.jpg
काठमाण्डौ । दुई दिनसम्म लगातार बढेको बजार बुधबार भने घटेको छ । नेप्से परिसूचक ७.५७ अंकले घटे पनि कारोबार रकम भने बढेर ५३ करोड माथि पुगेको छ ।  यसले बजारमा लगानीकर्ताहरु खरीदबिक्रीमा बढी नै सक्रिय बन्न थालेको देखाउँछ । नेप्से परिसूचकमा एकल अंकको करेक्सन देखिए पनि कारोबार रकममा निकै राम्रो बढोत्तरीले बजार लयमा फर्किँदै गरेको देखिने...

बजारमा अफसिजन प्रभाव, छिमेक र भार्गवबाट लगानीकर्ता निराश

1546767498bearish.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचक घटेको छ । यो दिन परिसूचक ७.२२ अंकले घटेको छ भने ३१ करोड बढीको सेयर कारोबार भएको छ ।  बजार परिसूचक घटे पनि गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको हो ।  तर, अधिकांश सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिसकेकाले बजारमा यतिबेला अफसिजन सुरु...

1695556604Online-Ad.gif

बजारमा झिनो गिरावट, कारण यस्तो छ

1546508575market1.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सामान्य गिरावट आएको छ ।  यो दिन नेप्से परिसूचक १.५६ अंकले घटेको छ भने कारोबार रकम २७ करोड ६९ लाखमा सीमित बन्न पुगेको छ ।  व्यक्तिगत ओभरडाफ्ट कर्जाको सीमा ७५ लाखबाट ५० लाख कायम गर्नुपर्ने दवाबमा रहेका ठूला लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजार घटेको हो ।  यस्तै, दोश्रो त्रैमासको ब्याज...

ओडी र करको दवाबले बजारमा निरन्तर गिरावट

1546423541bearish.jpg
काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । यो दिन इण्डेक्स ५.४२ अंकले घटेर ११८०.४३ को विन्दूमा सीमित हुन पुगेको हो ।  यो दिन २५ करोड बढीको सेयर कारोबार भएको छ ।  मुद्रा तथा पूँजीबजारको सुधारका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलले पेश गरेको प्रतिवेदनमा समेटिएका अधिकांश सुझावहरुलाई कार्यान्वयन गरी नेपाल...

बजार फेरि गिरावटको यात्रामा, कारण यस्ता छन् !

1546248958bearish.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले दिएका सुझाव  नेपाल राष्ट्रबैंकले कार्यान्वयन गरी सेयर धितो कर्जामा लचक नियम ल्याएसँगै बुम भएको बजार पुनः घट्न थालेको छ ।  अर्थमन्त्रीको निर्देशनपछि नेपाल राष्ट्रबैंकको दवाबमा बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाउन...

यसकारण घट्दैछ बजार

1545216927bear.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदर बढाबढको दौडको प्रभाव सेयर बजारमा थप बढेको छ । बुधबार पनि ब्याजदर प्रभावले नै नेप्से परिसूचक घटेको छ भने कारोबार रकमतर्फ पनि गिरावट आएको छ ।  एकातिर बैंकहरुको ब्याजदरको प्रभाव देखिएको छ भने अर्कोतर्फ अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनको अवस्थालाई...

ब्याजदरको लिगलिगे दौडले सेयर बजारलाई हान्यो, उच्च बिक्री चापसँगै दोहोरो अंकको पहिरो

1544002420bearish.jpg
काठमाण्डौ । बैंकर्स संघले केही बैंकको दवाबमा परेर मुद्धती निक्षेपको ब्याजदरको सीमा हटाइदिएपछि र बचतको ब्याजदर समेत बढाउने निर्णय गरेपछि सुरु भएको ब्याजदर वृद्धिको लिगलिगे दौडका कारण बुधबार सेयर बजारमा पहिरो गएको छ ।  ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ता बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि ऋणको ब्याजदर समेत बढ्ने निश्कर्षसहित...

लगानीकर्तामा फेरि मार्जिन कलको त्रास, नेप्से ११०० नजिक

1543746086bearish.jpg
काठमाण्डौ । बजारमा निरन्तर पहिरो गइरहँदा लगानीकर्ताहरुलाई मार्जिन कलको त्रासले सताउन थालेको छ ।  बजार निरन्तर घटेर बैंकहरुले लगानी गरेको सेयर धितोको मूल्य समेत २० प्रतिशत भन्दा बढी नै घट्न थालेपछि बैंकहरुले मार्जिन कल र म्यासेज गरेसँगै लगानीकर्ताले अत्तालिएर सेयर बिक्रीको चाप बढाउँदा साताको पहिलो कारोबार दिन आइतबार बजारमा १७.७३...

अनलाइनको अन्यौल र खेलले बजार ३४ महिनाकै न्यून विन्दूमा !

1543487951chart-1.jpg
काठमाण्डौ । पर्याप्त तयारीबिना नै अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याएपछि यसमा बग्रेल्ती समस्या  आएसँगै लगानीकर्ता निराश बन्दा र उनीहरुको उत्साहजनक सहभागिता नहुँदा सेयर बजार परिसूचक(नेप्से) ३४ महिनाकै न्यून विन्दूमा झरेको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.३७ अंकले घटी ११४८.७० को विन्दूमा सीमित...

बुधबारको बजार: नेपाल बैंकका कारण कारोबार रकम ४० करोड माथि

1543399611chart-1.jpg
काठमाण्डौ । नेपाल बैंकको १५ करोड ६६ लाख बढीको सेयर कारोबार हुँदा नेप्सेमा बुधबार कारोबार रकम बढेर ४० करोड माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक २.१ अंकले घटेर ११५९.३८ को विन्दूमा सीमित हुन पुग्यो । नेप्से परिसूचक घटे पनि नेपाल बैंकको उच्च कारोबार कारण कारोबार रकम बढेर ४० करोड माथि पुगेको हो ।  यो दिन अन्य समूह २.११ अंकले बढे पनि बाँकी...

साताको पहिलो दिनमै बजारमा दोहोरो अंकको पहिरो, किन घट्दैछ ?

1543140439bearish.jpg
काठमाण्डौ । बैंकहरुमा देखिएको तरलताको असहज, अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा आउने मितिको अनिश्चितता र विभिन्न गिरोहहरुको चलखेलका कारण बजारमा दोहोरो अंकको पहिरो गएको छ ।  पछिल्लो समय बैंक तथा बित्तीय संस्थामा देखिएको तरलताको असहज अवस्था अझै अन्त हुन सकेको छैन । यसले ब्याजदरमा प्रभाव पारिरहेको छ । बैंकको ब्याजदर महङ्गो...

रोकिएन बजारको गिरावट, चलखेलको आशंका गर्दै लगानीकर्ता

1542710743bear.jpg
काठमाण्डौ । मंगलबार पनि बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक ८.३६ अंकले घटेर ११८१.८४ को विन्दूमा सीमित हुन पुग्यो ।  नेप्से परिसूचकमा लगातार गिरावटसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । यो दिन कारोबार रकम घटेर साढे १७ करोडमा सीमित हुन पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकम घट्दै जानु राम्रो संकेत होइन । अनलाइन प्रणालीको...

अनलाइन आएपछि बजारको उल्टो गति, किन यस्तो हुँदैछ ?

1542620716national-id.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको कार्यान्वयनसँगै नेपाली सेयर बजारले काँचुली फेर्ला र बजार बुम होला भन्ने धेरैलाई लागेको थियो । यथार्थ आज हाम्रोसामु छ ।  धेरैको विश्लेषण गलत साबित गर्दै नेपालको सेयर बजार परिसूचक नेप्से उल्टो गतिमा कुदिरहेको छ ।  अनलाइन प्रणाली कार्यान्वयनको खबरले मात्रै पनि माथि चढ्ने बजार...

साताको पहिलो दिन नै नेप्सेमा गिरावट, सूचक ११०० को लाइनमा

1542536617bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । यो दिन नेप्से परिसूचक १०.१४ अंकले घटेर ११९४.८७ को विन्दूमा सीमित भएको हो ।  यो दिन व्यापार समूहमा ०.८४ अंकको झिनो वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ ।  बैंकिङ समूह १०.१६ अंकले घटेको यो दिन विकास बैंक समूह ९.४३ अंक, जलविद्युत समूह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध